यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुका नीतिगत मुद्दाहरु सम्बोधन गर्न माग (भिडियोसहित)
बिहीबार, साउन २२, २०८२
कार्यक्रममा महिला वालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, नेपाल प्रहरी, मानवअधिकार आयोगका प्रतिनिधि, संचारकर्मी, विभिन्न संघसंस्थाका प्रतिनिधि एवम समूदायका व्यक्तिहरुको सहभागिता थियो ।
सासु बुहारी मिलेर अघि बढ्दा पुरुष नै चाहिँदैन : उपसभामुख [भिडियो]
आइतबार, असार २९, २०८२
२२१ औँ भानुजयन्तीका अवसरमा प्राध्यापक वन्दना मिश्र (मधु) को कृति, कविता संग्रह ‘अन्नप्रासन’ विमोचन समारोहमा बोल्दै उनले महिलाका मुद्दामा सबै एक हुनुपर्ने औंल्याइन् ।
साताको लोकप्रिय

