Harsamaya
हर समय
हर समय
काठमाडौं महानगरमा १,९१२ सहकारीमध्ये ६६७ मात्रै नवीकरण
काठमाडौं महानगरमा १,९१२ सहकारीमध्ये ६६७ मात्रै नवीकरण सहकारी विभागले शुक्रबार कार्यवाहक प्रमुख सुनिता डंगोलसमक्ष वार्षिक प्रगति विवरण प्रस्तुत गर्दै उक्त जानकारी दिएको हो ।
निर्मल पुर्जाको सकुशल उद्धारका लागि सबै संयन्त्र परिचालन गर्न कांग्रेसको आग्रह
निर्मल पुर्जाको सकुशल उद्धारका लागि सबै संयन्त्र परिचालन गर्न कांग्रेसको आग्रह शुक्रबार महामन्त्री प्रदीप पौडेलद्वारा जारी प्रेस विज्ञप्तिमा विश्व पर्वतारोहण जगतमा नेपालको गौरवलाई अभूतपूर्व उचाइमा स्थापित गर्न सफल पुर्जा सम्पर्कविहीन रहेको समाचारले पार्टी अत्यन्त चिन्तित र मर्माहत भएको उल्लेख गरिएको छ।
लघुवित्त पीडितसँग सरकारको पाँचबुँदे सहमति, आन्दोलन र अनसन आजैदेखि अन्त्य हुने
लघुवित्त पीडितसँग सरकारको पाँचबुँदे सहमति, आन्दोलन र अनसन आजैदेखि अन्त्य हुने नेपाल सरकारका माननीय अर्थमन्त्रीको साउन १४ गतेको निर्णयअनुसार गठित वार्ता टोली र लघुवित्त तथा वित्तीय शोषण विरुद्धको संघर्ष समितिका पदाधिकारीबीच साउन १५ गते अर्थ मन्त्रालयको सुवर्णहलमा भएको छलफलपछि पाँचबुँदे सम्झौता सम्पन्न भएको हो।
शनिबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
शनिबारका लागि विदेशी मुद्राको विनिमय दर कति ? राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ३२ पैसा र बिक्रीदर १५२ रुपैयाँ ९२ पैसा निर्धारण गरिएको छ ।
आजको राशिफल : कसैलाई आम्दानीको नयाँ अवसर, कसैलाई प्रेम र प्रतिष्ठामा सफलता
आजको राशिफल : कसैलाई आम्दानीको नयाँ अवसर, कसैलाई प्रेम र प्रतिष्ठामा सफलता आज २०८३ साउन १६ गते शनिबार । आजको दिन अधिकांश राशिका लागि सकारात्मक संकेत बोकेको देखिन्छ । व्यवसाय, रोजगारी, अध्ययन, सामाजिक प्रतिष्ठा र पारिवारिक सम्बन्धमा धेरै राशिले शुभ परिणाम प्राप्त गर्ने योग रहेको छ ।
तीन किलो अफिमसहित दुई पक्राउ, प्रहरीमाथि खुकुरी प्रहारको प्रयासपछि हवाई फायर
तीन किलो अफिमसहित दुई पक्राउ, प्रहरीमाथि खुकुरी प्रहारको प्रयासपछि हवाई फायर स्यालाका २० वर्षीय गणेश वलीलाई सडकछेउमा शंकास्पद अवस्थामा हिँडिरहेको बेला रोकी जाँच गर्न खोजिएको थियो।
बँदेल मार्न लगेको भरुवा बन्दुक आफैं पड्किँदा एक व्यक्ति गम्भीर घाइते
बँदेल मार्न लगेको भरुवा बन्दुक आफैं पड्किँदा एक व्यक्ति गम्भीर घाइते घटनामा तामाङको दाहिने कोखा र पिठ्युँमा गम्भीर चोट लागेको छ। उनलाई तत्काल उपचारका लागि काठमाडौंस्थित वीर अस्पताल ल्याइएको छ।
 मिनी ट्रकबाट १३३ किलोभन्दा बढी गाँजा बरामद, चालक पक्राउ
 मिनी ट्रकबाट १३३ किलोभन्दा बढी गाँजा बरामद, चालक पक्राउ प्रहरीका अनुसार ट्रकको पछाडिपट्टि धानको भुसा भरिएका बोरामुनि कालो प्लास्टिकमा प्याक गरेर लुकाइएका ३१ वटा पोकाभित्र १ हजार ३३ किलो ४८४ ग्राम तयारी गाँजा बरामद गरिएको छ।
देवानगञ्ज घटनाको रिपोर्टिङमा संवेदनशील बन्न प्रेस काउन्सिल नेपालको आग्रह
देवानगञ्ज घटनाको रिपोर्टिङमा संवेदनशील बन्न प्रेस काउन्सिल नेपालको आग्रह काउन्सिलले पत्रकार आचारसंहिता, २०७३ (संशोधनसहित) को पूर्ण पालना गर्न आग्रह गर्दै पीडित र प्रभावित व्यक्तिको सम्मान, गोपनीयता तथा मानवीय संवेदनशीलतालाई प्राथमिकतामा राख्नुपर्ने उल्लेख गरेको छ।
कप्तानगन्ज गोलीकाण्डका दुवै मृतकको शव परिवारलाई बुझाइयो
कप्तानगन्ज गोलीकाण्डका दुवै मृतकको शव परिवारलाई बुझाइयो मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार पोस्टमार्टमपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरी दुवै शव परिवारको जिम्मा लगाइएको हो ।
पासपोर्ट प्रकरणमा मुछिएका थापा साधारण तारेखमा रिहा
पासपोर्ट प्रकरणमा मुछिएका थापा साधारण तारेखमा रिहा जर्मन कम्पनी भेरिडोसका नेपाल प्रतिनिधि रहेका थापाले अदालतमा उपस्थित हुने निवेदन दिए लगत्तै थापा आजै विशेष अदालतमा हाजिर भएका थिए तर उनी आज नै रिहा भएका छन । 
तराई–मधेश घटनाको निष्पक्ष छानबिन गर्न नेकपाको माग
तराई–मधेश घटनाको निष्पक्ष छानबिन गर्न नेकपाको माग परिस्थितिप्रति गम्भीर चिन्ता व्यक्त गर्दै घटनाको निष्पक्ष छानबिनका लागि उच्चस्तरीय आयोग गठन गर्न सरकारसँग माग गरेको छ ।
Weather Update