पुष २८: नेपाली काँग्रेसका सभापति देउवाले महामन्त्रीद्वय थापा र शर्मासँग संवाद गर्ने देखि उपसचिव तथा प्रमुख जिल्ला अधिकारीको सरुवा सम्म
सोमबार, पुस २८, २०८२
छलफलमा डा. कोइरालाले आफू पार्टीलाई एकताबद्ध गरेर लैजानका लागि प्रतिबद्ध रहेको बताए । पार्टीलाई फूटबाट जोगाउन आफू पार्टीका सबै पक्षसँग निरन्तर छलफल र संवादमा रहेको जानकारी दिए ।
पुस २७: काँग्रेस विशेष महाधिवेशन देखि अमेरिकी बन्न नचाहेको ग्रीनल्याण्डका राजनीतिक दलहरूको स्पष्टोक्ति सम्म
आइतबार, पुस २७, २०८२
उनले एकीकृत सुरक्षा योजनाअनुसारका चारै सुरक्षा निकायले समन्वयात्मक काम गरिरहेको र नेपाल सरकारले पनि आवश्यक स्रोत साधन उपलब्ध गराइरहेको स्पष्ट गरे ।
पुष २६: रवि-कुलमान एकता तोडिएको देखि कांग्रेस विशेष महाधिवेशनको प्रसंग सम्म
शनिबार, पुस २६, २०८२
देश-विदेशका महत्वपूर्ण घटनाक्रम, राजनीति, अर्थतन्त्र, समाज, खेलकुददेखि मनोरञ्जनसम्मका विषयहरूलाई समेट्दै हर समयले दिनभरका छ प्रमुख समाचारहरूको संक्षिप्त झलक प्रस्तुत गरेको छ। आजको दिनभर भएका चर्चित घटनाहरूको सारांश यहाँ पढ्न सक्नुहुन्छ । दिनको अन्त्यसँगै सबै खबर एकै ठाउँमा।
पुष २५: विशेष महाधिवेशनमा उपस्थित नहुँन अपिल देखी म्यादी प्रहरीमा आवेदन दिनेको भीड सम्म
शुक्रबार, पुस २५, २०८२
देश-विदेशका महत्वपूर्ण घटनाक्रम, राजनीति, अर्थतन्त्र, समाज, खेलकुददेखि मनोरञ्जनसम्मका विषयहरूलाई समेट्दै हर समयले दिनभरका छ प्रमुख समाचारहरूको संक्षिप्त झलक प्रस्तुत गरेको छ। आजको दिनभर भएका चर्चित घटनाहरूको सारांश यहाँ पढ्न सक्नुहुन्छ । दिनको अन्त्यसँगै सबै खबर एकै ठाउँमा।
पुष २४: कांग्रेसमा विशेष अधिवेशन रोक्नेदेखि युक्रेनमा १० लाख मानिसहरु पानी र विद्युतबाट वञ्चित सम्म
बिहीबार, पुस २४, २०८२
देश-विदेशका महत्वपूर्ण घटनाक्रम, राजनीति, अर्थतन्त्र, समाज, खेलकुददेखि मनोरञ्जनसम्मका विषयहरूलाई समेट्दै हर समयले दिनभरका छ प्रमुख समाचारहरूको संक्षिप्त झलक प्रस्तुत गरेको छ। आजको दिनभर भएका चर्चित घटनाहरूको सारांश यहाँ पढ्न सक्नुहुन्छ । दिनको अन्त्यसँगै सबै खबर एकै ठाउँमा।
पुष २3: ऊर्जामन्त्री कुलमान घिसिङको राजीनामा देखि मन्त्री खरेलको स्पष्टोक्ति सम्म
बुधबार, पुस २३, २०८२
भक्तपुरमा आयोजित कार्यक्रममा मन्त्री खरेलले आजको दिनसम्म कुनै पार्टीमा प्रवेश नगरेको र पार्टी प्रवेशका लागि कुनै वार्ता र छलफल समेत नभएको स्पष्ट पारे ।
पुष २२: तीन जना मन्त्रीहरुको राजीनामा देखि निकोलस मादुरोसँग सम्बन्धित सम्पत्ति जफत गर्ने निर्णय सम्म
मंगलबार, पुस २२, २०८२
उनले भने,‘म २३ गतेको आन्दोलनमा सहभागी हुँदा बालेनजीले कुनै राजीतिक दलका नेता र बैलाहा अभियान्ताहरु नआउनुहोला भन्नुभयो । म होइन तपाई बौलाहा हो । तपाईलाई चुनाव लडेर देशको प्रधानमन्त्री बन्ने इच्छा छ भने पहिला जेनजीको माग पूरा गर्नुहोस् ।
