जेनजीहरु भन्छन् : शान्तिपूर्ण आन्दोलनमा थियौं, ‘झोले’हरु घुसेर आगो लगाए (भिडियोसहित)
बिहीबार, भदौ २६, २०८२
जेनजीहरुको आन्दोलनपछि अबको निकासबारे छलफल हुन थालेको छ । केपी शर्मा ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिइसकेपछि सरकारविहीनताको अवस्था सिर्जना भएको छ । अन्तरिम सरकार गठनका लागि जेन–जी प्रतिनिधिहरुले पूर्व प्रधानन्यायाधीश सुशिला कार्कीको नाम अगाडि सारेको छ ।
राजविराज कारागारबाट भाग्ने प्रयास गरेका १९२ कैदी सेनाको नियन्त्रणमा
बिहीबार, भदौ २६, २०८२
सप्तरीको राजविराजस्थित जिल्ला कारागारबाट भाग्ने प्रयास गरिरहेका १९२ जना कैदीहरूलाई सेनाले नियन्त्रणमा लिएको छ ।
जेनजीले प्रधानमन्त्रीका लागि बहसमा ल्याएकी शुसिला कार्की को हुन् ?
बिहीबार, भदौ २६, २०८२
पुरै देश अहिले शोकमा छ । भ्रष्टाचार, बेपी नेपो र सामाजिक सञ्जाल बन्द विरुद्ध जेनजी समूहले गरेको प्रर्दशन उग्र बन्दा अहिले देश अभिभावकविहीन बनेको छ । देश नेपाली सेनाको हातमा पुगेको छ । दुई दिन देखि देशको नेतृत्व कसलाई दिने भन्ने बहस चलिरहेको छ ।
सर्वसाधारण भन्छन् : निषेधाज्ञा खोल्नुपर्छ, गरिखान पाउनुपर्छ (भिडियोसहित)
बिहीबार, भदौ २६, २०८२
नेपाली सेनाले निषेधाज्ञालाई केही खुकुलो गरेसँगै विहानको समयमा मानिसहरुको चहलपहल देख्न थालिएको छ ।
सुरक्षाको दृष्टिकोणलाई मध्येनजर गर्दै ट्रेन बन्द
बिहीबार, भदौ २६, २०८२
नेपालको एक मात्र रेल अहिले अनिश्चितकालका लागि बन्द गरिएको छ । जेनजी आन्दोलन सुरु भएदेखि सुरक्षाको दृष्टिकोणले रेल सेवा बन्द गरिएको नेपाल रेल्वेका महाप्रबन्धक निरञ्ज कुमार झाले जानकारी दिएका छन् ।
जेन–जी आन्दोलनका एजेण्डाहरूले उन्नत लोकतन्त्रको माग गरेको छ : प्रचण्ड (विज्ञप्तिसहित)
बिहीबार, भदौ २६, २०८२
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेन–जी आन्दोलनका एजेण्डाहरूले यथास्थिति र तदर्थवादी शासन प्रणालीको साटो उन्नत लोकतन्त्रको माग गरेको बताएका छन् ।
आज जेनजी समूह र नेपाली सेनाबिच वार्ता हुदैँ
बिहीबार, भदौ २६, २०८२
आज जेनजी समूह र नेपाली सेनाबिच वार्ता हुने भएको छ । बुधबार साँझ जंगी अड्डामै जेनजीबिच विवाद भएपछि हिजो भनिएको वार्ता आज हुन लागेको हो ।
बालेन शाहको सुझाव : ‘देशलाई नयाँ जनादेश चाहिन्छ, संसद् विघटन गरेर अन्तरिम सरकार गठन होस्’
बुधबार, भदौ २५, २०८२
काठमाडौं महानगरका मेयर बालेन शाहले राजनीतिक संकटको समाधानका लागि तत्काल संसद् विघटन गरी अन्तरिम सरकार गठन गर्नुपर्ने स्पष्ट माग गरेका छन् । उनले अन्तरिम सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नाममा खुलेर समर्थन जनाएका छन् ।
करिब दुई लाखभन्दा बढी सवारी चालक अनुमतिपत्र जलेर नष्ट
बुधबार, भदौ २५, २०८२
जेनजी पुस्ताको पूर्वनिर्धारित कार्यक्रमअनुसार आज आन्दोलनका क्रममा भएको फोहर व्यवस्थापनको काममा स्वतःस्फूर्त रूपमा नागरिक पनि खटिइएका छन् ।
जेनजी आन्दोलनका क्रममा ३० जनाको मृत्यु र एक हजार बढी घाइते
बुधबार, भदौ २५, २०८२
यस्तै अहिले २७४ जना घाइतेको भर्ना भई उपचार भइरहेको छ । यस्तै ५६ जना ५६ जनालाई एक अस्पतालबाट अर्को अस्पतालमा रिफर र ७१९ जना उपचारपश्चात् घर फर्किसकेका छन् ।
जेनजीले निर्घात कुटेका तीन प्रहरीको मृत्यु
बुधबार, भदौ २५, २०८२
यो सँगै उक्त आन्दोलनमा मृत्यु हुनेको सङ्ख्या २२ पुगेको छ । यसअघि यही भदौ २३ गते भएको जेनजी पुस्ताको आन्दोलनमा १९ जनाको मृत्यु भएको थियो । अन्य ४०० बढी घाइते भएका थिए ।
अब कसरी बन्छ राष्ट्रिय सरकार ? [अडियोसहित]
बुधबार, भदौ २५, २०८२
जेनजी पुस्ताका नाममा भएको आन्दोलन हिंस्रक बनेपछि वार्ता र संवादको प्रक्रिया अन्यौलमा छ । राष्ट्रपति र प्रधानसेनापतिबाट आन्दोलनकारीलाई वार्ताका लागि आब्हान गरेपनि जेनजी पुस्ता नेतृत्वविहीन जस्तै देखिएको छ र वार्ताका लागि प्रतिनिधिको नाम पठाउन सकेका छैनन् ।
जेनजीको बैठकमा भारतीय सेना आउनबाट रोक्नुपर्नेबारे छलफल
बुधबार, भदौ २५, २०८२
जेनजीका प्रतिनिधिहरू अहिले छलफलमा छन् । राष्ट्रपति र प्रधानसेनापतिले वार्तामा बोलाएपछि एजेन्डा तय गर्न भइरहेको छलफलमा विभिन्न कोणबाट छलफल भइरहेको हो ।
साताको लोकप्रिय

