Harsamaya
आज राष्ट्रिय सभाका दुई समितिको बैठक बस्दै
आज राष्ट्रिय सभाका दुई समितिको बैठक बस्दै दिनको १२ः१५ बजेमा सिंहदरवारस्थित समितिको बैठक कक्षमा विधायन व्यवस्थापन समितिको १५८ औं बैठक बस्दैछ। बैठकमा पर्यटन विधेयक, २०८१ मा दफावार छलफल गरिने भएको कार्यसूचीमा उल्लेख छ।
राष्ट्रियसभाको १९औँ अधिवेशन आजदेखि
राष्ट्रियसभाको १९औँ अधिवेशन आजदेखि नयाँ बानेश्वरस्थित अन्तरराष्ट्रिय सम्मेलन केन्द्रमा रहेको संसद् भवन जेनजी आन्दोलनका क्रममा जलेर ध्वस्त भएकाले सङ्घीय संसद् सचिवालय सिंहदरबारमा अधिवेशन सञ्चालन गर्ने तयारी गरिएको छ । बैठक आज बिहान ११ः०० बजे बस्दैछ।
राष्ट्रिय सभा अन्तर्गत आज दुई संसदीय समितिको बैठक बस्दै
राष्ट्रिय सभा अन्तर्गत आज दुई संसदीय समितिको बैठक बस्दै विधायन व्यवस्थापन समितिको १५१ औँ बैठक बिहान ११ः३० बजे सिंहदरबारस्थित समितिको बैठक कक्षमा बस्दै छ । आजको बैठकमा चलचित्र विधेयक, २०८१ मा दफावार छलफल गरिने कार्यसूची तय गरिएको छ ।
कांग्रेसले बोलायो कार्यसम्पादन समिति बैठक 
कांग्रेसले बोलायो कार्यसम्पादन समिति बैठक  पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार दिउँसो ३ बजेका लागि केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाइएको छ । उक्त बैठक केन्द्रीय कार्यालय सानेपामा बस्ने पनि उनले बताए।
देउवाले किन बोलाए कार्यवाहक सभापति सहित महामन्त्री द्वयलाई निवासमा?
देउवाले किन बोलाए कार्यवाहक सभापति सहित महामन्त्री द्वयलाई निवासमा? बैठकमा महाधिवेशनमा प्रस्तुत गर्ने विधान संशोधन समितिको संयोजक कसलाई बनाउने भन्ने विषयमा छलफल हुने छ । ‘गगन र विश्वप्रकाश दुवै समितिको नेतृत्व चाहन्छन् । त्यसैले समिति बनाउन ढिलाइ भइरहेको छ‚’ स्रोतले भन्यो, ‘भोलिको बैठकमा यस विषयमा छलफल र निष्कर्ष पुग्ने देखिन्छ।’
विधायन व्यवस्थापन समितिको बैठक बस्दै
विधायन व्यवस्थापन समितिको बैठक बस्दै राष्ट्रिय सभा अन्तरगत आज विधायन व्यवस्थापन समितिको बैठक बस्ने तय भएको छ ।
सहमति खोज्न देउवा निवासमा आज पनि छलफल 
सहमति खोज्न देउवा निवासमा आज पनि छलफल  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवासमा आज पनि बैठक बस्दै छ ।
विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै 
विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै  राष्ट्रिय सभा अन्तर्गत रहेको विषयगत समितिको बैठक आज बस्दै छ ।
प्रधानमन्त्रीसँग भेटेर आयोगका पदाधिकारीले जानकारी गराए निर्वाचनको प्रगति
प्रधानमन्त्रीसँग भेटेर आयोगका पदाधिकारीले जानकारी गराए निर्वाचनको प्रगति प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन आयोगका पदाधिकारीहरूसँग आगामी निर्वाचनको तयारीका विषयमा छलफल गरेकी छन् ।
जसपा नेपालको केन्द्रीय कार्यकारिणी समिति बैठक बस्दै
जसपा नेपालको केन्द्रीय कार्यकारिणी समिति बैठक बस्दै जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दैछ ।
कोशी प्रदेशमा सुरक्षा र विपद् व्यवस्थापनबारे उच्चस्तरीय छलफल
कोशी प्रदेशमा सुरक्षा र विपद् व्यवस्थापनबारे उच्चस्तरीय छलफल बैठकमा लागू पदार्थको विक्री–वितरण तथा ओसारपसार नियन्त्रण, सडकमा सुशासन कायम गर्ने, र आगामी चाडपर्वलाई लक्षित गरी बजार अनुगमन तथा कालोबजारी नियन्त्रणलाई प्रभावकारी बनाउने विषयमा कार्य योजना बनाएर अगाडि बढ्ने निर्णय गरिएको छ।
नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक बस्दै
नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक बस्दै बैठकमा विधान संशोधनसम्बन्धी प्रस्ताव, पार्टीको सङ्गठनात्मक कामको ‘रिपोर्टिङ’, विधान महाधिवेशनको तयारीलगायत विविध विषयमा छलफल एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
Weather Update