Harsamaya
रास्वपाले जेठ १३ गते बस्ने संसद बैठक अवरुद्ध गर्ने संकेत (भिडियोसहित)
रास्वपाले जेठ १३ गते बस्ने संसद बैठक अवरुद्ध गर्ने संकेत (भिडियोसहित) रास्वपाका कार्यवाहक प्रवक्ता मनिष सुमनले सर्वोच्चको आदेशमा केही त्रुटिहरू भेटेको भन्दै त्यसको सार्वजनिक रूपमा बहस गर्ने बताए ।  बैठकमा भिजिट भिसा प्रकरणमा गृहमन्त्री जोडिएको सवालमा पनि छलफल भएको बताए । 
रास्वपाले बोलायो सचिवालय र केन्द्रीय समिति बैठक 
रास्वपाले बोलायो सचिवालय र केन्द्रीय समिति बैठक  शुक्रबार सर्वोच्च अदालतले रास्वपाका सभापति रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशी थुनामै रहने आदेश गरेपछि भर्चुअल बैठकको आव्हान गरिएको सचिवालयले जानकारी दिएको छ ।  
काश्मिर आक्रमणप्रति रास्वपाको कडा निन्दा (भिडियो)
काश्मिर आक्रमणप्रति रास्वपाको कडा निन्दा (भिडियो) राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद शिशिर खनालले काश्मिरमा  भएको आतंकवादी हमलाप्रति राष्ट्रिय स्वतन्त्र पार्टीले कडा निन्दा व्यक्त गरेको बताएका छन् ।
सरकारको आयुभन्दा उपलब्धिको चर्चा धेरै गरौं : सांसद झा (भिडियोसहित)
सरकारको आयुभन्दा उपलब्धिको चर्चा धेरै गरौं : सांसद झा (भिडियोसहित) राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले वर्तमान सरकार ढल्न नहुने बताएका छन् ।
रास्वपाको केन्द्रीय समितिको आज बस्दै
रास्वपाको केन्द्रीय समितिको आज बस्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक बस्दैँछ ।
मानव अधिकार हनन हुने गरी रविलाई पक्राउ गरेको भन्दै रास्वपाद्वारा आयोगको ध्यानाकर्षण
मानव अधिकार हनन हुने गरी रविलाई पक्राउ गरेको भन्दै रास्वपाद्वारा आयोगको ध्यानाकर्षण ‘सामान्य एउटा प्रकृया पनि पूरा नगरी दुई रात भएपनि सुत्छ कि भन्ने हिसाबमा राज्य संयन्त्र    रातारात लागेर सामान्य जीवनमा ठूलै हलचल ल्याउने खालको काममा राज्य संयन्त्र उत्रियो । त्यसको हामी घोर भर्त्सना गर्दछौं । हामीले सभापति रवि लामिछाने विरुद्ध मानव अधिकारको हननको यो क्रमलाई राष्ट्रिय मानव अधिकार आयोगबाट छानबिन भइ...
रास्वपा सचिवालयको बैठक आज बस्दै
रास्वपा सचिवालयको बैठक आज बस्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालयको बैठक आज बस्ने भएको छ । बैठक अपराह्न ४ बजे केन्द्रीय कार्यालय बनस्थलीमा बस्न लागेको हो ।
रास्वपाको सचिवालय बैठक बस्दै
रास्वपाको सचिवालय बैठक बस्दै बैठकको छलफलका एजेन्डाहरूमा अघिल्लो बैठकको समीक्षा, पार्टी गतिविधि र समसामयिक राजनीतिक घटनाक्रम, महाधिवेशन, जनयात्रा, प्रदेश हेर्ने पदाधिकारी र केन्द्रीय सदस्यलगायत रहेका छन् ।
रास्वपालाई स्वतन्त्र पार्टी बनाउन रविलाई सबैले बिर्सनुपर्छ : मुकुल ढकाल
रास्वपालाई स्वतन्त्र पार्टी बनाउन रविलाई सबैले बिर्सनुपर्छ : मुकुल ढकाल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्व महामन्त्री मुकुल ढकालले स्वतन्त्र पार्टी बन्नको लागि सभापति रवि लामिछानेलाई सबैले बिर्सर्नुपर्ने बताएका छन् । 
सभापतिको घरभित्रै छिरेर पूर्जी लेखिएको भन्दै रास्वपाद्वारा भत्र्सना
सभापतिको घरभित्रै छिरेर पूर्जी लेखिएको भन्दै रास्वपाद्वारा भत्र्सना राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय सचिवालयको बैठकले नागरिकको घरभित्र छिरेर कानुनी कागजात बनाउनु गैर–संवेदनशील र गैरकानुनी कुरा भएको निर्णय गरेको छ।
उच्च अदालतको आदेशपछि रातभर हिरासत, बिहानै विमानस्थल लगियो
उच्च अदालतको आदेशपछि रातभर हिरासत, बिहानै विमानस्थल लगियो राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई उच्च अदालत बुटवलको आदेशपछि हिजो साँझ पुनः पक्राउ गरिएपछि आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल लगिएको छ।
रवि पक्राउपछि डिपीले पुन: पाए कार्यवाहक सभापतिको जिम्मेवारी
रवि पक्राउपछि डिपीले पुन: पाए कार्यवाहक सभापतिको जिम्मेवारी सहकारी ठगी प्रकरणमा सभापति रवि लामिछाने पुन: पक्राउ परे पछि अर्यालले कार्यवाहक सभापतिको जिम्मेवारी पाएका हुन्।
Weather Update