Harsamaya
राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सचिवालय बैठक आज बस्दै
राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सचिवालय बैठक आज बस्दै साथै, समानुपातिक उम्मेदवार परिचालन कार्यविधि, निर्वाचन स्रोत व्यवस्थापन कार्यविधि, प्रदेश र जिल्ला स्तरीय पार्टी प्रवेश कार्यक्रम तथा स्थानीय तह उम्मेदवार क्लब गठनका विषयमा समेत छलफल हुने प्रवक्ता झाले बताए ।
‘पपुलिष्ट र अपरिपक्कता भनेर गाली गर्नेहरुको चाङमा टेकेर समृद्धिको सपना पूरा गर्छौ’
‘पपुलिष्ट र अपरिपक्कता भनेर गाली गर्नेहरुको चाङमा टेकेर समृद्धिको सपना पूरा गर्छौ’ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नयाँ वैकल्पिक शक्तिहरुको एकतालाई पपुलिष्ट र राजनीतिक अपरिपक्कताहरुको एकताको संग्या दिएको भन्दै असन्तुष्टि जनाएका छन् ।
रास्वपाले बुझायो समानुपातिकतर्फको बन्दसूची [सूचीसहित]
रास्वपाले बुझायो समानुपातिकतर्फको बन्दसूची [सूचीसहित]  गएराति निर्वाचन आयोगमा पुगेर रास्वपाले ११० जनाको बन्दसूची बुझाएको छ । 
रास्वपा, राप्रपा र जनमत पार्टीको कार्यालय अनुगमन गर्दै सरकार
रास्वपा, राप्रपा र जनमत पार्टीको कार्यालय अनुगमन गर्दै सरकार सरकारले गठन गरेको उच्चस्तरीय राजनीतिक संवाद समितिले आज निर्वाचनको माहौल बनाउन तीन दलका कार्यालयको अनुगमनका साथै वार्ता र संवाद गर्ने भएको हो ।
रास्वपाद्वारा सिन्धुपाल्चोकका समानुपातिक प्रारम्भिक उम्मेदवार सार्वजनिक
रास्वपाद्वारा सिन्धुपाल्चोकका समानुपातिक प्रारम्भिक उम्मेदवार सार्वजनिक त्यसैगरी आदिवासी जनजाति समूह तर्फ रास्वपा सिन्धुपाल्चोकका कोषाध्यक्ष दिलराम श्रेष्ठ, जिल्ला सदस्य दोर्जे तामाङ तथा सिन्धुपाल्चोक क्षेत्र नम्बर २ का रास्वपा सभापति निमा याङचेन लामाको नाम सिफारिस गरिएको छ।
रास्वपा र विवेकशील साझाबीच एकता घोषणा, ५ बुँदे सहमतिमा हस्ताक्षर
रास्वपा र विवेकशील साझाबीच एकता घोषणा, ५ बुँदे सहमतिमा हस्ताक्षर रास्वपाका तर्फबाट कार्यबाहक सभापति डोलप्रसाद अर्याल र डा. स्वर्णिम वाग्लेले हस्ताक्षर गरेका छन् भने विवेकशील साझाकी अध्यक्ष समीक्षा बाँस्कोटा र उपाध्यक्ष प्रकाशचन्द्र परियारबीच हस्ताक्षर भएको हो ।
विवेकशील साझा पार्टीसँग रास्वपाले आइतबार ‘एकता घोषणासभा’ गर्ने
विवेकशील साझा पार्टीसँग रास्वपाले आइतबार ‘एकता घोषणासभा’ गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय समितिको शुक्रबार साँझ बसेको विशेष भर्चुअल बैठकले विवेकशील साझा पार्टीसँग आइतबार राष्ट्रिय सभागृहमा ’एकता घोषणासभा’ आयोजना गर्ने निर्णय गरेको हो ।
रास्वपाका प्रदेश इन्चार्जहरुको जिम्मेवारी खोसियो
रास्वपाका प्रदेश इन्चार्जहरुको जिम्मेवारी खोसियो रास्वपाका महामन्त्री कबिन्द्र बुर्लाकोटीका अनुसार बैठकले प्रदेश इन्चार्जको भूमिका केन्द्रीय सदस्यहरूलाई तोक्ने निर्णय गरेको छ । 
रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै
रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै बैठकमा सभापति रवि लामिछानेको मुद्दाको कानुनी अवस्थाको जानकारीसमेत गरी समसामयिक राजनीति, संवाद एवं सहकार्यका पहलबारे छलफल हुने प्रवक्ता मनिष झाले जानकारी दिए ।
रास्वपाले भन्यो - भदौ २४ गतेको विध्वंशमा राजनीतिक कार्यकर्ताहरूको संलग्नतामा
रास्वपाले भन्यो - भदौ २४ गतेको विध्वंशमा राजनीतिक कार्यकर्ताहरूको संलग्नतामा दुवै जनाको प्रतिवेदनमाथि सातवटा समूह बनाएर छलफल जारी रहेको छ । शनिबार तीनवटा प्रतिवेदनमाथि छलफल हुनेछ ।
आजदेखि रास्वपाको  विस्तारित बैठक सुरु
आजदेखि रास्वपाको विस्तारित बैठक सुरु बैठकमा पार्टीका कार्यवाहक सभापति डीपी अर्यालले राजनीतिक, अर्का उपसभापति डा स्वर्णिम वाग्लेले आगामी निर्वाचनका लागि बाचापत्रको मस्यौदा पेस गर्ने कार्यसूची छ ।
रास्वपाको केन्द्रीय विभागमा जिम्मेवारी हेरफेर, कसले के जिम्म्वारी पाए ?
रास्वपाको केन्द्रीय विभागमा जिम्मेवारी हेरफेर, कसले के जिम्म्वारी पाए ? प्रवास समन्वयमा सक्रिय अर्जुन अधिकारीलाई प्रवास नेपाली सम्पर्क विभाग उपप्रमुख र ज्ञानेन्द्र महतालाई विज्ञान, सञ्चार तथा सूचना प्रविधि विभाग सचिव बनाइएको छ ।
Weather Update