Harsamaya
जेन-जी पुस्ताका आन्दोलनकारीलाई धैर्यता पूर्वक परिस्थिति सहज बनाउन प्रचण्डको आग्रह
जेन-जी पुस्ताका आन्दोलनकारीलाई धैर्यता पूर्वक परिस्थिति सहज बनाउन प्रचण्डको आग्रह नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेन–जी पुस्ताका आन्दोलनकारी युवापुस्तालाई धैर्यता पूर्वक परिस्थिति सहज बनाउन आग्रह  गरेका छन् । 
ओली सरकारले राजाको शासनभन्दा बढी दमन गर्‍यो, कांग्रेस सरकारबाट अलग हुनुपर्छ : डा. शेखर
ओली सरकारले राजाको शासनभन्दा बढी दमन गर्‍यो, कांग्रेस सरकारबाट अलग हुनुपर्छ : डा. शेखर उनले भ्रष्टाचारलाई मुलुकको सबैभन्दा ठूलो संकट ठहर गर्दै भने, ‘भ्रष्ट्राचार अन्त्यतर्फ गम्भीर पहल नगर्ने हो भने देश अर्को द्वन्द्वतिर धकेलिन सक्छ।’
इटहरीमा प्रहरीको गोली लागेर दुई जनाको मृत्यु
इटहरीमा प्रहरीको गोली लागेर दुई जनाको मृत्यु सुनसरीको इटहरीमा प्रहरीले चलाएको गोली लागेर २ जनाको मृत्यु भएको छ ।
ट्रमा सेन्टरमा उपचारका क्रममा ६ जनाको मृत्यु भएको पुष्टि, ५४ को उपचार हुँदै
ट्रमा सेन्टरमा उपचारका क्रममा ६ जनाको मृत्यु भएको पुष्टि, ५४ को उपचार हुँदै जेनजी आन्दोलनका क्रममा घाइते भएको ५४ जना प्रदर्शनकारीहरुको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
एकीकृत समाजवादीले माग्यो प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा
एकीकृत समाजवादीले माग्यो प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा सोमबार बसेको पार्टीको केन्द्रीय सचिवालयको आकस्मिक बैठकले ‘जेनजी’ पुस्ताका युवाहरूको आन्दोलनका सन्दर्भमा विशेष प्रस्तावसहित पारित गर्दै प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा मागेको प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिए ।
जेनजीको प्रदर्शन: मृत्यु हुनेको संख्या १५ पुग्यो, २२ को अवस्था गम्भीर
जेनजीको प्रदर्शन: मृत्यु हुनेको संख्या १५ पुग्यो, २२ को अवस्था गम्भीर उनको अनुसार एक एक सय ९४ जना घाइते भएका छन् भने २२ जना गम्भीर घाइते छन् । 
सुमना श्रेष्ठले मागिन् प्रधानमन्त्रीको राजीनामा
सुमना श्रेष्ठले मागिन् प्रधानमन्त्रीको राजीनामा सामाजिक सञ्जालमार्फत उनले नेपाली मारेर शासन गर्ने, बच्चा मारेर शासन गर्ने नेपाल सरकार धिक्कार भन्दै आक्रोश पोखेकी छन् ।
रुपन्देहीको बुटवल–भैरहवा क्षेत्रमा कर्फ्यू आदेश
रुपन्देहीको बुटवल–भैरहवा क्षेत्रमा कर्फ्यू आदेश स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (क) बमोजिम रुपन्देही जिल्लाका बुटवलदेखि भैरहवा क्षेत्रसम्म आज अपरान्ह ४ बजेदेखि राति १० बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरिएको हो ।
इटहरीमा अनिश्चीतकालीन कर्फ्यू आदेश
इटहरीमा अनिश्चीतकालीन कर्फ्यू आदेश इटहरीमा जेन जीहरुको आन्दोलन चर्किएपछि स्थानीय प्रशासनले अर्को सूचना जारी नभएसम्मका लागि इटहरी चोक आसपास क्षेत्रमा लागू हुनेगरी कफ्र्यू लगाएका हो । 
सरकारले नैतिक वैधानिकता गुमायो : शान्ति समाज
सरकारले नैतिक वैधानिकता गुमायो : शान्ति समाज यसैगरी यस्ता आन्दोलनहरु पनि तोडफोड र अराजकताबाट सधै मुक्त हुनुपर्छ । सुशासन र स्वतन्त्रताका लागि गरिने आन्दोलनहरु सदैव संयमित हुनुपर्छ,’ विज्ञप्तिमा भनिएको छ ।
‘जेनजी’ले लगाए मानव अधिकार आयोगको गाडीमा आगजानी
‘जेनजी’ले लगाए मानव अधिकार आयोगको गाडीमा आगजानी उनका अनुसार नयाँ बानेश्वरस्थित ‘जेनजी’ प्रदर्शनका क्रममा भएको झडपका घाइतेको अवस्था बुझ्न त्यसतर्फ जाँदै गर्दा आन्दोलनकारीले आयोगको गाडीमा आगजनी गरेका हुन् ।
१४ प्रदर्शनकारीको मृत्यु, सय भन्दा बढी घाइते 
१४ प्रदर्शनकारीको मृत्यु, सय भन्दा बढी घाइते  यसैगरी, २५ जना घाइतेको उपचार भइरहेको ट्रमा सेन्टरले जनाएको छ । उनीहरूमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको छ ।
Weather Update