Harsamaya
लामिछाने र बालेनले आज इटहरीमा चुनावी सभालाई सम्बोधन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चुनावी सभा ।

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले इटहरीमा आज आयोजना गर्न लागेको चुनावी सभामा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहले सम्बोधन गर्दै छन् ।

मंगलबार इटहरीमा हुने रास्वपाको ‘हामी आयौं’ परिवर्तन उद्घोष सभालाई सम्बोधन गर्न सभापति रवि र वरिष्ठ नेता बालेन इटहरी पुगेका छन् ।

भेलाको लागि रास्वपाले आवश्यक तयारी गरिसकेको जानकारी दिएको छ ।

प्रकाशित मिति: मंगलबार, फागुन १२, २०८२  ०९:४६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update