Harsamaya
हर समय
हर समय
भियतनामको परराष्ट्र मन्त्रालयद्वारा अवैतनिक महावाणिज्यदूत श्रेष्ठ प्रतिष्ठित ‘आउटस्ट्यान्डिङ अवार्ड’बाट सम्मानित
भियतनामको परराष्ट्र मन्त्रालयद्वारा अवैतनिक महावाणिज्यदूत श्रेष्ठ प्रतिष्ठित ‘आउटस्ट्यान्डिङ अवार्ड’बाट सम्मानित भियतनामको परराष्ट्र मन्त्रालयले श्रेष्ठले भियतनामको कूटनीतिक क्षेत्रको विकास, अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार तथा वैदेशिक सेवाको सुदृढीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै उनको योगदानको उच्च प्रशंसा गरेको छ।
मागेरै विश्व घुम्ने योजना : ‘माग्नेको घरमा सन्यासी पाहुना’
मागेरै विश्व घुम्ने योजना : ‘माग्नेको घरमा सन्यासी पाहुना’ नेपालमा सडक किनारमा बसेर सहयोग माग्ने दृश्य नयाँ होइन । तर कुनै विदेशी नागरिक नेपाली सडकमा यसरी बाजा बजाउँदै सहयोग मागिरहेको दृश्य भने धेरैका लागि नौलो बनेको छ ।
इरान माथिको विश्वास घट्दै गएको छ : ट्रम्प
इरान माथिको विश्वास घट्दै गएको छ : ट्रम्प क्याम्प डेभिडमा आयोजित मन्त्रिपरिषद् बैठकलाई सम्बोधन गर्दै ट्रम्पले इरानले आफ्ना वचनहरू पालना नगरेकाले उसमाथि विश्वास गर्न कठिन भएको बताए । ‘उनीहरू झूट बोल्छन् र तथ्यलाई तोडमोड गर्छन् । उनीहरू सधैं वार्ता गर्न चाहन्छन, तर आफ्नो वचन धेरै पटक तोड्ने गर्छन,‘ ट्रम्पले भने ।
भारतमा व्यावसायिक एलपी ग्यासको मूल्य फेरि घट्यो, नेपालमा कस्तो प्रभाव पर्ला ?
भारतमा व्यावसायिक एलपी ग्यासको मूल्य फेरि घट्यो, नेपालमा कस्तो प्रभाव पर्ला ? मूल्य समायोजनपछि कोलकातामा १९ किलोग्रामको व्यावसायिक सिलिन्डरको मूल्य १ हजार ७५२.५० भारतीय रुपैयाँ कायम भएको छ । घरेलु प्रयोजनका लागि प्रयोग हुने एलपीजी सिलिन्डरको मूल्यमा भने कुनै परिवर्तन गरिएको छैन ।
रास्वपा सिन्धुपाल्चोकको सभापति बन्ने दाउमा पाँच जना
रास्वपा सिन्धुपाल्चोकको सभापति बन्ने दाउमा पाँच जना दर्तालगायत सम्पन्न भइसकेका प्रक्रियालाई निरन्तरता दिइनेछ भने बाँकी निर्वाचन कार्यक्रम नयाँ कार्यतालिकाअनुसार अघि बढाइनेछ।
राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको नमुना भण्डारण क्षमता सरकारले विकास गर्नुपर्छ : मन्त्री पुन (भिडियो)
राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको नमुना भण्डारण क्षमता सरकारले विकास गर्नुपर्छ : मन्त्री पुन (भिडियो) विज्ञान ,प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा नमुना (स्याम्पल) सुरक्षित राख्ने क्षमता सरकारले नै विकास गर्नुपर्ने बताएका छन् ।
दोस्रो राष्ट्रिय कोदो दिवसले कोदो उत्पादन र उपभोग बढाउन प्रेरित गरोस् : मन्त्री चौधरी
दोस्रो राष्ट्रिय कोदो दिवसले कोदो उत्पादन र उपभोग बढाउन प्रेरित गरोस् : मन्त्री चौधरी ‘कोदोबाली संरक्षण र प्रवद्र्धन, खाद्य तथा पोषण सुरक्षा संवद्र्धन’ भन्ने नारासहित मनाइँदै गरिएको दोस्रो राष्ट्रिय कोदो दिवस–२०८३ का अवसरमा जारी शुभकामना सन्देशमा मन्त्री चौधरीले कोदो तथा अन्य कोदोजन्य बाली खाद्य तथा पोषण सुरक्षा कायम गर्न तथा जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा बढ्दो जोखिम न्यूनीकरण गर्न महत्वपूर्ण रहेको उल्लेख गरेकी हुन्...
शिक्षा-स्वास्थ्य समता शुल्क फिर्ता गर्न सरकारको निर्देशन, १५ दिनभित्र रकम भुक्तानी गर्नुपर्ने
शिक्षा-स्वास्थ्य समता शुल्क फिर्ता गर्न सरकारको निर्देशन, १५ दिनभित्र रकम भुक्तानी गर्नुपर्ने चालू आर्थिक वर्ष २०८३/८४ को आर्थिक ऐनको दफा १८ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गर्दै सरकारले उक्त शुल्कमा पूर्ण छुट दिने र यसअघि उठाइएको रकमसमेत फिर्ता गर्ने निर्णय गरेको हो ।
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ६०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ३०, आलु रातो (लाम्चो) प्रतिकिलो रु ५१, आलु रातो (गोलो) प्रतिकिलो रु ५१, आलु रातो (मुढे) प्रतिकिलो रु ५१, आलु रातो (भारतीय) प्रतिकिलो रु ३७, आलु सेतो प्रतिकिलो रु ३५, प्याज...
गणेश यादवको अन्त्येष्टि आज गरिँदै
गणेश यादवको अन्त्येष्टि आज गरिँदै सुनसरीको घटनालाई लिएर गोलबजारमा भएको आन्दोलनका क्रममा गोली लागेर मृत्यु भएका यादवका परिवार र सरकारबीच आठबुँदे सहमति भएपछि अन्त्येष्टिको तयारी अघि बढाइएको हो।
चिया तथा कफी क्षेत्र सुधारका लागि कार्यदल गठन गरिने
चिया तथा कफी क्षेत्र सुधारका लागि कार्यदल गठन गरिने कीर्तिपुरस्थित राष्ट्रिय चिया तथा कफी विकास बोर्डको केन्द्रीय कार्यालयमा बोर्डका पदाधिकारीसँग भएको छलफलका क्रममा मन्त्री चौधरीले उक्त निर्णय गरेकी हुन् ।
आजदेखि विश्व स्तनपान सप्ताह प्रारम्भ
आजदेखि विश्व स्तनपान सप्ताह प्रारम्भ सन् १९९२ देखि सुरु भएको यो सप्ताह हाल विश्व स्वास्थ्य संगठन (डब्लुएचओ), युनिसेफलगायतका अन्तर्राष्ट्रिय संस्थाको सहकार्यमा १२० भन्दा बढी देशमा मनाइँदै आएको छ।
Weather Update