Harsamaya
रास्वपा केन्द्रीय सचिवालयको बैठक बस्दै
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)।

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सचिवालयको बैठक बस्दै छ ।

बैठक आज साँझ ६ बजे वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालय, घन्टीघरमा बस्ने भएको हो ।

बैठकमा भेला, अधिवेशन विशेष तालिका, आयोग, विभाग पदाधिकारी मनोनयन र जिल्ला समिति विघटनका विषयमा छलफल हुने कार्यसूची रहेको छ ।

यस्तै, अनुशासनात्मक कारबाही सम्बन्धमा, केन्द्रीय समिति बैठक तथा अन्य विविधमा छलफल हुने छ ।

प्रकाशित मिति: आइतबार, वैशाख २७, २०८३  ०७:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update