Harsamaya
इटहरी उपमहानगर कार्यालयमा जेनजी प्रदर्शनकारीद्वारा आगजनी, स्थिति तनावग्रस्त
इटहरी उपमहानगर कार्यालयमा जेनजी प्रदर्शनकारीद्वारा आगजनी, स्थिति तनावग्रस्त देशभर जारी जेनजीको आन्दोलनका क्रममा सुनसरीको इटहरी उपमहानगरपालिका भवनभित्र प्रदर्शनकारी प्रवेश गरी आगजनी गरेका छन् ।
१४ जना प्रदर्शनकारीको मृत्यु, नेकपा एसको कार्यालय तोडफोड
१४ जना प्रदर्शनकारीको मृत्यु, नेकपा एसको कार्यालय तोडफोड र्शनकारीहरु प्रधानमन्त्री केपी शर्मा ओली निवास बालकोटतर्फ लागिरहेको क्रममा प्रहरीले फर्काएको थियो ।
बालुवाटारमा सत्तारूढ दलको बैठक जारी
बालुवाटारमा सत्तारूढ दलको बैठक जारी स्थिति नियन्त्रणमा ल्याउनका लागि रणनीति तय गर्ने उद्देश्यले बैठक बोलाइएको जनाइएको छ ।
आन्दोलनका घाइतेको निःशुल्क उपचार गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन
आन्दोलनका घाइतेको निःशुल्क उपचार गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलको अग्रसरतामा मन्त्रालयले संघीय अस्पतालमा आउने आन्दोलनका घाइतेलाई कुनै शुल्क नलाग्ने गरी शीघ्र उपचारको व्यवस्था गर्न ‘सर्कुलर’ जारी गरिएको हो ।
जेनजीको प्रदर्शनमा मृत्यु हुनेको संख्या १३ पुग्यो 
जेनजीको प्रदर्शनमा मृत्यु हुनेको संख्या १३ पुग्यो  त्यस्तै केएमसी अस्पतालमा एक र त्रिवि शिक्षण अस्पतालमा एक र एभरेष्ट अस्पतालमा तीन जना जनाको मृत्यु भएको हो ।
नयाँ बानेश्वर क्षेत्रमा सुरक्षाका लागि खटाइयो नेपाली सेना
नयाँ बानेश्वर क्षेत्रमा सुरक्षाका लागि खटाइयो नेपाली सेना प्रदर्शनकारी अराजक भई संसद् भवन प्रवेश गर्ने प्रयास गरेपछि स्थानीय सुरक्षा समितिको आग्रहअनुसार नेपाली सेनाको एक टुकडी कर्फ्यू आदेश जारी गरेको क्षेत्रमा सुरक्षाका लागि परिचालन गरिएको सैनिक प्रवक्ता सहायक रथी राजाराम बस्नेतले जानकारी दिए । 
पोखरामा निषेधाज्ञा जारी
पोखरामा निषेधाज्ञा जारी जिल्ला प्रशासन कार्यालय, कास्कीले पोखराका केही स्थानलाई निषेधित क्षेत्र घोषणा गरेको छ ।
नयाँ बानेश्वर घटनापछि प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक
नयाँ बानेश्वर घटनापछि प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार साँझ ६ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।
जेनजीको प्रदर्शनमा आठ जनाको मृत्यु
जेनजीको प्रदर्शनमा आठ जनाको मृत्यु प्रहरीका अनुसार मिनभवनस्थित सिभिल अस्पतालमा उपचाररत दुई घाइतेको मृत्यु भएको पुष्टि भएको छ भने संसद् भवनको गेटमा गोली लागेर ढलेका एक प्रदर्शनकारीको घटनास्थलमै मृत्यु भएको बताइएको छ ।
जेनजीहरूको प्रदर्शनका क्रममा ६ जनाको मृत्यु
जेनजीहरूको प्रदर्शनका क्रममा ६ जनाको मृत्यु अहिले पनि नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त छ । प्रदर्शनका क्रममा धेरै जना घाइते भएका छन् । 
जेनजी पुस्ताको प्रदर्शनका क्रममा गोली लागेर विद्यार्थी घाइते
जेनजी पुस्ताको प्रदर्शनका क्रममा गोली लागेर विद्यार्थी घाइते प्रदर्शनको क्रममा कसरी गोली चल्यो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरी स्रोतले जानकारी दिएको छ ।
संसद् भवनभित्र यसरी छिरे प्रदर्शनकारी (फाेटाेफिचर)
संसद् भवनभित्र यसरी छिरे प्रदर्शनकारी (फाेटाेफिचर) प्रहरीले नियन्त्रणमा लिन नसकिरहेका बेला सेना पठाइएको हो। अहिले बानेश्वर क्षेत्र तनावग्रस्त छ।
Weather Update