बाढी र पहिरोका कारण विभिन्न राजमार्ग प्रभावित, अरनिको र मेची राजमार्ग पूर्ण अवरुद्ध
आइतबार, साउन १७, २०८३
प्रहरीका अनुसार इलाम नगरपालिका–९ राजदुवाली (झापा–इलाम सडक खण्ड) मा अविरल वर्षाका कारण मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। वैकल्पिक मार्ग भने सञ्चालनमा रहेको जनाइएको छ।
निर्मल पुर्जा एनआरएनका गौरव तथा प्रेरणाका स्रोत थिए : एनआरएनए
आइतबार, साउन १७, २०८३
संघका प्रवक्ता सोम सापकोटाद्वारा शनिवार जारी विज्ञप्तिमा, पुर्जाले विश्वका ८ हजार मिटरभन्दा अग्ला सबै १४ वटा हिमाल केवल ६ महिना ६ दिनमै आरोहण गरी विश्व कीर्तिमान कायम गरेको उल्लेख गरिएको छ।
अमेरिकी भिसा पाउन नेपालीले अब ३० लाख रुपैयाँसम्म धरौटी राख्नुपर्ने
आइतबार, साउन १७, २०८३
अमेरिकी विदेश मन्त्रालयका अनुसार भिसा अस्वीकृत भएमा वा भिसाको अवधि सकिनुअघि नियमअनुसार स्वदेश फर्किएमा धरौटी रकम पूर्ण रूपमा फिर्ता गरिनेछ।
संयुक्त हिन्दू मोर्चा र गृहमन्त्री सुदन गुरुङबीच १३ बुँदे सहमति
आइतबार, साउन १७, २०८३
सुनसरी घटना पछि हिन्दूवादी संघ संस्थाहरुले धनुषामा पनि विरोध प्रदर्शन गर्दै आएको थियो । स्थिती साम्य गर्न गृहमन्त्रीसहितको टोली आज जनकपुरधाम आएर वार्ता बसेका थिए ।
आजको राशिफल : कुन राशिलाई आर्थिक लाभ, कसलाई नयाँ अवसर?
आइतबार, साउन १७, २०८३
रोकिएका तथा अधुरा काम फेरि गति लिनेछन्। तपाईंको मेहनत र क्षमताको प्रशंसा धेरैले गर्नेछन्। लामो समयपछि साथीभाइसँग भेट हुँदा मन खुसी रहनेछ।
यी प्रदेशका पहाडी क्षेत्रमा आज भारी वर्षाको सम्भावना
आइतबार, साउन १७, २०८३
कोशी, बागमती, गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
केरलमा भीषण वर्षा र पहिरो : कम्तीमा ८ जनाको मृत्यु, ६ बेपत्ता
शनिबार, साउन १६, २०८३
तीन–चार घण्टामै ३६१ मिलिमिटर वर्षा र पम्पा क्षेत्रमा करिब २०० मिलिमिटर वर्षा भएको छ, जसका कारण नदी प्रणालीले पानी धान्न नसकेको बताए।
लाठीचार्जबारे प्रधानमन्त्री मोदीले माफी माग्नुपर्छ : अभिजीत दीपके
शनिबार, साउन १६, २०८३
माफी दिएको भिडियो सार्वजनिक गरेकाले अब प्रहरी दमनका पीडितसँग पनि माफी माग्नुपर्ने बताएका हुन्।
नेपालगञ्जमा खैरो हेरोइनसहित महिला र पुरुष पक्राउ
शनिबार, साउन १६, २०८३
पक्राउ पर्नेमा नेपालगञ्ज–१९ निवासी ३० वर्षीय सुरेश वर्मा र २४ वर्षीया अनिता वर्मा रहेका छन्।
रुसको भीषण हवाई आक्रमणमा चार बालबालिकासहित ९ जनाको मृत्यु
शनिबार, साउन १६, २०८३
रुसले लगातार दोस्रो दिन युक्रेनमाथि ठूलो हवाई आक्रमण गरेपछि कम्तीमा नौ जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन्। मृतकमध्ये चार जना बालबालिका रहेका छन्।
दीपमाला ढकाल बनिन् मिस नेपाल २०२६
शनिबार, साउन १६, २०८३
प्रतियोगितामा कशिस सुब्बाले मिस नेपाल कस्मो २०२६ को उपाधि जितिन् भने आर्या निशात मिस नेपाल इन्टरनेशनल २०२६ घोषित भइन्।
रातोमाटे चेकपोस्ट नजिकबाट खैरो हेरोइनसहित चार जना पक्राउ
शनिबार, साउन १६, २०८३
हेटौंडा उपमहानगरपालिका–१५ स्थित रातोमाटे चेकपोस्ट नजिकबाट प्रहरीले १२.७६० ग्राम खैरो हेरोइनसहित चार जनालाई पक्राउ गरेको छ।
जनता आवासको घरमै ८०४ किलो गाँजा, होटल सञ्चालकसहित दुई पक्राउ
शनिबार, साउन १६, २०८३
प्रहरीले जनता आवास कार्यक्रमअन्तर्गत निर्माण गरिएको घरमा खानतलासी गर्दा प्लास्टिकका ४८ वटा बोरामा लुकाइराखिएको ८०४ किलोग्राम गाँजा बरामद गरेको जनाएको छ।
साताको लोकप्रिय

