नेप्से परिसूचक १३ अंकले बढ्यो
मंगलबार, चैत ३, २०८२
रिलाइन्स स्पिनिङ मिल्स लिमिटेड र सोलु हाइड्रोपावर लिमिटेडको सेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने एनआइसी एसिया ग्रोथ फन्ड–२ को सेयर मूल्य चार दशमलव ७४ प्रतिशतले घटेको छ ।
कहिले पुनःनिर्माण होला जेनजी आन्दोलनमा ध्वष्त बनाइएको सडक विभागको ऐतिहासिक भवन ?
मंगलबार, चैत ३, २०८२
राणाकालिन ऐतिहासिक र पुरातात्वीक महत्व बोकेका कतिपय भवन पूर्ण रुपमा क्षतविक्षत छन् । तर पुनःनिर्माणको कुनै तयारी भइसकेको छैन् ।
रास्वपाले पाएको ४८ प्रतिशत भोट असाध्यै गरुङ्गो वैधता : डा.वाग्ले
मंगलबार, चैत ३, २०८२
यस्तै, रास्वपाका केन्द्रिय उपसभापति डोल प्रसाद अर्यालले अघिल्लो सदनमा रास्वपाका सांसदहरुले संख्या कम भएकाले नै सोचे जस्तो डेलिभरी गर्न नसकेको बताए ।
राष्ट्रपतिद्वारा केपी ओलीका परिवारप्रति समवेदना व्यक्त
मंगलबार, चैत ३, २०८२
शोकको यस घडीमा उनले शोकाकुल परिवारजन, विशेषगरी अध्यक्ष ओली र उनका आफन्तजनमा धैर्यधारण गर्ने शक्ति मिलोस् भन्दै हार्दिक सहानुभूति व्यक्त गरे ।
सुनसरीमा सवारी दुर्घटनामाजयकृष्ण यादवको मृत्यु
मंगलबार, चैत ३, २०८२
दुर्घटनाग्रस्त मोटरसाइकल इलाका प्रहरी कार्यालय सीतागञ्जमा राखिएको छ भने घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । तीव्र गतिका कारण चालकले सडकमा ध्यान नदिँदा दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ ।
श्रीलंकामा इन्धन संकट, सरकारी कार्यालय बुधबार बन्द रहने
मंगलबार, चैत ३, २०८२
सरकारी निकायका प्रमुखहरूले कामको आवश्यकताका आधारमा बाँकी चार कार्यदिनभित्र कर्मचारीलाई काममा बोलाउन सक्ने अधिकार राख्ने पनि बताइएको छ ।
टिकटकर र रील्स प्रयोगकर्ताको रोजाईमा ‘लालीबजार’ को गीत ‘मायालाई के दिउँ म बैना’
मंगलबार, चैत ३, २०८२
ती सञ्जालमा एक्टिभ रहेका प्रयोगकर्तासँगै कन्टेन्ट क्रिएटरको रोजाईमा समेत ‘मायालाई के दिउँ म बैना’ परिरहेको छ ।
नेपाल न्यूज बैंककर्मी गौतमसहित दुई जनालाई एनआरएनए पुरस्कार
मंगलबार, चैत ३, २०८२
लामो समयदेखि सत्य, निष्पक्ष र तथ्यमा आधारित पत्रकारिता गर्दै आएका गौतमको योगदानलाई उच्च मूल्यांकन गर्दै उक्त सम्मान प्रदान गरिएको हो ।
इनिशा बिक हत्या प्रकरण : फरेन्सिक रिपोर्टको पर्खाइमा प्रहरी
मंगलबार, चैत ३, २०८२
‘इनिशा बेहोस भएपछि अस्पताल लैजान साथीहरूको सहयोग मागेको हो,’ अभियुक्तको बयान उदृत गर्दै ती अधिकृतले भने, ‘आफ्नो आग्रहमा अरू साथीहरू घटनास्थल आएका हुन् ।’
सुनचाँदीको मूल्य सामान्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
मंगलबार, चैत ३, २०८२
यस्तै, चाँदीको पनि मूल्य बढेको छ । मंगलबार चाँदीको मूल्य प्रतितोला ५ हजार ३३५ रुपैयाँमा कारोबार भएको छ । सोमबार प्रतितोला ५ हजार २६५ रुपैयाँमा कारोबार भएको थियो ।
हराएका आमा छोरीको शव भेटियो, छोरा अझै बेपत्ता
मंगलबार, चैत ३, २०८२
मायाको शव लेकबेशी नगरपालिका–३ को पटारेमा र आशाको गुर्भाकोट–१३ मसानघाट नजिकै माछा पार्ने जालमा फेला परेको हो थापाले बताए ।
मलेखु–ताल्ती खण्डमा ढुवानीका सवारीबाट शुल्क नलिन आशिका तामाङको निर्देशन
मंगलबार, चैत ३, २०८२
“ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कहाँसम्म न्यायोचित हो? आजबाट मलेखुबाट ताल्तीसम्म जाने कुनै पनि सवारीसाधनले शुल्क तिर्नु पर्ने छैन,” उनले लेखेकी छन्।
हुरीबतासबाट रुख ढलेर कटारीमा दुई जनाको मृत्यु, ६ घाइते
मंगलबार, चैत ३, २०८२
यस्तै कटारी–५ तीनकुने चोक स्थत राधाकृष्ण मन्दिर नजिकै हुरीबतासका कारण सखुवाको रुख ढलेर लाग्दा ६४ वर्षीय वीरेन्द्र चौधरीको मृत्यु भएको छ ।
साताको लोकप्रिय

