Harsamaya
प्रहरीको गोली लागेर एक जनाको मृत्यु
प्रहरीको गोली लागेर एक जनाको मृत्यु नयाँबानेश्वरस्थित सिभिल अस्पतालमा उपचारको क्रममा घाइते प्रदर्शनकारीको मृत्यु भएको सिभिल अस्पतालका निर्देशक मोहन रेग्मीले जानकारी दिए । अस्पतालमा ७०–८० जना घाइते उपचाररत छन् ।
वीरगन्जमा जेनजीको प्रदर्शन,  परिवर्तन ल्याएरै छाड्ने दाबी
वीरगन्जमा जेनजीको प्रदर्शन,  परिवर्तन ल्याएरै छाड्ने दाबी आन्दोलनलाई लक्षित गर्दै पर्सा प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको थियो ।सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी परिचालन गरिएको थियो ।
जेनजीको आन्दोलनमा प्रहरीले गोली चलायो
जेनजीको आन्दोलनमा प्रहरीले गोली चलायो आन्दोनमा उत्रिएका जेनजीहरुले प्रहरीको निषेधित क्षेत्र तोड्दै संसद् भवन प्रवेश गरेपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले रबरको गोली चलाएको हो । अहिले नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त बनेको छ ।
‘नो मोर करप्सन’ भन्दै जेनजी पुस्ता सडकमा [फोटोफिचर]
‘नो मोर करप्सन’ भन्दै जेनजी पुस्ता सडकमा [फोटोफिचर] भष्टाचार र सामाजिक सञ्जालमाथिको प्रतिबन्ध विरुद्ध जेन–जी पुस्ताका युवाहरु सडकमा आएका छन् ।
जेनजीको प्रदर्शनमा अवस्था हेरेर सुरक्षा व्यवस्थापन गरिनेछ : एसपी बोहरा
जेनजीको प्रदर्शनमा अवस्था हेरेर सुरक्षा व्यवस्थापन गरिनेछ : एसपी बोहरा प्रदर्शनस्थलको सुरक्षा व्यवस्था कडा पार्न काठमाडौं प्रहरी परिसरका सुचना अधिकारी तथा एसपी अपिल बोहराको नेतृत्वमा प्रहरी परिचालन भएको छ । जसका लागि अवस्था हेरेर सुरक्षाकर्मीहरु तैनाथ गरिने बोहराले जानकारी दिए । 
सामाजिक सञ्जाल बन्दविरुद्ध माइतीघरमा प्रदर्शन गर्दै जेनजी पुस्ता
सामाजिक सञ्जाल बन्दविरुद्ध माइतीघरमा प्रदर्शन गर्दै जेनजी पुस्ता सोमबार काठमाडौंको माइतीघरमा जेनजी पुस्ताले प्रदर्शन गर्दैछन् । सोमबार बिहान ९ बजेदेखि जेनजी पुस्ताले प्रदर्शन गर्न लागेका हुन् ।
नेता–सांसदहरु जेनजी पुस्ताको विरोध र्‍यालीमा सहभागी बनेर बाठो नबन्नुहोला : बालेन
नेता–सांसदहरु जेनजी पुस्ताको विरोध र्‍यालीमा सहभागी बनेर बाठो नबन्नुहोला : बालेन काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले जेनजी पुस्ताको विरोध र्‍यालीमा  सहभागी बनेर बाठो नबन्न नेता÷अभियन्ताहरूलाई आग्रह गरेका छन् । 
Weather Update