बैतडीमा कारागारबाट फरार कैदीबन्दी खोज्न सुरक्षाकर्मी परिचालन
बुधबार, भदौ २५, २०८२
कैदीबन्दीले कारागारमा आगजनी गर्दा जलेर नष्ट भएको छ । भागेका कैदीबन्दी पक्राउ गरे पनि उनीहरूलाई राख्न समस्या भएको प्रजिअ पौडेलले बताए । कारागारबाट कैदीबन्दी भागेपछि आपराधिक घटना हुनसक्ने चिन्तासमेत थपिएको छ ।
डिल्लीबजार कारागारमा तनाव, भाग्न खोज्ने कैदीहरुलाई सेनाले रोक्यो
बुधबार, भदौ २५, २०८२
कारागार तोडेर कैदीहर बाहिर निस्किन थालेपछि नेपाली सेनाले उनीहरुलाई गेटमै रोकेको हो ।
सेनाले भन्यो -सुरक्षाकर्मीहरुबाट लुटिएका हातहतियार, गोलीगट्ठा सेनालाई बुझाउनू
बुधबार, भदौ २५, २०८२
बुधबार एक सूचना जारी गर्दै नेपाली सेनाले हातहतियारहरुको दुरुपयोग भई जनधनको क्षति हुनसक्ने भन्दै यथाशीघ्र सुरक्षा निकायमा बुझाउन आग्रह गरेको हो ।
दुई जना प्रहरीको मृत्यु भएको पुष्टि
बुधबार, भदौ २५, २०८२
बाँकी कति प्रहरीको मृत्यु भयो भन्नेबारे अहिलेसम्म विवरण नआएको उनको भनाई छ ।
वीरगन्ज कारागारमा कैदी भाग्ने प्रयास, स्थिति नियन्त्रणमा
बुधबार, भदौ २५, २०८२
हाल वीरगन्ज कारागार नेपाली सेनासहितको सुरक्षा घेरामा रहेको र स्थिति पूर्ण नियन्त्रणमा आएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
अराजक गतिविधिमा संलग्न २७ जना पक्राउ, नगद, हतियार र लुटिएको सामग्री बरामद
बुधबार, भदौ २५, २०८२
सुरक्षा निकायले स्थिति नियन्त्रणमा रहेको जनाउँदै शान्ति सुरक्षा कायम राख्न आम नागरिकलाई संयमता अपनाउन आह्वान गरेको छ ।
राष्ट्रसंघका महासचिव भन्छन् : नेपालको अवस्थाबारे चिन्तित छु
बुधबार, भदौ २५, २०८२
नेपालको पछिल्लो अवस्था नियालिरहेको बताएका उनले हिंसालाई थप बढ्नबाट रोक्न संमय अपनाउन र संवाद गर्न अनुरोध गरेका छन् ।
रौतहटभरी नेपाली सेनाको गस्ती, २३३ कैदी भागे
बुधबार, भदौ २५, २०८२
नेपाली सेना जनसम्पर्क तथा सूचना निर्देशनालय जंगी अड्डाको निर्देशन अनुसार सर्वसाधारण नागरिक तथा सार्वजनिक सम्पतिको सुरक्षाको लागि गस्ती सुरु गरिएको नेपाली सेनाले जनाएको छ ।
तीन दिनका लागि एनटीसीको भ्वाइस कल र इन्टरनेट सेवा निःशुल्क
बुधबार, भदौ २५, २०८२
यस्तै एनटीसीका अनुसार डाटाको लागि स्टार १४१५ स्टार ८ स्टार ७ ह्याज डायल गरी सेवा लिन सकिन्छ ।
भीमफेदी कारागारबाट मध्यरातमा २६० कैदी भागे, दुई जना गोली लागेर घाइते
बुधबार, भदौ २५, २०८२
कारागारको अर्को ‘ख’ ब्लक भने सुरक्षित रहेको कारागार प्रमुख पौडेलले बताए।
अझै निभेको छैन मोहनबहादुर बस्नेतको घरको आगो
बुधबार, भदौ २५, २०८२
प्रदर्शनकारीहरुले नेता बस्नेतलगायत विभिन्न मन्त्री तथा सांसदहरुको कार्यालय र निजी निवासमा आगजनी र तोड्फोड गरेका थिए ।
नेपाली सेना आज राति १० बजेबाट तैनाथ हुने
मंगलबार, भदौ २४, २०८२
आन्दोलनका नाममा लुटपाट र आगजनी रोक्न मंगलबार(आज)राति १० बजेबाट नेपाली सेना परिचालन हुँदैछ ।
जुम्लामा जेनजीहरुद्वारा मृतकको सम्झनामा दिप प्रज्वलन
मंगलबार, भदौ २४, २०८२
जुम्लामा जेनजीले मृतकहरुको सम्झनामा दिप प्रज्वलन गरेको छन् ।
साताको लोकप्रिय

