रास्वपाको सचिवालय बैठक आज बस्ने
शनिबार, फागुन ३०, २०८२
समय र स्थान सभापति रवि लामिछानेको स्वास्थ्य अवस्था हेरेर तय गरिने बताइएको छ ।
बैकल्पिक शक्तिका रुपमा उदाएको रास्वपा अब सबैभन्दा ठूलो दल
मंगलबार, फागुन २६, २०८२
प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक प्रणालीतर्फ सिट प्राप्त गर्न राजनीतिक दलले कुल मतको कम्तीमा ३ प्रतिशत मत प्राप्त गर्नुपर्ने प्रावधान रहेको छ ।
सर्लाहीका चारै क्षेत्रमा रास्वपाको ‘क्लिन स्वीप’
आइतबार, फागुन २४, २०८२
सर्लाही निर्वाचन क्षेत्र नम्बर १ मा रास्वपा नेतृ नीतिमा भण्डारी कार्की भारी मतान्तरसहित निर्वाचित भएकी छन् । उनले नेपाली कांग्रेसका उम्मेदवार शम्भुलाल श्रेष्ठलाई झन्डै ३६ हजार मतले पराजित गर्दै प्रतिनिधि सभा सदस्यमा विजय हासिल गरेकी हुन् ।
सर्लाहीका चारै क्षेत्रमा रास्वपाको अग्रता
शुक्रबार, फागुन २२, २०८२
सर्लाही क्षेत्र नं. २ मा ९९२८ मत गणना भइसकेको छ । यहाँ रास्वपाका उम्मेदवार रविन महतो ४४०६ मतसहित अग्रस्थानमा छन् ।
रास्वपाले बनायो ७९ क्षेत्रमा अग्रता
शुक्रबार, फागुन २२, २०८२
काठमाडौं, भक्तपुर, कास्की, चितवन, झापा, रूपन्देही, मोरङ, बारा, बाँके, ललितपुर लगायतका प्रमुख जिल्लाका उम्मेदवारहरू अग्रस्थानमा देखिएका छन् ।
सिराहा ३ मा १२० ले रास्वपा रोजे
सोमबार, फागुन १८, २०८२
सिराहा गोलबजार नगरपालिका–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रति जनआकर्षण बढ्दै गएको छ ।
कर्णालीका संस्थापक महामन्त्री र सुर्खेतका कार्यवाहक सभापति कांग्रेस प्रवेश
आइतबार, फागुन १७, २०८२
‘जान्नेलाई छान्नेको नारा दिएर अलोकतान्त्रिक गतिविधि त्यो पार्टीमा बढेका छन्,’ उनले भनिन्, ‘उपपार्टीभित्रको आर्थिक अपारदर्शिता चुलिएको छ ।’
इरान केन्द्रित अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै नेपालीको सुरक्षाका लागि उच्च सतर्कता अपनाउन सरकारलाई रास्वपाको आग्रह
आइतबार, फागुन १७, २०८२
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो सैन्य तनाव र विशेष गरी इरान केन्द्रित अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ ।
काठमाडौं ५ मा रास्वपाका संस्थापक क्षेत्रीय संयोजकसहित १४ जनाले दिए सामूहिक जरिवाना
शनिबार, फागुन १६, २०८२
राजीनामा दिनेमा संस्थापक क्षेत्रीय संयोजक मधुसुधनध्वज खड्का, बुनपा ३ का नगर प्रतिनिधि राम श्रेष्ठ, बुनपा ३ की जया श्रेष्ठ, बुनपा ४ का सदस्यहरू समीप घले र कवि थापा मगर छन् ।
लामिछाने र बालेनले आज इटहरीमा चुनावी सभालाई सम्बोधन गर्ने
मंगलबार, फागुन १२, २०८२
भेलाको लागि रास्वपाले आवश्यक तयारी गरिसकेको जानकारी दिएको छ ।
रास्वपाको नागरिक करारपत्रमा के छ ?
आइतबार, फागुन ३, २०८२
करारपत्रका पाँच प्राथमिकतामा सदाचार र सुशासन, मध्यमवर्गीय विस्तार, सामाजिक सुरक्षा, आर्थिक पहुँच र वित्तीय सेवामा सुधार, र रोजगारी सिर्जना तथा पूर्वाधार विकास समावेश छन्।
रास्वपा नेता बालेन साहको मधेश दौड : सर्लाही र रौतहटमा ‘रोड शो’ गर्दै निजगढ प्रस्थान
बुधबार, माघ २८, २०८२
सर्लाहीबाट रौतहट आइपुग्दा नेता साहलाई पार्टी कार्यकर्ता र सर्वसाधारणले भव्य स्वागत गरे। गरुडा र चन्द्रनिगाहपुरमा समर्थकहरू रास्वपाको झन्डा र फूलमाला लिएर उनको स्वागतमा उत्रिएका थिए ।
रास्वपाका वरिष्ठ नेता बालेन आज सर्लाही जाँदै
बुधबार, माघ २८, २०८२
त्यस्तै, सर्लाही – ४ मा साहले हुलाकी सडकखण्ड हुँदै गडहिया चौक, छतौना, खैर्वा बजार, –बहुअर्वा, बैरिया, सिसौट बजार हुँदै मानपुर, पिपराभिता, हजरिया हुँदै बरहथवा बजारतर्फ लाग्ने जनाइएको छ ।
साताको लोकप्रिय

