पाँचपोखरी थाङ्पाल–४ मा शोबहादुर श्रेष्ठको नेतृत्वमा कांग्रेस वडा समिति चयन
सिन्धुपाल्चोक - नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिका–४ मा वडा अधिवेशन सम्पन्न भएको छ।
अधिवेशनबाट शोबहादुर श्रेष्ठको सभापतित्वमा ९ सदस्यीय वडा कार्यसमिति चयन भएको छ।
अधिवेशनले क्षेत्रीय प्रतिनिधिसमेत चयन गरेको छ।
प्रकाशित मिति: बिहीबार, असोज १५, २०८३ १४:२७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

