Harsamaya
रास्वपाले बुझायो समानुपातिकतर्फको बन्दसूची [सूचीसहित]
रास्वपा केन्द्रीय कार्यालय ।

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले समानुपातिकतर्फको बन्दसूची बुझाएको छ ।  गएराति निर्वाचन आयोगमा पुगेर रास्वपाले ११० जनाको बन्दसूची बुझाएको छ । 

रास्वपाले एकता प्रक्रियामा आएको बालेन शाह समूह र कुलमान घिसिङ नेतृत्वको समूहलाई मिलाएर एकीकृत सूची बुझाएको हो । बालेन समूदले ४० जनाको सूची भाग पाएका छन् भने घिसिङ समूहले १८ जनाको भाग पाएका छन् । 

1-1767066704.jpg

2-1767066704.jpg

3-1767066706.jpg

4-1767066705.jpg

 

 

प्रकाशित मिति: मंगलबार, पुस १५, २०८२  ०९:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update