७ वर्षमा ७ लाख मान्छे भिजिट भिसामा बाहिर गएको छ - मनिष झा (भिडियोसहित)
बुधबार, जेठ १४, २०८२
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले ७ वर्षमा ७ लाख मान्छे भिजिट भिसामा बाहिर गएको छ र २० हजार फर्काइएको भन्दै यस्तो तथ्यांकहरु नजरअन्दाज गर्न नहुने बताए ।

भिजिट भिसाको नाममा लुट्ने काम २०६४ सालदेखि नै सुरु भयो - मनिष झा (भिडियोसहित)
मंगलबार, जेठ १३, २०८२
मंगलबार प्रतिनिधि सभाको बैठक पश्चात् उनले २०६४ सालको श्रम ऐन आएपछि र वैदेशिक रोजगरीमा महिलाहरूलाई बन्देज गरेपछि सुरु भएको भिजिट भिसाको सञ्जाल ठूलो रहेको भन्दै यो कुनै राजनीतिक संरक्षक बिना सम्भव नभएको बताए ।

रास्वपाले जेठ १३ गते बस्ने संसद बैठक अवरुद्ध गर्ने संकेत (भिडियोसहित)
आइतबार, जेठ ११, २०८२
रास्वपाका कार्यवाहक प्रवक्ता मनिष सुमनले सर्वोच्चको आदेशमा केही त्रुटिहरू भेटेको भन्दै त्यसको सार्वजनिक रूपमा बहस गर्ने बताए । बैठकमा भिजिट भिसा प्रकरणमा गृहमन्त्री जोडिएको सवालमा पनि छलफल भएको बताए ।

‘३४ दिन गृह मन्त्रालय सम्हाल्दा रवि लामिछानेले सबै तस्करहरू नियन्त्रणमा लिए’
सोमबार, जेठ ५, २०८२
साथै उनले न्यायालयप्रतिको विश्वास कमजोर हुँदै गइरहेको बताए । उनले न्यायालयले न्याय देला भनेर विश्वास गर्ने ठाउँ कहीँ कतै नरहेको बताए । उनले भने, ‘आज न्यायालयहरूले विभिन्न संरक्षण त दिइरहेको छ तर यो अभ्यासले गर्दा न्यायालयप्रतिको विश्वास कमजोर भइरहेको छ । न्यायालयले न्याय देला भनेर विश्वास गर्ने ठाउँ कमजोर हुँदै...

जानकी जयन्तीमा सार्वजनिक बिदा नदिएकामा आपत्ति
मंगलबार, वैशाख २३, २०८२
मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले खै कता जन्मिएको राम नवमीमा चाँही बिदा दिने,जानकी जयन्तीको दिन बिदा दिन चाँहि छुटाउने भन्दै प्रश्न गरे ।

रास्वपाले तय गर्यो केन्द्रीय समिति बैठकको एजेन्डा
बिहीबार, पुस १८, २०८१
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले केन्द्रीय समिति बैठकको एजेन्डा तय गरेको छ ।
पार्टी कार्यवहाक प्रवक्ता मनिष झाका अनुसार बैठकका विभिन्न एजेन्डा तय भएका हुन् ।