ब्याटिङ र फिल्डिङमा चुक्दा लक्ष्यअनुसारको नतिजा आएन : रोहित पौडेल
शुक्रबार, साउन १५, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै टोलीका कप्तान रोहित पौडेलले टोलीले लक्ष्यअनुसारको प्रदर्शन गर्न नसकेको स्वीकार गर्दै त्यसप्रति आफूहरू निराश रहेको बताए ।
‘लज्जावती’ को ट्रेलर सार्वजनिक
शुक्रबार, साउन १५, २०८३
ट्रेलरमा प्रेममा हुने माया, धोका, विछोडपछि जीवनमा आइपर्ने संघर्ष र उतारचढाव प्रस्तुत गरिएको छ । जसलाई निर्देशकले दुई प्रेमिल जोडीको प्रेमकथामार्फत देखाएका छन् ।
सुकुम्बासी बस्ती हटाउँदा प्रभावित बालबालिकाको शिक्षा प्राप्तिमा कमी हुन दिँदैनौं : मन्त्री पोखरेल
शुक्रबार, साउन १५, २०८३
श्री बालकल्याण माध्यमिक विद्यालयका १५४ जना विद्यार्थीलाई नेपाल युवक माध्यमिक विद्यालय, पकनाजोलमा स्थानान्तरण गरिएको थियो ।
मृतक गणेशको गाउँमा प्रधानमन्त्री र गृहमन्त्रीविरुद्ध नाराबाजी
शुक्रबार, साउन १५, २०८३
उनीहरूले दोषीमाथि कारबाही र पीडित परिवारलाई न्यायको माग गर्दै विभिन्न प्लेकार्डसमेत प्रदर्शन गरेका थिए।
शान्ति र सामाजिक सद्भाव कायम गर्न सबै पक्षलाई ट्रेड युनियन कांग्रेसको अपिल
शुक्रबार, साउन १५, २०८३
हिंसा, घृणा, उत्तेजना र साम्प्रदायिकतालाई प्रोत्साहन गर्ने गतिविधिबाट टाढा रहँदै आपसी विश्वास, सहिष्णुता र सामाजिक सद्भाव कायम गर्न सबै पक्षले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने विज्ञप्तिमा उल्लेख छ ।
नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी जागिर खाएको आरोपमा कम्प्युटर इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा
शुक्रबार, साउन १५, २०८३
कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा कार्यरत कम्प्युटर इन्जिनियर रोकेश कुमार दासविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
‘म संघीयताविरोधी होइन, मेरो सरकारबाट संघीयता खारेज हुँदैन’ : प्रधानमन्त्री बालेन्द्र शाह
शुक्रबार, साउन १५, २०८३
उनका अनुसार सुनसरी, देवानगञ्जलगायतका स्थानमा भएका अप्रिय घटनाको बारेमा छानबिन गरी दोषीलाई कारबाही गर्ने प्रतिबद्दता पनि प्रधानमन्त्री शाहले गरेको अध्यक्ष महतोले जानकारी दिए।
पाकिस्तान हिमपहिरो: चार शव फेला, नेपाली पर्वतारोही पुरबहादुर गुरुङको मृत्यु पुष्टि
शुक्रबार, साउन १५, २०८३
उनका अनुसार मृतकहरूमध्ये ओमानकी नाधिरा अहमद अब्दुल्लाह अल हार्थी र नेपालका पुर बहादुर गुरुङको पहिचान खुलेको छ भने थप २ को पहिचान खुल्न बाँकी रहेको जनाइएको छ।
पाकिस्तानमा सम्पर्कविहीन भएका नेपाली आरोहीहरूको खोजी जारी
शुक्रबार, साउन १५, २०८३
खोज तथा उद्धार अभियानमा सहयोग गर्न पठाइएको हो।
ब्रड पिक हिमालमा हिमपहिरो जाँदा पुर्जा नेतृत्वको १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली सम्पर्कविहीन भएका हुन् ।
तराई–मधेसको घटनाप्रति डा. शेखरको चिन्ता, सबैलाई संयम अपनाउन आग्रह
शुक्रबार, साउन १५, २०८३
नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले हालै तराई–मधेस क्षेत्रमा भएका संवेदनशील घटनाक्रमप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सामाजिक सद्भाव र राष्ट्रिय एकता जोगाउन सबै पक्षलाई संयम अपनाउन आग्रह गरेका छन्।
काठमाडौं आइपुगिन् शिल्पा सेट्ठी
शुक्रबार, साउन १५, २०८३
सम्मेलनमा भारतसहित विभिन्न ७ मुलुकका करिब ५५० जना इभेन्ट, वेडिङ, पर्यटन तथा आतिथ्य क्षेत्रका व्यवसायी, लगानीकर्ता, गन्तव्य विशेषज्ञ सहभागी हुनेछन् ।
धर्मका नाममा विभाजनकारी गतिविधि रोक्न आव्हान, सभापति लामिछानेसहित धार्मिक अगुवाले गरे संयुक्त अपिल
शुक्रबार, साउन १५, २०८३
छलफलपछि जारी संयुक्त अपिलमा सुनसरीको देवानगञ्ज क्षेत्रमा केही दिनअघि भएको दुःखद घटना तथा त्यसपछि मधेस प्रदेशका विभिन्न जिल्लामा सिर्जित असहज परिस्थितिप्रति गहिरो दुःख व्यक्त गरिएको छ ।
आज साउन १५, देशभर खीर खाएर मनाइँदै
शुक्रबार, साउन १५, २०८३
वर्षायाममा दूध प्रशस्त हुने र दूधमा मरमसलालगायत चीजबीज हालेर बनाइने खीरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यसको परम्परा बसेको विश्वास गरिन्छ ।
साताको लोकप्रिय

