Harsamaya
रौतहटमा पनि जेनजी युवाहरुले टायर बाले (भिडियोसहित)
रौतहटमा पनि जेनजी युवाहरुले टायर बाले (भिडियोसहित) रौतहटको विभिन्न स्थानमा मंगलवार बिहानदेखि नै जेनजी युवाहरुले टायर बालेर प्रदर्शन गरेका छन ।
कांग्रेससँग सरकारमा बसिरहने नैतिकता छैन् : डिला सङ्ग्रौला
कांग्रेससँग सरकारमा बसिरहने नैतिकता छैन् : डिला सङ्ग्रौला पाली काँग्रेसकी नेता एवं पेसागत र बुद्धिजीवी विभागकी प्रमुख डा.डिला सङ्ग्रौला पन्तले नेपालको युवा पुस्ता, विशेष गरी जेन–जीले भ्रष्टाचार, बेथिति, नातावाद र सामाजिक सञ्जालमाथिको प्रतिबन्धविरुद्ध गरेको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीद्वारा गरिएको दमनको घोर भत्र्सना गरेकी छिन् ।
जेन-जी आन्दोलनमा घाइते भएका ५४ जनाको ट्रमामा उपचार हुँदै (सूचीसहित)
जेन-जी आन्दोलनमा घाइते भएका ५४ जनाको ट्रमामा उपचार हुँदै (सूचीसहित) सोमबार जेन-जी आन्दोलनमा सहभागी भएर घाइते भएकाहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
निरकुंश, क्रुर र अपराधी सरकार कुर्सीमा बस्न लाज लाग्दैन !
निरकुंश, क्रुर र अपराधी सरकार कुर्सीमा बस्न लाज लाग्दैन ! केपी ओली सरकारले १९ जना निहत्थामाथि गोली वर्षाएर हत्या गर्यो भने ४ सय बढीलाई घाइते बनायो । नेपालमा भएका विभिन्न आन्दोलनमा क्रममा तीन घण्टामा यति धेरैको मृत्यु भएको सायदै यो पहिलो घटना होला । 
जेनजीको आन्दोलनमा सहभागी सिन्धुपाल्चोकका मदनको पाखुरामा गोली लाग्यो, ट्रमामा सफल शल्यक्रिया 
जेनजीको आन्दोलनमा सहभागी सिन्धुपाल्चोकका मदनको पाखुरामा गोली लाग्यो, ट्रमामा सफल शल्यक्रिया  जेन-जी आन्दोलनका क्रममा घाइते भएका सिन्धुपाल्चोकका एक युवाको शल्यक्रिया सफल भएको छ ।
जेनजी आन्दोलन : राष्ट्रिय ट्रमा सेन्टरमा आठ जनाको मृत्यु
जेनजी आन्दोलन : राष्ट्रिय ट्रमा सेन्टरमा आठ जनाको मृत्यु जेनजीको प्रदर्शनमा घाइते भइ राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका लागि पुगेकामध्ये आठ जनाको मृत्यु भएको छ ।
जेनजी आन्दोलनमा सिन्धुपाल्चोक गातीका श्रीकृष्ण श्रेष्ठको निधन
जेनजी आन्दोलनमा सिन्धुपाल्चोक गातीका श्रीकृष्ण श्रेष्ठको निधन जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक गातीका श्रीकृष्ण श्रेष्ठको निधन भएको छ ।
चीन भ्रमण छोट्याएर स्वदेश फर्कदैं डा. शेखर 
चीन भ्रमण छोट्याएर स्वदेश फर्कदैं डा. शेखर  नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइराला चीन भ्रमण छोट्याएर आकस्मिक रूपमा स्वदेश फर्कन लागेका छन् ।
प्रधानमन्त्रीले भने - जेनजी प्रदर्शनका क्रममा भएको दुःखद् घटनाले मर्माहत बनाएको छ
प्रधानमन्त्रीले भने - जेनजी प्रदर्शनका क्रममा भएको दुःखद् घटनाले मर्माहत बनाएको छ आज भएको घटनाका सम्बन्धमा आफ्नो भनाइ सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले घटनाबारे १५ दिनभित्र प्रतिवेदन पेस गर्ने गरी छानबिन समिति गठन गर्ने बताए । 
जेनजी प्रदर्शनमा दुई सय बढी सुरक्षाकर्मी घाइते
जेनजी प्रदर्शनमा दुई सय बढी सुरक्षाकर्मी घाइते जेनजी प्रदर्शन एक्कासी उग्र बन्दै गएपछि नियन्त्रणमा लिने क्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका करिब दुई सयभन्दा बढी सुरक्षाकर्मी घाइते भएका छन् ।
मन्त्रिपरिषद् बैठकमा ओलीले भने - ‘नागरिकले बुझ्नु पर्‍यो नि!’
मन्त्रिपरिषद् बैठकमा ओलीले भने - ‘नागरिकले बुझ्नु पर्‍यो नि!’ ‘सरकारले आफ्नो त्रुटी स्वीकार गर्दै जेनजीको मागलाई सम्बोधन गर्नुपर्छ‚’ पौडेलले बैठकमा भनेका थिए। आफ्नो अभिव्यक्ति राख्ने क्रममा मन्त्री पौडेलले भ्रष्टचार नियन्त्रणको माग पनि सम्बोधन गरिनुपर्ने धारणा राखेका थिए।
भाद्र २३ : कालाे दिन , देशमा  दिनभर के-के भयो ?
भाद्र २३ : कालाे दिन , देशमा दिनभर के-के भयो ? जेनजीले देशका ठूला शहरहरूमा प्रदर्शन गरेका छन् । पोखरा, चितवन, इटहरी, वीरगञ्ज र बुटवल लगायतका शहरहरुमा जेन्जीले प्रदर्शन गरेका हुन् । प्रदर्शन हिंसात्मक भएपछि पोखरा, इटहरी, बुटवल र वीरगञ्जमा निषेधाज्ञा र कर्फ्यू जारी गरिएको छ । 
Weather Update