निवर्तमान उपसभामुख इन्दिरा राना मगरले गराइन् मनोनयन दर्ता
झापा - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की वरिष्ठ नेतृ तथा निवर्तमान उपसभामुख इन्दिरा राना मगरले मनोनयन दर्ता गराएकी छिन् ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि झापा निर्वाचन क्षेत्र नम्बर २ बाट राना मगरले मनोनयन दर्ता गराएकी हुन् ।
यो क्षेत्रमा एमालेबाट पूर्वसभामुख देवराज घिमिरे छन् । पूर्व सभामुख र उपसभामुख भएर पनि यो यो क्षेत्र राजनीतिक रूपमा थप चासोको केन्द्र बनेको छ ।
प्रकाशित मिति: मंगलबार, माघ ६, २०८२ १३:४९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

