रास्वपाका निर्वाचित सदस्यहरूको शपथ आज हुने
बुधबार, असार १७, २०८३
पदाधिकारी र केन्द्रीय सदस्यहरूको शपथ बुधबार बिहान ११ बजे पार्टी केन्द्रिय कार्यालय चमती हुन लागेको हो ।
रास्वपा भनेकै रवि, रवि भनेकै रास्वपा : एमाले महासचिव पोखरेल
शनिबार, असार १३, २०८३
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै महासचिव पोखरेलले रास्वपाले विगतमा उठाएको ‘नो भोट’ को मुद्दा स्मरण गराउँदै महाधिवेशनको नतिजामाथि व्यंग्य गरेका हुन्।
रास्वपा महाधिवेशन : पदाधिकारी निर्वाचनमा १ हजार ६ सय ७० जना प्रतिनिधिले मतदान गरेनन्
शुक्रबार, असार १२, २०८३
महाधिवेशन लम्बिएका कारण केही प्रतिनिधि मतदान नगरी नै घर फर्किएको हुन सक्ने अनुमान गरिएको छ। त्यसकै प्रभावस्वरूप पदाधिकारी निर्वाचनमा मतदाताको संख्या उल्लेख्य रूपमा घटेको देखिएको हो।
रास्वपा केन्द्रीय सदस्यका लागि ३८४ जनाको उम्मेदवारी
बुधबार, असार १०, २०८३
जसमा खुलातर्फ २१० जनाको उम्मेदवारी परेको छ भने भूगोलतर्फ १७४ जनाको उम्मेदवारी परेको छ । एउटा प्रदेशबाट पाँच जना निर्वाचित हुनेछन् ।
चितवनमा रास्वपाको केन्द्रीय समिति बैठक बस्दै
शनिबार, असार ६, २०८३
चितवनको भरतपुरमै असार ७ देखि ९ गतेसम्म सञ्चालन हुने पार्टीको राष्ट्रिय महाधिवेशनको तयारीका लागि बैठक बस्न लागेको हो ।
रास्वपा केन्द्रीय कार्यालयमा प्रदर्शन
आइतबार, जेठ २४, २०८३
आन्दोलत कार्यकर्ताका अनुसार कलैया उपमहानगरपालिकाको नगर अधिवेशनमा उमाशंकर रौनियार १२४ मत प्राप्त गरी सभापतिमा निर्वाचित भएका थिए ।
रास्वपाको कलैयामा भएको उपनिर्वचन खारेजको माग
आइतबार, जेठ २४, २०८३
कार्यकर्ताहरूका अनुसार २०८३ साल जेठ १७ गते सम्पन्न नगर अधिवेशनमा उमाशंकर रनिया १२४ मत सहित बिजयी भएका थिए ।
रास्वपा महाधिवेशन असार ७, ८ र ९ गते चितवनमा हुने
बुधबार, वैशाख ३०, २०८३
यसअघि पार्टीले चुनाव सकिएको ६ महिनाभित्र महाधिवेशन गर्ने सैद्धान्तिक निर्णय गरेको थियो ।
रास्वपाद्वारा संगठन विस्तार, विभिन्न विभागमा नयाँ नेतृत्व चयन
आइतबार, वैशाख २७, २०८३
त्यसैगरी, स्टार्ट–अप तथा उद्यमशीलता क्षेत्रलाई प्राथमिकतामा राख्दै डा. प्रभात अधिकारीलाई स्टार्ट–अप विभाग प्रमुखको जिम्मेवारी प्रदान गरिएको छ ।
नीति मन्थनबाट उठेका विषय मुलुकको नीति बन्नुपर्छ : रवि लामिछाने (भिडियोसहित)
आइतबार, वैशाख २७, २०८३
उनले नीति मन्थनका क्रममा उठाइएका विषयहरू केवल मिडिया सामग्री वा कार्यक्रममा सीमित नहुने भन्दै ती विषय नीतिका रूपमा रूपान्तरण हुनुपर्नेमा जोड दिए ।
रास्वपा केन्द्रीय सचिवालयको बैठक बस्दै
आइतबार, वैशाख २७, २०८३
बैठक आज साँझ ६ बजे वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालय, घन्टीघरमा बस्ने भएको हो ।
रास्वपाको ‘सक्षम सांसद, सशक्त संसद्’ प्रशिक्षण आजदेखि सुरु
शनिबार, वैशाख २६, २०८३
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय प्रशिक्षण विभागको आयोजनामा पार्टीका प्रतिनिधिसभा सदस्यहरूका लागि ‘सक्षम सांसद, सशक्त संसद्’ संसदीय अभ्यास तथा नेतृत्व विकास प्रशिक्षण शृङ्खलाको पहिलो चरण आजदेखि सुरु हुँदैछ ।
सुकुम्बासी क्षेत्रका बासिन्दा सार्न रास्वपाको प्राधिकरण गठनको प्रस्ताव
आइतबार, वैशाख २०, २०८३
नागरिकलाई सुरक्षित बासस्थानमा सार्ने प्रतिबद्धता रहेको स्मरण गराउँदै अहिले मनसुन नजिकिँदै गएकाले तत्काल निर्णय आवश्यक भएको उल्लेख गरे ।
साताको लोकप्रिय

