असोज ३१: दिनभर के के भए ?
शुक्रबार, असोज ३१, २०८२
सर्वोच्च अदालतले जनमत पार्टी विभाजनसम्बन्धी विवादमा अध्यक्ष सिके राउतको पक्षमा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । शुक्रबार न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले राउतद्वारा दायर रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै हालसम्म भएका सबै निर्णयलाई यथास्थितिमा राख्न निर्देशन दिएको हो ।
असोज ३० : दिनभर के के भए ?
बिहीबार, असोज ३०, २०८२
नेपाली काँग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले नियमित महाधिवेशनमै समझदारी गर्नुपर्नेमा जोड दिएका छन् । विशेष महाधिवेशनका लागि भन्दै हस्ताक्षर बुझाइएको सन्दर्भमा उनले नियमितमै जोड दिएका हुन् ।
असोज २९: दिनभर के के भए ?
बुधबार, असोज २९, २०८२
तर खेल युएईले जित निकालेसँगै नेपालको विश्वकप यात्रा सहज बनेको हो ।
असोज २८: दिनभर के के भए ?
मंगलबार, असोज २८, २०८२
मङ्गलवार इजरायलका परराष्ट्र मन्त्रालयका सचिव बार तालले नेपालका परराष्ट्र सचिव अमृत बहादुर राईलाई टेलिफोन गरी जोशीको निधन भएको औपचारिक जानकारी दिएका थिए ।
असोज २७: दिनभर के के भए ?
सोमबार, असोज २७, २०८२
हमासले विज्ञप्ति जारी गर्दै उनीहरूको मृत्यु गाजामा इजरायली हवाई आक्रमणका क्रममा भएको दाबी गरेको छ । फिर्ता गरिने चार बन्धकका शवमा जोशी र इजरायली नागरिकहरू गाई इलोज, योसी शाराबी र ड्यानियल पेरेट्ज रहेका छन् ।
असोज २६: दिनभर के के भए ?
आइतबार, असोज २६, २०८२
उनले तीन चौका र पाँच छक्काको मद्दतमा ५८ रन बनाए । यसैगरी ध्रुव पराशरले १८ बलमा ३२ रन बनाए भने जोनाथन फिगीले १९ रन बनाए ।
असोज २४: दिनभर के के भए ?
शुक्रबार, असोज २४, २०८२
यस्तै, कप्तान रोहित पौडेल १८, सन्दीप जोरा ५ र कुशल मल्ल ४ रन जोडे । दीपेन्द्रसिंह ऐरी १४ र गुल्सन झा २८ रनमा अविजित रहे ।
असोज २३: दिनभर के के भए ?
बिहीबार, असोज २३, २०८२
उनले त्रिवि क्रिकेट मैदानको काम एक महिनाभित्र काम सक्न निर्देशन दिएका छन् ।
असोज २२ : दिनभर के के भए ?
बुधबार, असोज २२, २०८२
इजरायलमा कृषि अध्ययन गरिरहेका जोशीलाई २०२३ अक्टोबर ७ मा हमास नेतृत्वको आक्रमणका क्रममा आतंकवादीहरूले अपहरण गरी गाजामा लगेका थिए। आज बेलुकी इजरायल समय ७ः ५५ बजे (नेपालको राती १०ः४० बजे) भिडियो सार्वजनिक गरिने द टाइम्स अफ इजरायलले जनाएको छ ।
असोज २१ : दिनभर के के भए ?
मंगलबार, असोज २१, २०८२
भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोग, २०८२ ले फौजदारी कसूरमा संलग्नलाई नेपाल सरकारका संयन्त्रहरूबाट तत्काल अनुसन्धान र कारबाही गर्न प्रतिवेदन कुर्नु नपर्ने जनाएको छ ।
असोज १९: दिनभर के के भए ?
आइतबार, असोज १९, २०८२
एफसी एसिया कप छनोट २०२७ अन्तर्गत भियतनामविरुद्धको खेलको लागि मुख्य प्रशिक्षक म्याटले २३ सदस्य नेपाली टोलीको घोषणा गरेका हुन् ।
असोज १८: दिनभर के के भए ?
शनिबार, असोज १८, २०८२
पाँच खेलको अन्तर्राष्ट्रिय टी–२० शृङ्खलाको दोस्रो खेलमा नेपाल विजयी भएसँगै सिरिजमा १–१ को बराबरी भएको छ ।
साताको लोकप्रिय

