Harsamaya
आन्दोलनमा ज्यान गुमाउनेहरुको सम्मानमा असोज १ गते शोक दिवस मनाउने (भिडियोसहित)
आन्दोलनमा ज्यान गुमाउनेहरुको सम्मानमा असोज १ गते शोक दिवस मनाउने (भिडियोसहित) नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले जेनजी आन्दोलनको क्रममा मृत्यु भएकाहरुलाई शहिद घोषणा गर्ने र राष्ट्रिय सम्मानसहित अन्त्यष्टि गर्ने निर्णय गरेको छ ।
जेनजी आन्दोलनमा मृत्यु भएका सहिदहरुको शव यात्राको तयारी (भिडियोसहित)
जेनजी आन्दोलनमा मृत्यु भएका सहिदहरुको शव यात्राको तयारी (भिडियोसहित) जेनजी आन्दोलनका क्रममा मृत्यु भएका सहिदहरुको भोली (मंगलबार) बिहान ७ बजे शव यात्रा गर्ने तयारी गरिएको छ ।
जेनजी आन्दोलनको क्रममा शहिद भएका सीरन किशोर श्रेष्ठको अन्त्यष्टि (भिडियोसहित)
जेनजी आन्दोलनको क्रममा शहिद भएका सीरन किशोर श्रेष्ठको अन्त्यष्टि (भिडियोसहित) भदौ २३ गतेको जेनजी आन्दोलनमा मृत्यु भएको सीरन किशोर श्रेष्ठको शव आज अन्त्यष्टि गरिएको छ ।
जेनजी आन्दोलन:  २८ जनाको पोस्टमार्टम, २३ जनाको शव आफन्तले बुझे
जेनजी आन्दोलन:  २८ जनाको पोस्टमार्टम, २३ जनाको शव आफन्तले बुझे डा चौधरीले भने, ‘शव गोली लागेको, जलेको र ब्लड इन्जुरी भएका छन् । पोस्टमार्टमका लागि पत्र आएकाको शव परीक्षण गरिरहेका छौँ ।’ 
जेन–जी आन्दोलनको प्रभाव : पाँच चौकीमा तोडफोड र आगजनी
जेन–जी आन्दोलनको प्रभाव : पाँच चौकीमा तोडफोड र आगजनी त्यस क्रममा सुगौलिबिर्तास्थित सानो इलाका प्रहरी कार्यालय ‘ख’, अस्थायी प्रहरी पोस्ट घण्टाघर, रानीघाट, शिव–पार्वती र गण्डक विटमा क्षति पुर्याइएको छ ।
बौद्धस्थित भाटभटेनीमा जलेको अवस्थामा ६ जनाको शव भेटियो
बौद्धस्थित भाटभटेनीमा जलेको अवस्थामा ६ जनाको शव भेटियो उनले भने, ‘जलेको अवस्थामा शनिबार छ वटा शव भेटिएका छन् । शवको परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजञ्जमा पठाइएको छ ।’
जेनजी आन्दोलनमा मारिएका ७२ जना शहीद घोषणा, १० लाख क्षतिपूर्ति दिने 
जेनजी आन्दोलनमा मारिएका ७२ जना शहीद घोषणा, १० लाख क्षतिपूर्ति दिने  साथै उनको अनुसार घाइतेहरुको  निशुल्क उपचारको लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई प्रधानमन्त्री कार्कीले निर्देशन दिएकी छन् ।
फरार दुई कैदी सिराहामा पक्राउ
फरार दुई कैदी सिराहामा पक्राउ जेनजी आन्दोलनका क्रममा नखु कारागार र कारागार कार्यालय जलधरेश्वर महोत्सवबाट फरार भएका दुई जना कैदीलाई सिराहा प्रहरीले पक्राउ गरेको छ।
जेन्जी सहिद पार्क बनाउन सहकारी पीडित महासङ्घको माग, आज –याली निकालिने
जेन्जी सहिद पार्क बनाउन सहकारी पीडित महासङ्घको माग, आज –याली निकालिने सहकारी पीडितहरूको संस्था ’सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान (महासङ्घ) ले शहीद जेन्जी पार्क निर्माण गर्न माग गरेको छ।
नवनियुक्त प्रधानमन्त्री कार्कीले आज पदभार ग्रहण गर्दै
नवनियुक्त प्रधानमन्त्री कार्कीले आज पदभार ग्रहण गर्दै अन्तरिम सरकारका नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार ग्रहण गर्ने भएकी छन् ।
प्रहरी कार्यालयमा आगो लगाउन जाँदा आफैं जलेका चितवनका विजय तामाङको मृत्यु
प्रहरी कार्यालयमा आगो लगाउन जाँदा आफैं जलेका चितवनका विजय तामाङको मृत्यु पोखरामा ‘जेनजी’ प्रदर्शनका क्रममा जिल्ला प्रहरी कार्यालयमा आगजनी गर्ने क्रममा जलेका एक जना पुरुषको आज मृत्यु भएको छ । भदौ २४ गते साँझ प्रदर्शनकारीहरूले जिप्रकामा तोडफोड तथा आगजनी गरेका थिए । 
जेनजी आन्दोलनमा ज्यान गुमाएकाको सम्झनामा श्रदाञ्जली सभा
जेनजी आन्दोलनमा ज्यान गुमाएकाको सम्झनामा श्रदाञ्जली सभा ललितपुर कुसुन्तीमा युवाहरूले श्रदाञ्जली सभा गरेका छन् । 
Weather Update