Harsamaya
परिस्थिति थप जटिल नबनाउन नेपाली सेनाको अपिल
परिस्थिति थप जटिल नबनाउन नेपाली सेनाको अपिल नेपाल र नेपाली जनताको हित र सुरक्षामा सदैव समर्पित नेपाली सेनाले हाल विकसित अवस्थालाई मध्यनजर गर्दै नेपाल र नेपाली जनताको जिउधनको रक्षा गर्न प्रतिबद्ध रहेको  नेपाली सेनाले जनाएको छ । सेनाले नेपालमा हाल भइरहेको जेनजी आन्दोलनका विकसित घटनाक्रमहरूबारे नेपाली सेनाले विश्लेषण गरिरहेको उल्लेख गरेको छ। 
वार्तामा आउन राष्ट्रपति पौडेलको आव्हान
वार्तामा आउन राष्ट्रपति पौडेलको आव्हान राष्ट्रपति रामचन्द्र पौडेलले विषम परिस्थितिको शान्तिपूर्ण समाधानका लागि आन्दोलनकारी नागरिकलगायत सबैलाई सहयोग गर्न आग्रह गरेका छन् । 
कोशी प्रदेश मुख्यमन्त्री कार्यालयमा आगजनी
कोशी प्रदेश मुख्यमन्त्री कार्यालयमा आगजनी कोशी प्रदेशको मुख्यमन्त्री कार्यालयमा आगजनी गरिएको छ ।
आन्दोलनकारीद्वारा संसदमा भवनमा आगजनी 
आन्दोलनकारीद्वारा संसदमा भवनमा आगजनी  जेनजी आन्दोलनमा सहभागी प्रदर्शनकारीहरुले संसद भवनमा आगजनी गरेका छन् । 
प्रधानमन्त्री केपी शर्मा ओलीले दिए राजीनामा
प्रधानमन्त्री केपी शर्मा ओलीले दिए राजीनामा प्रधानमन्त्रीको सचिवालयले ओलीले राजीनामा दिएको पुष्टी गरेको छ ।
खेलकुद मन्त्री चौधरीले दिए राजीनामा
खेलकुद मन्त्री चौधरीले दिए राजीनामा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले पदबाट राजीनामा दिएका छन् ।
स्वास्थ्यमन्त्री पौडेलले दिए राजीनामा
स्वास्थ्यमन्त्री पौडेलले दिए राजीनामा साथै, उनले जुन मन्त्रालयको शपथ नागरिकको जीवन रक्षाका लागि लिएको थिएँ त्यही पदमा बसेर राज्यले गरेको व्यवहारको मुकदर्शक बन्न आफ्नो आत्माले नदिएको भन्दै राजीनामा दिन लागेका हुन् ।
वीरगन्जमा मन्त्री अजय कुमार चौरसियाको निवासमा तोडफोड
वीरगन्जमा मन्त्री अजय कुमार चौरसियाको निवासमा तोडफोड घटनापछि ठूलो संख्यामा प्रहरी परिचालन गरी स्थिति नियन्त्रणमा लिने प्रयास गरिएको छ ।
एमाले सांसद श्रेष्ठ र मेयर निवासमा आगजनीसँगै तोडफोड
एमाले सांसद श्रेष्ठ र मेयर निवासमा आगजनीसँगै तोडफोड प्रदर्शनकारीहरुले एमाले सांसद श्रेष्ठसँगै गोलबजार नगरपालिकाका मेयर श्याम कुमार श्रेष्ठको घरमा समेत आगजनी र तोडफोड गरेका छन् । 
प्रदेशसभा भवनमा प्रवेश प्रयासपछि झडप
प्रदेशसभा भवनमा प्रवेश प्रयासपछि झडप सयौंको संख्यामा रहेका युवाहरू पूर्व र पश्चिम दुवै दिशाबाट कोशी प्रदेशसभा सचिवालयतर्फ अघि बढेपछि स्थिति तनावपूर्ण बनेको हो ।
सरकारले बर्बरता मच्चायो, शान्तिपूर्ण बाटो खोजौं : ट्रेड युनियन कांग्रेस
सरकारले बर्बरता मच्चायो, शान्तिपूर्ण बाटो खोजौं : ट्रेड युनियन कांग्रेस घटनाहरुप्रति उच्च स्तरीय न्यायिक छानबिन गर्दै दोषिउपर दण्ड गर्ने प्रतिबद्धता पनि जनाउनुपर्ने भने देशको वर्तमान राजनीतिक परिस्थितिलाई मध्यनजर गरेर सबै राजनीतिक दलहरु एक ठाउँमा रहेर वर्तमान सरकारले मार्ग प्रशस्त गर्दै देशलाई निकास दिनु नै बुद्धिमतापूर्ण कार्य हुनेछ भन्नेमा पनि ट्रेड युनियन कांग्रेसले ठहर गरेको छ । 
Weather Update