Harsamaya
  कांग्रेसभित्रको एकताको विषयमा डा. शेखरले गरे आफूनिकटकासँग छलफल
  कांग्रेसभित्रको एकताको विषयमा डा. शेखरले गरे आफूनिकटकासँग छलफल विशालनगरस्थित आफ्नो सम्पर्क कार्यालयमा मंगलबार कोइरालाले बोलाएको छलफलमा कांग्रेसका केन्द्रीय नेताहरू, संघीय सांसद तथा राष्ट्रिय सभा सदस्यहरूको सहभागिता रहेको थियो।
विपद्मा नागरिकको जीवन रक्षा सरकारको पहिलो दायित्व : डा. शेखर
विपद्मा नागरिकको जीवन रक्षा सरकारको पहिलो दायित्व : डा. शेखर बढाउन सरकारको ध्यानाकर्षण गराउँदै उनले संकटमा परेका नागरिकको उद्धारमा पार्टीका सम्पूर्ण साथीहरूलाई जुट्न आग्रह गरेका छन् । 
रोल्पा पहिरोमा सात जनाको मृत्यु : डा. शेखर कोइरालाद्वारा दुःख व्यक्त
रोल्पा पहिरोमा सात जनाको मृत्यु : डा. शेखर कोइरालाद्वारा दुःख व्यक्त बुधबार राति परेको अविरल वर्षाका कारण पहिरो जाँदा सात जनाको मृत्यु भएको र अझै केही व्यक्ति बेपत्ता रहेको खबरले आफू स्तब्ध भएको कोइरालाले बताएका छन्।
पत्रकार किशोर श्रेष्ठको पक्राउ लोकतन्त्रका लागि राम्रो संकेत होइन : डा. शेखर 
पत्रकार किशोर श्रेष्ठको पक्राउ लोकतन्त्रका लागि राम्रो संकेत होइन : डा. शेखर  उनले पत्रकार श्रेष्ठलाई अविलम्ब रिहा गर्न र यस्ता लोकतन्त्रविरोधी गतिविधि नगर्न सरकारसँग आग्रह गरेका छन्।
साउन २९ को भेलामा सहभागी हुँदै डा. शेखर कोइराला
साउन २९ को भेलामा सहभागी हुँदै डा. शेखर कोइराला उक्त भेला पार्टी विभाजन गर्ने उद्देश्यले आयोजना नगरिएकाले डा. कोइराला सहभागी भएर पार्टी एकताका लागि आव्हान गर्ने बताइएको छ।
बजेट अस्वीकार गर्दै शेखरले भने - अभाव र कठिनाइमा रहेका नागरिकका आवश्यकतामा खर्च गर्नू
बजेट अस्वीकार गर्दै शेखरले भने - अभाव र कठिनाइमा रहेका नागरिकका आवश्यकतामा खर्च गर्नू महत्वपूर्ण धरोहर भए पनि वर्तमान परिस्थितिमा सीमित स्रोतसाधन जनहितका क्षेत्रमा खर्च हुनुपर्ने धारणा व्यक्त गरेका छन्।
तराई–मधेसको घटनाप्रति डा. शेखरको चिन्ता, सबैलाई संयम अपनाउन आग्रह
तराई–मधेसको घटनाप्रति डा. शेखरको चिन्ता, सबैलाई संयम अपनाउन आग्रह नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले हालै तराई–मधेस क्षेत्रमा भएका संवेदनशील घटनाक्रमप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सामाजिक सद्भाव र राष्ट्रिय एकता जोगाउन सबै पक्षलाई संयम अपनाउन आग्रह गरेका छन्।
कांग्रेस हुकुमी शैलीमा चल्यो - डा. शेखर (भिडियोसहित)
कांग्रेस हुकुमी शैलीमा चल्यो - डा. शेखर (भिडियोसहित) उनले भने,  ‘नेपाली कांग्रेसको जन्म निरंकुशताको अन्त्यका लागि भएको हो। तर अहिले नेपाली कांग्रेस नै हुकुमी शैलीमा चलेको महसुस भइरहेको छ। कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ।’
देशको अवस्था अत्यन्त नाजुक छ, राष्ट्रिय एकता अपरिहार्य : डा. शेखर कोइराला (भिडियोसहित)
देशको अवस्था अत्यन्त नाजुक छ, राष्ट्रिय एकता अपरिहार्य : डा. शेखर कोइराला (भिडियोसहित) देशको वर्तमान अवस्था अत्यन्त जटिल र संवेदनशील रहेको उल्लेख गर्दै उनले सबै राजनीतिक शक्ति राष्ट्रिय हितलाई केन्द्रमा राखेर एकताबद्ध हुनुपर्ने आवश्यकता औंल्याए ।
विराटनगरमा दाहाल, नेपाल र डा. शेखरबीच भेटवार्ता, समसामयिक राजनीतिमा छलफल
विराटनगरमा दाहाल, नेपाल र डा. शेखरबीच भेटवार्ता, समसामयिक राजनीतिमा छलफल दलहरूबीचको सहकार्य तथा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको जनाइएको छ।
कोशीमा कांग्रेसको बृहत् एकता भेला,  डा. शेखर प्रमुख अतिथि
कोशीमा कांग्रेसको बृहत् एकता भेला,  डा. शेखर प्रमुख अतिथि विशेष महाधिवेशनबाट गगन कुमार थापा सभापति बनेपछि काँग्रेसमा ध्रुवीकरण बढेको छ । 
काँग्रेस एकताका लागि शेखरका पाँच प्रस्ताव
काँग्रेस एकताका लागि शेखरका पाँच प्रस्ताव त्यस्तै, १४औँ महाधिवेशनबाट बनेको केन्द्रीय कार्यसमिति र विशेष महाधिवेशनबाट गठन गरिएको केन्द्रीय कार्यसमितिलाई समायोजन गरी एउटै संरचना बनाउनुपर्ने प्रस्ताव पनि उनले अघि सारेका छन् ।
Weather Update