जेनजी आन्दोलनमा क्षति भएका संरचना पुनर्निर्माणमा ढिलाई
सोमबार, वैशाख १४, २०८३
गत भदौ २४ गते जेनजी आन्दोलनको क्रममा क्षति भएका कर्णालीका सरकारी भवनहरुको पुनर्निर्माणमा ढिलाई भएको छ ।
जेनजी आन्दोलनका घाइतेको चैत २० गते अन्तिम वर्गीकरण गरिने
शुक्रबार, चैत ६, २०८२
जिल्ला प्रशासन कार्यालयले ती दिनमा विविध कारणले वर्गीकरण लागि उपस्थित हुन नसकनी छुट भएका घाइतेको अन्तिम वर्गीकरण यही चैत २० गते शुक्रबार हुने सूचनामा उल्लेख छ ।
काभ्रेमा जेनजी आन्दोलनमा ‘आपाराधिक उपद्रव’ गर्ने नौ जनाविरुद्ध मुद्दा दर्ता
बिहीबार, फागुन २८, २०८२
काभ्रे जिल्ला अदालतमा नौ ‘आपाराधिक उपद्रव’सम्बन्धी अभियोग मुद्दा दर्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय धुलिखेलमा दर्ता भएका ती मुद्दा जिल्ला सरकारी वकिलको कार्यालयमार्फत अदालतमा दर्ता भएको हुन् ।
जेनजी प्रदर्शनमा घाइते भएका दुई सय घाइतेको वर्गीकरण
सोमबार, फागुन ४, २०८२
डा. बुढाथोकीले जनाए अनुसार, ‘जिल्ला प्रशासन कार्यालयले घाइते विवरण पठाउनुपर्ने हो, तर सम्पर्कमा नआएपछि वर्गीकरणको संख्या कम देखियो। अब निश्चित अवधि तोकेर बाँकी विवरण संकलन गरिनेछ।’
हेटौंडामा जेनजी आन्दोलनपछि सरकारी संरचनाको भग्नावशेष यथावत, पुनःस्थापनामा ढिलाइ
सोमबार, असोज २७, २०८२
बागमती प्रदेशको प्रशासनिक राजधानी हेटौंडामा जेनजी आन्दोलनको एक महिना बितिसक्दा पनि जलेर खरानी भएका सरकारी भवन, सवारीसाधन र कार्यालय सामग्री अझै पनि यथावत अवस्थामा रहेका छन्।
मकवानपुरमा जेनजी युवाहरूको सम्झनामा दीप प्रज्वलन कार्यक्रम सम्पन्न
शनिबार, असोज ११, २०८२
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुर निर्वाचन क्षेत्र नं. १ ले जेनजी आन्दोलनमा जीवन बलिदान दिने सहिदहरूको सम्झनामा दीप प्रज्वलन तथा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरेको छ ।
पूर्वप्रहरी संगठनद्वारा मन्त्रिमण्डलमा सुरक्षाविद्सहितको सेक्युरिटिज रिसर्च निकाय गठनको माग (भिडियोसहित)
बुधबार, असोज ८, २०८२
पूर्व प्रहरी संगठनले हालको मन्त्रिमण्डलमा अन्य विज्ञहरु भएपनि सुरक्षा विज्ञ नभएको कारण पूर्व सुरक्षाकर्मी समूहबाट सुरक्षाविद्सहितको सेक्युरिटिज रिसर्च निकाय गठनको लागि प्रधानमन्त्री सुशीला कार्कीसमक्ष माग गरेको छ ।
आगोले खण्डहर भएको भवनमै सुरु भयो मधेश प्रदेश सभा बैठक
मंगलबार, असोज ७, २०८२
जेनजी आन्दोलनको क्रममा आगोले खन्डरमा परिणत भएको मधेश प्रदेश सभा भवनबाट पुनः प्रदेश सभाको बैठक सुरु भएको छ ।
दशैं बजारको चहलपहल : भीड बढ्यो व्यापार बढेन् (भिडियोसहित)
शनिबार, असोज ४, २०८२
जेनजी पुस्ताको आन्दोलनका कारण अस्तव्यस्त बनेको नेपाल क्रमश लयमा फर्किदैँ छ। हिंसात्मक आन्दोलनका कारण प्रभावित बनेका मझौलादेखि ठूला व्यापारी विस्तारै लय समात्ने तरखरमा छन् ।
जेनजी पुस्ताको आन्दोलन सफल भएको गृहमन्त्रीको दाबी
बिहीबार, असोज २, २०८२
गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचन आयोगमा भएको छलफलका क्रममा पछिल्लो समयमा देखिएको विद्रोहले सरकारी तथा निजी सम्पत्तिमा गम्भीर क्षति पुर्याएको बताएका छन् ।
‘किसुनजी’को सम्पत्ति टिनको बाकस, सुराही र छाता : क्षणभरमै भयो खरानी (भिडियोसहित)
बिहीबार, असोज २, २०८२
पद, पैसा र ‘पावर’को मोह त्यागेर आदर्श, निष्ठा र कर्मलाई अँगाल्ने दुर्लभ राजनीतिज्ञ थिए कृष्णप्रसाद भट्टराई ।
जेनजी आनदोलनको क्षति : २० अर्ब ७० करोड भन्दा बढीको बीमा दाबी (पत्रसहित)
बिहीबार, असोज २, २०८२
जेनजी आन्दोलनमा भएको तोडफोड तथा आगजनीबाट भएको क्षतिका लागि २० अर्ब ७० करोड ३८ लाख १४ हजार ४८२ रुपैयाँ बराबरको बीमा दाबी परेको छ ।
जेनजी प्रदर्शनका क्रममा मृत्यु भएका सङ्खुवासभाका प्रवीन कुलुङको अन्त्येष्टि
बुधबार, असोज १, २०८२
कुलुङको सिलिचोङ–३ स्थित लकुवामा संस्कारअनुसार अन्त्येष्टि गरिएको सो गाउँपालिकाका अध्यक्ष भुपालराज मेवाहाङले बताए । अन्त्येष्टि अघि सिलिचोङ गाउँपालिका केन्द्र ताम्कुमा कुलुङको पार्थिव शरीरमा गाउँपालिका अध्यक्ष मेवाहाङले राष्ट्रिय झण्डा ओढाएर सम्मान अर्पण गरेका थिए ।
साताको लोकप्रिय

