Harsamaya
सभापति देउवा निवासमा तोडफोडसहित आगजनी
नेपाली कांग्रेसका सभापति शेरबहादुर देवाको घर ।

काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देवाको घरमा युवाहरुले तोडफोडसहित आगजनी गरेका छन् । 

मंगलबार बुढानिलकण्ठस्थित देउवा निवासमा आगजनीगरी घर अगाडि प्रदर्शन गरेका हुन् । 

काठमाडौँको नयाँ बानेश्वर र माइतीघरमा जेनजीको प्रदर्शनमा सहभागी १९ जनाको मृत्यु भएपछि आन्दोलन झन् भड्किएको छ ।
 

प्रकाशित मिति: मंगलबार, भदौ २४, २०८२  ११:५८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update