Harsamaya
रास्वपा संसदीय दलका सदस्यले प्रधानमन्त्री राहत कोषमा जनही १५ हजार योगदान गर्ने
रास्वपा संसदीय दलका सदस्यले प्रधानमन्त्री राहत कोषमा जनही १५ हजार योगदान गर्ने यसअघि नै रास्वपाले पार्टीको तर्फबाट प्रधानमन्त्री राहत कोषमा ५० लाख रुपैयाँ योगदान गर्ने निर्णय गरिसकेको छ। उक्त रकममा संसदीय दलका सदस्यहरूबाट पार्टीमा कट्टा झई जाने मासिक लेवीसमेत समावेश गरिएको बुर्लाकोटीले बताएका छन्।
स्थानीय तह केन्द्रित संगठन विस्तारमा रास्वपा : जिल्ला सभापति बलायर (भिडियोसहित)
स्थानीय तह केन्द्रित संगठन विस्तारमा रास्वपा : जिल्ला सभापति बलायर (भिडियोसहित) ‘व्यक्ति कुन भूगोलबाट वा कुन पार्टीबाट आयो भन्नेभन्दा पनि जनताको लागि काम गर्न सक्ने व्यक्ति स्थानीय तहमा आउनुपर्छ भन्ने हाम्रो मान्यता हो,‘ उनले भने,‘जनताको अभिभावकका रूपमा काम गर्न सक्यो भने स्थानीय सरकार र राजनीतिप्रति जनताको विश्वास बढ्छ ।’
ग्यासको लाइनभन्दा मन्त्रीको लाइन बढी हुने भयो : आशिका तामाङ
ग्यासको लाइनभन्दा मन्त्रीको लाइन बढी हुने भयो : आशिका तामाङ उनले ग्यासको कृत्रिम अभाव सिर्जना गरेर नागरिकलाई दुःख दिने प्रवृत्तिप्रति प्रश्न उठाउँदै सरकारभन्दा माफिया शक्तिशाली भएको हो कि भन्ने आशंका व्यक्त गरिन् ।
प्रहरी महानिरीक्षक कार्कीमाथि छानबिन र बर्खास्तको माग गर्दै सांसद सुनारद्वारा सरकारको ध्यानाकर्षण
प्रहरी महानिरीक्षक कार्कीमाथि छानबिन र बर्खास्तको माग गर्दै सांसद सुनारद्वारा सरकारको ध्यानाकर्षण शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद सुनारले सामान्य आरोप लाग्दासमेत तीन जना मन्त्री बर्खास्त भइसकेको अवस्थामा गम्भीर आरोप लागेका प्रहरी नेतृत्वमाथि सरकार मौन बसेको भन्दै प्रश्न उठाए ।
‘पचास वर्षपछि बन्न लागेको पर्यटन सम्बन्धी कानुनले सबै समस्या समाधान गर्नुपर्छ’ (भिडियोसहित)
‘पचास वर्षपछि बन्न लागेको पर्यटन सम्बन्धी कानुनले सबै समस्या समाधान गर्नुपर्छ’ (भिडियोसहित) उनका अनुसार तत्कालीन पर्यटनमन्त्री योगेश भट्टराईको पालामा तयार भएको प्रारम्भिक मस्यौदाले निजी क्षेत्रलाई सहज रूपमा व्यवसाय सञ्चालन गर्न सक्ने वातावरण बनाउने, अत्यधिक दण्ड–जरिवानामुखी नियमन हटाउने र पर्यटन उद्योगलाई प्रोत्साहन गर्ने उद्देश्य बोकेको थियो ।
रास्वपाको केन्द्रीय समिति बैठक शुक्रबार बस्दै
रास्वपाको केन्द्रीय समिति बैठक शुक्रबार बस्दै रास्वपाका महामन्त्री विपिन कुमार आचार्यका अनुसार बैठकमा स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट, पार्टीको संगठनात्मक व्यवस्थापन तथा विभिन्न पदमा मनोनयनलगायत विषयमा छलफल हुने जनाइएको छ ।
