‘नो मोर करप्सन’ भन्दै जेनजी पुस्ता सडकमा [फोटोफिचर]
![‘नो मोर करप्सन’ भन्दै जेनजी पुस्ता सडकमा [फोटोफिचर]](https://www.harsamaya.com/uploads/posts/11-1757311997.jpg)
काठमाडौं - भष्टाचार र सामाजिक सञ्जालमाथिको प्रतिबन्ध विरुद्ध जेन–जी पुस्ताका युवाहरु सडकमा आएका छन् । भ्रष्टाचार, नातावाद र कृपावादका कारण युवाको पलायनलगायतका कारण देखाउँदै जेनजी पुस्ताले विरोध थालेका हुन् ।
जेनजीको प्रदर्शनलाई लक्षित गरी सुरक्षा व्यवस्था कडा पारिएको छ। उनीहरूले केपी तेरो पाराले दुख पायो साराले, नालायक सरकार मुर्दावाद , केपी चोर देश छोड जस्ता नाराहरु लगाईरहेका छन् ।
प्रकाशित मिति: सोमबार, भदौ २३, २०८२ १२:०१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय