भक्तपुर २ मा कसैलाई हराउन होइन, जित्न आएको हुँ : राजिव खत्री (भिडियोसहित)
आइतबार, माघ २५, २०८२
खत्रीका अनुसार अहिले मतदातामा स्पष्ट चेतना आएको छ । विशेषगरी महिलाहरू र पहिलोपटक वा दोस्रोपटक मतदान गर्न लागेका युवाहरूले सडकमा ज्यान गुमाएका वा घाइते भएका आफ्ना सन्तानजस्ता युवालाई सम्झँदै पुराना दललाई मत दिन नसक्ने मनस्थिति बनाएका छन् ।
रास्वपाले फागुनको पहिलो साता चुनावी घोषणापत्र सार्वजनिक गर्ने
आइतबार, माघ १८, २०८२
रास्वपा कोषाध्यक्ष लिमा अधिकारीले जनताको एजेण्डा समावेश गरेर चुनावी घोषणापत्र तयार भइरहेको भन्दै फागुनको पहिलो साता सार्वजनिक गर्ने तयारी भएको जानकारी दिइन् ।
यस पटक रास्वपाले एकल बहुमत ल्याउनेछ, मतदाताले विश्वास गर्नेछन् : तोषिमा कार्की [भिडियोसहित]
आइतबार, माघ १८, २०८२
गठबन्धन सरकारको बाध्यताले एजेन्डामा सम्झौता गर्नुपर्ने अवस्था नआओस् भन्ने आफ्नो चाहना रहेको उनले स्पष्ट पारिन् ।
रसुवामा चुनावी रौनक : वसन्त भट्टले बढाए सक्रियता
शुक्रबार, माघ १६, २०८२
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रसुवा प्रतिनिधिसभा उम्मेदवार वसन्त भट्टले चुनावी अभियानलाई तिब्र बनाएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीको संभावना र चुनौतीहरु
आइतबार, माघ ११, २०८२
यस्तै उतारचढावका बीचमा देशमा एउटा ठूलो संकट आइपरेको थियो, जसलाई जेनजी आन्दोलन भनेर स्थापित गरिएको छ । यो आन्दोलनपछि देशको अवस्था खासगरि देशको राजनीतिक अवस्था नै उथलपुथल भएको थियो ।
काठमाडौं–३ बाट उम्मेदवारी दिएपछि राजु पाण्डेले भने : रास्वपाको बहुमत आउँछ
मंगलबार, माघ ६, २०८२
मंगलबार काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ बाट उनले मनोनयन दर्ता गराएका हुन् ।
निवर्तमान उपसभामुख इन्दिरा राना मगरले गराइन् मनोनयन दर्ता
मंगलबार, माघ ६, २०८२
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि झापा निर्वाचन क्षेत्र नम्बर २ बाट राना मगरले मनोनयन दर्ता गराएकी हुन् ।
बालेनले लिए रविको हातबाट झापा–५ को टिकट
सोमबार, माघ ५, २०८२
बालेनले आइतबार काठमाडौं महानगरपालिकाको मेयरबाट राजीनामा दिएर चुनावी तयारीमा जुटेका हुन् ।
जनकपुर पुगेर बालेनले भने : अब अधिकार माग्न काठमाडौं जान पर्दैन
सोमबार, माघ ५, २०८२
सोमबार जनकपुरमा आयोजित कार्यक्रममा बोल्दै उनले काठमाडौं घुम्न, पशुपति र स्वयम्भूको दर्शन गर्न मात्र जान आग्रह गर्दै अब अधिकार माग्न जान नपर्ने बताए ।
रास्वपाको केन्द्रीय समितिको बैठक भोली बस्ने
शनिबार, माघ ३, २०८२
बैठकमा प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ सम्बन्धी विषयमा छलफल हुने जनाइएको छ । साथै, बैठकमा विविध विषयमा पनि छलफल गरिनेछ ।
हाम्रो पार्टी नेपाल रास्वपामा समाहित
मंगलबार, पुस २९, २०८२
रास्वपा सभापति रवि लामिछाने , महामन्त्री कवीन्द्र बुर्लाकोटी र हाम्रो पार्टीका सभापति खगेन्द्र सुनार, पदाधिकारी, सदस्य लगायतको उपस्थितिमा सम्झौता गरिएको हो ।
रास्वपाद्वारा समानुपातिक उम्मेदवारको अद्यावधिक सूची आयोगमा बुझाइयो
आइतबार, पुस २७, २०८२
आसन्न निर्वाचनको लागि समानुपातिक तर्फबाट उम्मेदवारको अद्यावधिक सूची आज बिहान निर्वाचन आयोगमा बुझाइएको प्रवक्ता मनिष झाले बताए । उज्यालो नेपाल पार्टीसँगको एकता भंग भएपछि सूची बुझाइएको हो ।
साताको लोकप्रिय