रास्वपाले ल्यायो ‘क्यान्डिडेट क्लब’, स्थानीय तहका उम्मेदवार छनोट गरिने
रास्वपाले ल्यायो ‘क्यान्डिडेट क्लब’, स्थानीय तहका उम्मेदवार छनोट गरिने उनका अनुसार नेपाली राजनीतिमा योग्यता प्रणाली स्थापित गर्न र सक्षम नेतृत्व उत्पादन गर्न ‘क्यान्डिडेट क्लब’ र ‘लिडरसिप एकेडेमी’को अवधारणा अघि सारिएको हो।
रास्वपा सिन्धुपाल्चोकको जिल्ला सभापतिमा पाँच जनाको प्रतिस्पर्धा, भोलि मतदान हुँदै
रास्वपा सिन्धुपाल्चोकको जिल्ला सभापतिमा पाँच जनाको प्रतिस्पर्धा, भोलि मतदान हुँदै निर्वाचन समितिका अनुसार जिल्ला सभापति पदका लागि कमला खड्का, दिलराम श्रेष्ठ, कुमारमान श्रेष्ठ, पासाङ दोर्जे तामाङ र माया गुरुङ चुनावी मैदानमा उत्रिएका छन् ।
सांसद गणेश पौडेलमाथि मसी प्रहारको रास्वपा संसदीय दलद्वारा भत्र्सना,दोषीमाथि कारबाहीको माग
सांसद गणेश पौडेलमाथि मसी प्रहारको रास्वपा संसदीय दलद्वारा भत्र्सना,दोषीमाथि कारबाहीको माग मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले शनिबार जारी गरेको विज्ञप्तिमा मिति साउन ७ गते जनतासँगको भेटघाट कार्यक्रम सकेर फर्किने क्रममा सांसद पौडेलमाथि गरिएको कालो मसी प्रहार तथा दुव्र्यवहारको घटनाको घोर भत्र्सना गरिएको छ।
स्काउटलाई राजनीति प्रभावमुक्त गर्दै शुद्धीकरण गर्न आवश्यक : राजीव खत्री
स्काउटलाई राजनीति प्रभावमुक्त गर्दै शुद्धीकरण गर्न आवश्यक : राजीव खत्री नेपाल स्काउट अन्तरिम राष्ट्रिय कार्यकारी समितिका प्रमुख आयुक्त सन्तोषकुमार थापा तथा सदस्य पदमा नियुक्त भएकाहरूको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै सांसद खत्रीले नवनियुक्त कार्यसमितिलाई बधाई दिँदै अब काम गर्ने समय आएको बताए ।
सरकारले गरेका कामबारे रास्वपाले जनतालाई जानकारी गराउने
सरकारले गरेका कामबारे रास्वपाले जनतालाई जानकारी गराउने बुधबार संसद भवन सिंहदरबारमा सञ्चारकर्मीसंग कुरा गर्दै पराजुलीले निर्वाचन क्षेत्रमा जानुअघि संसदीय दलमा सभापति, प्रधानमन्त्री तथा संसदीय दलका नेतासहित बसेर थप छलफल गरिने बताए ।
१८ वर्षमुनिका सदस्य रहेको समाचार भ्रामक, प्रारम्भिक आवेदनको तथ्याङ्क मात्र सार्वजनिक : रास्वपा
१८ वर्षमुनिका सदस्य रहेको समाचार भ्रामक, प्रारम्भिक आवेदनको तथ्याङ्क मात्र सार्वजनिक : रास्वपा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो प्रथम महाधिवेशनमा प्रस्तुत सांगठनिक प्रतिवेदनमा उल्लेखित सदस्यता तथ्याङ्कलाई आधार बनाएर १८ वर्षभन्दा कम उमेरका ३५ हजार २५७ जना पार्टी सदस्य रहेको भन्ने समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
Weather Update