Harsamaya
कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण
कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण पार्टी सभापति गगनकुमार थापाको सभापतित्वमा चैत २ र ३ गते पार्टीको केन्द्रीय कार्यालय सानेपामा सम्पन्न बैठकले गत भदौ २४ गतेका घटनाको पर्याप्त छानविन नभएकाले उक्त घटनाको पुनःनिष्पक्ष अनुसन्धानका लागि उच्चस्तरीय न्यायिक आयोग गठन गर्न माग गरेको पार्टीका प्रवक्ता देवराज चालिसेले जानकारी दिए । बैठकमा समसामयिक राजनीतिक अवस्था, अभिव्यक्ति स्वतन्त्रता, विधिको...
राष्ट्रपतिले शुक्रबार दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने
राष्ट्रपतिले शुक्रबार दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने ‘सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूबाट नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा ९५ बमोजिम संवत् २०८२ साल चैत्र २७ गते शुक्रबारका दिन १५:०० बजे संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन हुने र त्यसका लागि सदस्यको उपस्थिति आहान गर्नुभएको व्यहोरा सादर अनुरोध गर्दछु‚’ विज्ञप्तिमा लेखिएको छ ।
बिहीबार दिउँसो २ बजे बस्नेगरी संघीय संसद्को बैठक आह्वान
बिहीबार दिउँसो २ बजे बस्नेगरी संघीय संसद्को बैठक आह्वान 'सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८२/१२/१६ को सिफारिसमा संवत् २०८२ साल चैत १९ गते बिहीबारका दिन १४:०० बजे संघीय संसद् भवन, सिंहदरबारमा संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको छ,' राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
कांग्रेसको नयाँ कार्यसमितिको पार्टी कार्यालयमा पदबहाली,केन्द्रीय कार्यसमिति बैठक पनि बस्दै 
कांग्रेसको नयाँ कार्यसमितिको पार्टी कार्यालयमा पदबहाली,केन्द्रीय कार्यसमिति बैठक पनि बस्दै  दिउँसो १ बजे सानेपामा पदबहाली कार्यक्रम रहेको छ।नयाँ कार्यसमिति चुनिएर आएपछि केन्द्रीय कार्यालय पुगेको छैन । यसअघि दुई वटा बैठक बानेश्वरमा भएका छन् ।
आज राष्ट्रिय सभाका दुई समितिको बैठक बस्दै
आज राष्ट्रिय सभाका दुई समितिको बैठक बस्दै दिनको १२ः१५ बजेमा सिंहदरवारस्थित समितिको बैठक कक्षमा विधायन व्यवस्थापन समितिको १५८ औं बैठक बस्दैछ। बैठकमा पर्यटन विधेयक, २०८१ मा दफावार छलफल गरिने भएको कार्यसूचीमा उल्लेख छ।
राष्ट्रियसभाको १९औँ अधिवेशन आजदेखि
राष्ट्रियसभाको १९औँ अधिवेशन आजदेखि नयाँ बानेश्वरस्थित अन्तरराष्ट्रिय सम्मेलन केन्द्रमा रहेको संसद् भवन जेनजी आन्दोलनका क्रममा जलेर ध्वस्त भएकाले सङ्घीय संसद् सचिवालय सिंहदरबारमा अधिवेशन सञ्चालन गर्ने तयारी गरिएको छ । बैठक आज बिहान ११ः०० बजे बस्दैछ।
राष्ट्रिय सभा अन्तर्गत आज दुई संसदीय समितिको बैठक बस्दै
राष्ट्रिय सभा अन्तर्गत आज दुई संसदीय समितिको बैठक बस्दै विधायन व्यवस्थापन समितिको १५१ औँ बैठक बिहान ११ः३० बजे सिंहदरबारस्थित समितिको बैठक कक्षमा बस्दै छ । आजको बैठकमा चलचित्र विधेयक, २०८१ मा दफावार छलफल गरिने कार्यसूची तय गरिएको छ ।
कांग्रेसले बोलायो कार्यसम्पादन समिति बैठक 
कांग्रेसले बोलायो कार्यसम्पादन समिति बैठक  पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार दिउँसो ३ बजेका लागि केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाइएको छ । उक्त बैठक केन्द्रीय कार्यालय सानेपामा बस्ने पनि उनले बताए।
देउवाले किन बोलाए कार्यवाहक सभापति सहित महामन्त्री द्वयलाई निवासमा?
देउवाले किन बोलाए कार्यवाहक सभापति सहित महामन्त्री द्वयलाई निवासमा? बैठकमा महाधिवेशनमा प्रस्तुत गर्ने विधान संशोधन समितिको संयोजक कसलाई बनाउने भन्ने विषयमा छलफल हुने छ । ‘गगन र विश्वप्रकाश दुवै समितिको नेतृत्व चाहन्छन् । त्यसैले समिति बनाउन ढिलाइ भइरहेको छ‚’ स्रोतले भन्यो, ‘भोलिको बैठकमा यस विषयमा छलफल र निष्कर्ष पुग्ने देखिन्छ।’
विधायन व्यवस्थापन समितिको बैठक बस्दै
विधायन व्यवस्थापन समितिको बैठक बस्दै राष्ट्रिय सभा अन्तरगत आज विधायन व्यवस्थापन समितिको बैठक बस्ने तय भएको छ ।
सहमति खोज्न देउवा निवासमा आज पनि छलफल 
सहमति खोज्न देउवा निवासमा आज पनि छलफल  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवासमा आज पनि बैठक बस्दै छ ।
विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै 
विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै  राष्ट्रिय सभा अन्तर्गत रहेको विषयगत समितिको बैठक आज बस्दै छ ।
Weather Update