बजेट अस्वीकार गर्दै शेखरले भने - अभाव र कठिनाइमा रहेका नागरिकका आवश्यकतामा खर्च गर्नू
शुक्रबार, साउन २२, २०८३
महत्वपूर्ण धरोहर भए पनि वर्तमान परिस्थितिमा सीमित स्रोतसाधन जनहितका क्षेत्रमा खर्च हुनुपर्ने धारणा व्यक्त गरेका छन्।
तराई–मधेसको घटनाप्रति डा. शेखरको चिन्ता, सबैलाई संयम अपनाउन आग्रह
शुक्रबार, साउन १५, २०८३
नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले हालै तराई–मधेस क्षेत्रमा भएका संवेदनशील घटनाक्रमप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सामाजिक सद्भाव र राष्ट्रिय एकता जोगाउन सबै पक्षलाई संयम अपनाउन आग्रह गरेका छन्।
कांग्रेस हुकुमी शैलीमा चल्यो - डा. शेखर (भिडियोसहित)
बुधबार, साउन ६, २०८३
उनले भने, ‘नेपाली कांग्रेसको जन्म निरंकुशताको अन्त्यका लागि भएको हो। तर अहिले नेपाली कांग्रेस नै हुकुमी शैलीमा चलेको महसुस भइरहेको छ। कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ।’
देशको अवस्था अत्यन्त नाजुक छ, राष्ट्रिय एकता अपरिहार्य : डा. शेखर कोइराला (भिडियोसहित)
बुधबार, साउन ६, २०८३
देशको वर्तमान अवस्था अत्यन्त जटिल र संवेदनशील रहेको उल्लेख गर्दै उनले सबै राजनीतिक शक्ति राष्ट्रिय हितलाई केन्द्रमा राखेर एकताबद्ध हुनुपर्ने आवश्यकता औंल्याए ।
विराटनगरमा दाहाल, नेपाल र डा. शेखरबीच भेटवार्ता, समसामयिक राजनीतिमा छलफल
शुक्रबार, असार १२, २०८३
दलहरूबीचको सहकार्य तथा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको जनाइएको छ।
कोशीमा कांग्रेसको बृहत् एकता भेला, डा. शेखर प्रमुख अतिथि
शुक्रबार, जेठ २९, २०८३
विशेष महाधिवेशनबाट गगन कुमार थापा सभापति बनेपछि काँग्रेसमा ध्रुवीकरण बढेको छ ।
काँग्रेस एकताका लागि शेखरका पाँच प्रस्ताव
सोमबार, जेठ ११, २०८३
त्यस्तै, १४औँ महाधिवेशनबाट बनेको केन्द्रीय कार्यसमिति र विशेष महाधिवेशनबाट गठन गरिएको केन्द्रीय कार्यसमितिलाई समायोजन गरी एउटै संरचना बनाउनुपर्ने प्रस्ताव पनि उनले अघि सारेका छन् ।
कांग्रेस विभाजन रोक्न शेखर कोइराला सक्रिय
बुधबार, चैत २५, २०८२
मंगलबार शेखरनिकटका नेताहरूको करिब ४ घण्टा चलेको बैठकपछि दुवै पक्षसँग संवाद गरेर सहमति खोज्ने निर्णय गरिएको छ। १४औँ महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवा पक्ष र विशेष महाधिवेशनबाट पक्षबीच १५औँ महाधिवेशनसम्म सहकार्यको वातावरण बनाउने उद्देश्यले पहल अघि बढाइएको हो ।
आरोप–प्रत्यारोप त्यागेर बिपी स्मृति अस्पताललाई अगाडि बढाऔँ : डा. शेखर कोइराला (भिडियोसहित)
शनिबार, चैत २१, २०८२
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बिपी स्मृति सहकारी अस्पताललाई नयाँ ढंगले अगाडि बढाउने समय आएको बताएका छन् । अस्पतालको १८औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले संस्थाभित्र एकअर्कालाई आरोप–प्रत्यारोप गर्नुभन्दा मिलेर काम गर्नुपर्नेमा जोड दिए ।
कोइरालाको सचिवालयले भन्यो - शेखरको पत्नीको नाम पूनम कोइराला हो उहाँ राजनीतिमा कहीँ कतै हुनुहुन्न
सोमबार, चैत २, २०८२
सामाजिक सञ्जाल र सञ्चार माध्यममा समाचार लेख्दै गर्दा के लेख्दैछु भन्ने सोचेर लेख्न पनि थपलियाले आग्रह गरेका छन् ।
इनिशा विक मृत्यु प्रकरणमा दोषीलाई कडा भन्दा कडा कानुनी कारबाही होस् : शेखर कोइराला
बिहीबार, फागुन २८, २०८२
नले उक्त घटनाले स्तब्ध बनाएको बताउँदै दोषीलाई कडा भन्दा कडा कानुनी कारबाही गर्न माग गरेका छन्।
मध्यपूर्व द्वन्द्वबारे चिन्ता व्यक्त गर्दै शेखरले भने - नेपालीको सुरक्षामा सरकारको ध्यानाकर्षण होस्
आइतबार, फागुन १७, २०८२
उनले विश्व शान्ति र स्थिरताका लागि अन्तर्राष्ट्रिय समुदायले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने बताएका छन्।
मोरङ ६ मा डा.शेखर कोइरालाको चुनावी सक्रियता : विराटनगर–१२ लाई डुबानमुक्त बनाउने प्रतिबद्धता
बिहीबार, फागुन ७, २०८२
यसैबीच नेपाली कांग्रेस विराटनगर–१२ ले घरदैलो कार्यक्रमलाई पनि तीव्र बनाएको छ। सभापति यादवसहितको टोलीले टोल–टोलमा पुगेर मतदातासँग भेटघाट तथा छलफल गरिरहेको जनाएको छ।
साताको लोकप्रिय