पुस २१ : वीरगञ्जमा कफ्र्यू आदेश जारी देखि कोलम्बियामा समेत अमेरिकी हस्तक्षेपको आशंका सम्म
सोमबार, पुस २१, २०८२
रास्वपाको बृहत राजनीतिक समायोजन घोषणा सभालाई सम्बोधन गर्दै उनले आफूहरु गालीको चाङमा टेकेर भएपनि देशको समृद्धिको सपना पूरा गरेर छोड्ने दाबी गरे ।
पुस २० : मकवानपुरको भीमफेदीमा टाटा सुमो दुर्घटना देखि मदुरो अपदस्थपछि भेनेजुएलामा अमेरिकी शासन सम्म
आइतबार, पुस २०, २०८२
प्रधानन्यायाधीश राउतले भने, ‘देशको अहिलेको अवस्था अत्यन्त तरल, संवेदनशील र गम्भीर छ । यस अवस्थामा ख्यातिप्राप्त राज्यको चौथौं अंगको रूपमा मैले आफ्नो कुरा भन्नैपर्छ । न्यायपालिका, अदालत र न्यायाधीशप्रति लक्षित सुनियोजित रूपमा अराजक अभिव्यक्तिहरू, आपत्तिजनक टिप्पणी र अशक्तकर सामग्रीहरू सामाजिक सञ्जालमा फैलिरहेका छन् ।
पुष १९ : नेकपा एमाले सिन्धुपाल्चोकका नेता तथा कार्यकर्तामाथि आक्रमण देखि भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो पक्राउ सम्म
शनिबार, पुस १९, २०८२
संयुक्त राज्य अमेरिकाले भेनेजुएला र राष्ट्रपति निकोलस मादुरो विरुद्ध सफलतापूर्वक आक्रमण गरी पत्नीसहित पक्राउ गरी देश बाहिर निकालिएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल मार्फत जनाएका हुन् ।
पुष १८ : बुद्ध एयरको विमान दुर्घटना देखि बैशाखमा कांग्रेसको महाधिवेशन सम्म
शुक्रबार, पुस १८, २०८२
देश-विदेशका महत्वपूर्ण घटनाक्रम, राजनीति, अर्थतन्त्र, समाज, खेलकुददेखि मनोरञ्जनसम्मका विषयहरूलाई समेट्दै हर समयले दिनभरका छ प्रमुख समाचारहरूको संक्षिप्त झलक प्रस्तुत गरेको छ। आजको दिनभर भएका चर्चित घटनाहरूको सारांश यहाँ पढ्न सक्नुहुन्छ । दिनको अन्त्यसँगै सबै खबर एकै ठाउँमा।
पुष १७ : कांग्रेसमा विशेष महाधिवेशनको आह्वान देखि सुनचाँदीको मूल्य घटेको सम्म
बिहीबार, पुस १७, २०८२
देश-विदेशका महत्वपूर्ण घटनाक्रम, राजनीति, अर्थतन्त्र, समाज, खेलकुददेखि मनोरञ्जनसम्मका विषयहरूलाई समेट्दै हर समयले दिनभरका छ प्रमुख समाचारहरूको संक्षिप्त झलक प्रस्तुत गरेको छ। आजको दिनभर भएका चर्चित घटनाहरूको सारांश यहाँ पढ्न सक्नुहुन्छ । दिनको अन्त्यसँगै सबै खबर एकै ठाउँमा।
पुष १६ : पूर्वमन्त्री गुप्तालाई थुनामा पठाउन आदेश देखि पेट्रोल डिजेलको मूल्य घटेको सम्म
बुधबार, पुस १६, २०८२
देश-विदेशका महत्वपूर्ण घटनाक्रम, राजनीति, अर्थतन्त्र, समाज, खेलकुददेखि मनोरञ्जनसम्मका विषयहरूलाई समेट्दै हर समयले दिनभरका छ प्रमुख समाचारहरूको संक्षिप्त झलक प्रस्तुत गरेको छ। आजको दिनभर भएका चर्चित घटनाहरूको सारांश यहाँ पढ्न सक्नुहुन्छ । दिनको अन्त्यसँगै सबै खबर एकै ठाउँमा।
साताको लोकप्रिय