पूर्व विशिष्टलाई आजीवन सुविधा दिने सरकारको तयारीप्रति डा. शेखरको कडा असन्तुष्टि
शुक्रबार, चैत १, २०८१
नेपाली कांग्रेसका वरिष्ठ नेता तथा सांसद डा. शेखर कोइरालाले नागरिकको आक्रोश बढिरहेका बेलामा पूर्व विशिष्टलाई आजीवन सुविधा दिनु विनाशकाले विपरित बुद्धि रहेको भनेर असन्तुष्टि जनाएका छन् ।
दिल्लीबाट उपचार गरेर फर्कदै गर्दा पूर्वमन्त्री पासवानले भने - शेखर कोइरालाले चाहेकै दिन प्रधानमन्त्री बन्छन्
सोमबार, फागुन १२, २०८१
लामो समय नयाँ दिल्लीमा उपचार गरेर सोमबार स्वदेश फर्किएका अध्यक्ष पासवानले अहिलेको कांग्रेस–एमालेको सरकार धेरै नटिक्ने दाबी गरे । उनले शेखर कोइरालाले आँटेकै दिन प्रधानमन्त्री बन्ने पनि बताए ।
साताको लोकप्रिय

