एमालेले भन्यो: ‘जेनजी’ आन्दोलनमा भएको घटना हृदयविदारक र दुःखद्
सोमबार, भदौ २३, २०८२
एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमद्वारा आज साँझ जारी विज्ञप्तिमा हृदयविदारक र दुःखद् घटनाले मर्माहत बनाएको उल्लेख छ ।
जेन्जीहरुको आन्दोलनमा घाइतेहरूको शीघ्र उपचार गर्न लागि सरकारलाई राष्ट्रपतिको आग्रह
सोमबार, भदौ २३, २०८२
राष्ट्रपति रामचन्द्र पौडेलले आज भएको जेन्जी पुस्ताको प्रदर्शनका क्रममा ठूलो संख्यामा जनधनको क्षति भएको घटनाले आफू दुखीत भएको बताएका छन् ।
जेनजीको आन्दोलनले हिंसात्मक बन्यो कोशी प्रदेश
सोमबार, भदौ २३, २०८२
सोमबार जेनजी पुस्ताले गरेको आन्दोलनका कारण कोशी प्रदेशका विभिन्न स्थानहरू अशान्त बनेका छन् ।
काठमाडौं महानगरपालिकाले अस्पतालहरुमा कुरुवालाई सुत्ने व्यवस्था मिलाउँदै
सोमबार, भदौ २३, २०८२
काठमाडौं महानगरपालिकाले जेनजीहरुको आन्दोलनमा घाइतेहरुको उपचार भइरहेका अस्पतालमा सुत्ने व्यवस्था मिलाई रहेको छ ।
किताब–कापी बोकेका कलिला विद्यार्थीमाथि गोली चलाउनु क्रुर, निरंकुश र जनविरोधी कदम : डा. शेखर
सोमबार, भदौ २३, २०८२
सरकारले गरेका यी कुकृत्यहरूले मुलुकको उज्ज्वल भविष्य ध्वस्त पार्ने काम गरेको उनले आरोप लगाए । ‘प्रियजनको ज्यान गुमाउनु अपूरणीय क्षति हो, जसको निन्दा गर्दा पनि पर्याप्त हुँदैन’,कोइरालाले आक्रोश पोखेका छन् ।
गृहमन्त्री रमेश लेखकले दिए राजीनामा
सोमबार, भदौ २३, २०८२
लेखकले सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा आफ्नो राजीनामा प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बुझाएको एक मन्त्रीले जानकारी दिए ।
स्नातक दोस्रो वर्षको आंशिक परीक्षा स्थगित
सोमबार, भदौ २३, २०८२
त्रिभुवन विश्वविद्यालयले सूचना जारी गर्दै चार वर्षे स्नातक तहको दोस्रो वर्षका आंशिक तथा मौका परीक्षाहरू स्थगित गरेको हो ।
‘रगत अभाव भए १११५ मा फोन गर्नूस्’
सोमबार, भदौ २३, २०८२
मन्त्रालयका अनुसार कुनै पनि अस्पतालमा रगतको अभाव भएमा उक्त अस्पतालले सिधैँ १११५ मा फोन गरेर रक्त सञ्चार केन्द्र वा अस्पतालमा रगत उपलब्ध छ भन्ने जानकारी तत्काल पाउन सक्नेछन् ।
गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिने
सोमबार, भदौ २३, २०८२
पार्टी शीर्ष नेताहरूको बैठब पश्चात् आजै उनले नैतिकताको आधारमा राजीनामा दिने एक नेताले बताए ।
प्रश्न गर्ने माथि गोलीको वर्षा !
सोमबार, भदौ २३, २०८२
आजको आन्दोलन एउटा चेतावनी हो, नयाँ पुस्ता केवल टेक्नोलोजीमै होइन, चेतनामा पनि अगाडि छ । उनीहरूलाई अब डर छैन । उनीहरू प्रश्न गर्न जान्दछन्, प्रतिकार गर्न जान्दछन्, र परिवर्तनको नेतृत्व गर्न पनि ।
रास्वपाद्वारा प्रधानमन्त्रीको राजीनामा र ‘अर्ली इलेक्सन’ को माग
सोमबार, भदौ २३, २०८२
सोही आधारमा रास्वपाले ताजा जनादेश (पूर्वनिर्वाचन) को माग समेत सार्वजनिक गरेको छ ।
जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या १९ पुग्यो
सोमबार, भदौ २३, २०८२
बानेश्वरमा भएको आन्दोनमापरी १९ जना प्रर्दशनकारीको मृत्यु भएको स्वास्थ्यमन्त्रीका प्रेस संयोजक पवन पौंडेलले जानकारी दिए ।
सुर्खेतमा जेनजी पुस्ता विभाजित
सोमबार, भदौ २३, २०८२
भ्रष्टाचारको अन्त्य र सुशासनको माग गर्दै युवा सडकमा उत्रिएका जेनजी पुस्ताका युवाहरु दुई समूहमा विभाजित भएका छन् ।
साताको लोकप्रिय

