Harsamaya
जेनजी आन्दोलनमा ज्यान गुमाएकाको सम्झनामा श्रदाञ्जली सभा
जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूको सम्झनामा श्रदाञ्जली सभा। 

काठमाडौं - ललितपुर कुसुन्तीमा युवाहरूले श्रदाञ्जली सभा गरेका छन् । 

ललितपुर महानरगपालिका- १३ कुसुन्तीमा शनिबार साँझ जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूको सम्झनामा श्रदाञ्जली सभा गरिएको निराजन खड्काले जानकारी दिए । 

उनीहरूले जेनजी आन्दोलन सफल भएको र दिवंगत आत्माको शान्तिका लागि मैनबती बालेर श्रदाञ्जली सभा गरेको बताएका छन् ।

Gen-Z-2-1757773872.jpg

प्रकाशित मिति: शनिबार, भदौ २८, २०८२  २०:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update