पूर्वराष्ट्रपति भण्डारीले भनिन् : युवा पुस्ताको विश्वास जित्ने कदम चालौं
मंगलबार, भदौ २४, २०८२
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले युवा पुस्ताको विश्वास जित्ने कदम चाल्न आग्रह गरेकी छिन् ।
घाइते भएकालाई विराट मेडिकलले निःशुल्क उपचार गर्ने
मंगलबार, भदौ २४, २०८२
मोरङको बुढीगंगा गाउँपालिका–२ मा रहेको विराट मेडिकल कलेज टिचिङ हस्पिटलले जेनजीको प्रदर्शनमा घाइते भएकालाई निःशुल्क उपचार गर्ने भएको छ ।
रेडक्रस सोसाइटीले भन्यो - रगतको अभाव हुन दिएका छैनौं
मंगलबार, भदौ २४, २०८२
सोसाइटीले रगतको अभाव नभएको जनाएको छ । सोसाइटीको मानवीय मुल्य तथा संचार विभाग निर्देशक विपुल न्यौपानेले रगतको अभाव भएको भन्ने समाचार गलत भएको जनाए ।
राष्ट्रपति पौडेल निवासमा आगजनी
मंगलबार, भदौ २४, २०८२
हिजो सोमबार जेनजीको आन्दोलनमा सरकारको तर्फबाट दमन भएपछि आज युवाहरु झन् आक्रोसित भएका हुन् ।
खानेपानीमन्त्री यादवले गरे राजीनामाको घोषणा
मंगलबार, भदौ २४, २०८२
मंगलबार सामाजिक सञ्जालमार्फत उनले आफूले मन्त्री पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् ।
एमालेको केन्द्रीय कार्यालय च्यासलमा पनि तोडफोड
मंगलबार, भदौ २४, २०८२
जेनजी पुस्ताका आन्दोलनकारीहरुले नेकपा एमालेको केन्द्रीय कार्यालय च्यासलमा तोडफोड गरेका छन् ।
ललितपुरमा प्रहरीको भ्यान जलाइयो (भिडियोसहित)
मंगलबार, भदौ २४, २०८२
ललितपुरको मंगलबजारमा आन्दोलनकारीले प्रहरीको भ्यान समेत जलाएका छन् ।
प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक
मंगलबार, भदौ २४, २०८२
सोमबार भएको जेनजीहरुको प्रदर्शनपछि तनावग्रस्त अवस्था भएपछि ओलीले आज साँझ ६ बजे सर्वदलीय बैठक आव्हान गरेका छन् ।
रौतहटमा प्रहरी र नगरपालिकाको गाडीमा आगजनी, प्रशासनले लगायो कर्फ्यू
मंगलबार, भदौ २४, २०८२
उत्तरमा चपुर चोक देखि गैंडाटार जाने सडक को पानीटंकीसम्म, पुर्वमा चादी पुलसम्म, पश्चिममा ट्राफिक कार्यालय र दक्षिणमा घोडदेवी मन्दिरसम्म कफ्र्यु जारी भएको रौतहट प्रशासनले जारी गरेको कर्फ्यू आदेशमा उल्लेख छ ।
रास्वपा सांसद असिम शाहद्वारा राजीनामाको घोषणा
मंगलबार, भदौ २४, २०८२
संसद भवनको सुरक्षाभन्दा बच्चाहरूको ज्यान ठूलो भएको भन्दै भवन जोगाउन हत्या गर्ने अपराध सरकारद्वारा भएको पनि उनको आरोप छ ।
कांग्रेसको पार्टी कार्यालयमा आगजनी
मंगलबार, भदौ २४, २०८२
मंगलबार पार्टी कार्यालय सानेपामा पुगेर युवाहरुले नाराबाजी गरेको थिए । केही समयपछि उनीहरुले तोडफोडसहित आगजनी गरेका हुन् ।
सभापति देउवा निवासमा तोडफोडसहित आगजनी
मंगलबार, भदौ २४, २०८२
मंगलबार बुढानिलकण्ठस्थित देउवा निवासमा आगजनीगरी घर अगाडि प्रदर्शन गरेका हुन् ।
मोरङमा पनि लाग्यो कर्फ्यू
मंगलबार, भदौ २४, २०८२
मोरङ जिल्लाका विभिन्न स्थानहरुमा कर्फ्यू आदेश जारी गरिएको छ ।
साताको लोकप्रिय

