Harsamaya
कांग्रेस सिन्धुपाल्चोक–२ मा महाधिवेशन प्रतिनिधिको टुंगो, वंशलालदेखि यास्मिनसम्म कसले कति मत पाए ?
कांग्रेस सिन्धुपाल्चोक–२ मा महाधिवेशन प्रतिनिधिको टुंगो, वंशलालदेखि यास्मिनसम्म कसले कति मत पाए ? महिला क्लस्टरतर्फ यास्मिन ढुंगाना सबैभन्दा बढी मत ल्याउने उम्मेदवार बनेकी छन् । उनले ६५२ मत प्राप्त गर्दा रमिला तिमिल्सिनाले ४६८, सजिना श्रेष्ठले ४०२ र राधिका पौडेलले ३७० मत प्राप्त गरेका छन् ।
सगुनलाई बधाई दिँदै देवेन्द्र खड्काले भने– ‘पराजित भएँ, तर जितेको कांग्रेसकै साथीले हो’
सगुनलाई बधाई दिँदै देवेन्द्र खड्काले भने– ‘पराजित भएँ, तर जितेको कांग्रेसकै साथीले हो’ क्षेत्रीय सभापतिमा सगुन श्रेष्ठ ६७० मत प्राप्त गर्दै निर्वाचित भएका थिए । सभापतिका प्रत्यासी आङदोर्जे शेर्पाले ३९९ र देवेन्द्र खड्काले १८१ मत प्राप्त गरेका थिए ।
कांग्रेस सिन्धुपाल्चोकका क्षेत्र नम्बर १ मा सगुन र २ मा कृष्णकुमार विजयी
कांग्रेस सिन्धुपाल्चोकका क्षेत्र नम्बर १ मा सगुन र २ मा कृष्णकुमार विजयी क्षेत्र नम्बर १ को सभापतिमा निर्वाचित श्रेष्ठले ६७० मत प्राप्त गरे । उनका प्रतिस्पर्धी आङदोर्जे शेर्पाले ३९९ र देवेन्द्र खड्काले १८१ मत प्राप्त गरे ।
देबेन्द्र खड्काले भने - क्षेत्र नम्बर १ को अधिवेशनबारे कुनै निर्णय भएको छैन
देबेन्द्र खड्काले भने - क्षेत्र नम्बर १ को अधिवेशनबारे कुनै निर्णय भएको छैन क्षेत्रीय कार्यसमितिले शुक्रबार विज्ञप्ति जारी गर्दै स्थगित अधिवेशनको मतदान तथा निर्वाचन प्रक्रिया सञ्चालन गर्ने सम्बन्धमा केन्द्रबाट हालसम्म कुनै आधिकारिक पत्र वा निर्देशन प्राप्त नभएको जनाएको हो।
बलेफीमा पाँच वडामा कांग्रेसको नयाँ नेतृत्व 
बलेफीमा पाँच वडामा कांग्रेसको नयाँ नेतृत्व  सिन्धुपाल्चोकमा पनि विभिन्न स्थानीय तहका वडामा अधिवेशन प्रक्रिया अघि बढिरहेको छ। वडा अधिवेशनबाट नयाँ नेतृत्वसँगै क्षेत्रीय प्रतिनिधि चयन गर्ने प्रक्रिया अघि बढ्नेछ।
पाँचपोखरी थाङ्पाल–४ मा शोबहादुर श्रेष्ठको नेतृत्वमा कांग्रेस वडा समिति चयन
पाँचपोखरी थाङ्पाल–४ मा शोबहादुर श्रेष्ठको नेतृत्वमा कांग्रेस वडा समिति चयन अधिवेशनबाट शोबहादुर श्रेष्ठको सभापतित्वमा ९ सदस्यीय वडा कार्यसमिति चयन भएको छ। 
बाह्रबिसे–८ मा जीवन अधिकारीको नेतृत्वमा कांग्रेस वडा समिति सर्वसम्मत
बाह्रबिसे–८ मा जीवन अधिकारीको नेतृत्वमा कांग्रेस वडा समिति सर्वसम्मत अधिवेशनले वडा कार्यसमितिसँगै क्षेत्रीय प्रतिनिधिसमेत सर्वसम्मत चयन गरेको  छ।
सिन्धुपाल्चोक–२ कांग्रेसमा भिडन्त चर्कियो, सभापतिमा चार जनाको प्रतिस्पर्धा
सिन्धुपाल्चोक–२ कांग्रेसमा भिडन्त चर्कियो, सभापतिमा चार जनाको प्रतिस्पर्धा  सभापतिका लागि करुणासागर सिग्देल, कृष्णकुमार तामाङ (समिर), पासाङ दोङ तामाङ र भुपेन्द्र थापा प्रतिस्पर्धामा छन्।
 क्षेत्र नम्बर १ मा कांग्रेसका ८८ जना महाधिवेशन प्रतिनिधि उम्मेदवार, खुलातर्फ मात्रै ३४ जना
 क्षेत्र नम्बर १ मा कांग्रेसका ८८ जना महाधिवेशन प्रतिनिधि उम्मेदवार, खुलातर्फ मात्रै ३४ जना सूचीमा आदिवासी जनजाति, खस आर्य, दलित, समानुपातिक, युवा, पेशागत तथा विषयगत विज्ञ, अपाङ्गता, अल्पसंख्यक, द्वन्द्वपीडित, प्रजातान्त्रिक सेनानी र श्रमिक समूहसमेत समेटिएका छन्।
चौतारा कांग्रेस सभापतिमा २९ वर्षीय निर्मल श्रेष्ठ सर्वसम्मत
चौतारा कांग्रेस सभापतिमा २९ वर्षीय निर्मल श्रेष्ठ सर्वसम्मत विद्यार्थी राजनीतिबाट पार्टी संगठनमा प्रवेश गरेका श्रेष्ठ हाल चौतारा बहुमुखी क्याम्पसका उपसभापतिसमेत हुन्।
महाधिवेशन तयारीको जिम्मेवारी लालकाजी तामाङको काँधमा
महाधिवेशन तयारीको जिम्मेवारी लालकाजी तामाङको काँधमा पूर्वमन्त्री एवं कांग्रेस नेता मोहनबहादुर बस्नेतको प्रस्तावमा तामाङलाई सिन्धुपाल्चोक कांग्रेसको संयोजकको जिम्मेवारी दिइएको हो ।
सिन्धुपाल्चोकमा कांग्रेस क्रियाशील न्यून, सदस्यता नवीकरण घट्नुमा पूर्वमन्त्री बस्नेत जिम्मेवार रहेको आरोप
सिन्धुपाल्चोकमा कांग्रेस क्रियाशील न्यून, सदस्यता नवीकरण घट्नुमा पूर्वमन्त्री बस्नेत जिम्मेवार रहेको आरोप दल जिल्ला उपाध्यक्ष जितबहादुर थिङ, कांग्रेस केन्द्रीय सदस्य शिवबहादुर सुनार तथा जिल्ला सभापति जंगबहादुर लामाको उपस्थिति थियो।
Weather Update