कांग्रेस निर्वाचन समिति संयोजकमा प्रेम बहादुर खड्का
बुधबार, चैत ११, २०८२
खड्का नेपाली कांग्रेसका केन्द्रीय सदस्य हुन् । वरिष्ठ अधिवक्त समेत रहेका खड्काले उनले यसअघी नेपाल बार एसोसीएसन अध्यक्ष भएर भुमिका निर्वाह गरिसकेका छन् ।
कांग्रेसको महाधिवेशन कार्यतालिका सर्यो : असोज १७ देखि १९ मा केन्द्रीय महाधिवेशन
बुधबार, चैत ११, २०८२
यस्तै गाउँ नगर अधिवेशन भदौं ७ गतेलाई सारिएको छ । प्रस्तावित कार्यतालिका साउन १२ मा तोकिएको थियो । कांग्रेसले साउन २३ मा प्रस्ताव गरेको प्रदेश सभा क्षेत्रीय अधिवेनलाई संसोधन गर्दै भाद्र १७ गते गर्ने निर्णय गरेको छ ।
नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन भदौ मसान्तमा गर्न प्रस्ताव [कार्यतालिकासहित]
मंगलबार, चैत १०, २०८२
यसअघि कांग्रेसको १४औँ महाधिवेशन २०७८ मंसिर २४ देखि २८ मा भएको थियो। महाधिवेशनबाट शेरबहादुर देउवा सभापति निर्वाचित भएका थिए।
कांग्रेसको १५औं महाधिवेशन भदौ २४–२६ मा गर्ने तयारी
मंगलबार, चैत १०, २०८२
प्रस्तावित तालिकाअनुसार चैत २१ गतेदेखि मसान्तसम्म देशभरका सबै तहमा क्रियाशील सदस्यता फारम पुर्याइनेछ भने सदस्यता वितरण तथा अद्यावधिक कार्यलाई व्यवस्थित बनाउन १६५ वटै क्षेत्रमा प्रतिनिधि खटाइने योजना छ।
कांग्रेसका पाँच प्रदेश सभापतिको अपिल:नियमित महाधिवेशनमै जुटौं
सोमबार, पुस २१, २०८२
नेपाली कांग्रेसभित्र महाधिवेशनको विषयमा विवाद उत्पन्न भएपछि कांग्रेसका पाँच वटा प्रदेशका सभापतिले नियमित महाधिवेशनमै केन्द्रित हुन अपील गरेका छन् ।
कांग्रेस केन्द्रीय निर्वाचन समिति सदस्यमा अधिकारी र कटुवाल मनोनीत
आइतबार, मंसिर २१, २०८२
कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आज पार्टीको १५औँ महाधिवेशन सम्पन्न गर्ने केन्द्रीय निर्वाचन समितिको सदस्यमा वरिष्ठ अधिवक्ता अधिकारी र अधिवक्ता कटुवाललाई मनोनीत गरेका हुन् ।
काँग्रेस १५ औँ महाधिवेशनको सम्पूर्ण प्रक्रिया द्रुत गतिमा अघि बढ्छ : डा.महत [भिडियोसहित]
सोमबार, मंसिर १५, २०८२
बैठकले मङ्सिर २० गतेभित्रै पुराना तथा नयाँ क्रियाशील सदस्य वितरणको काम केन्द्रीय कार्यालयमार्फत सम्पन्न गर्ने निर्णय गरेको छ । त्यस्तै, पुस ८ गतेसम्म सबै निर्वाचन क्षेत्रमा क्रियाशील सदस्यता नवीकरण तथा नयाँ सदस्यता सम्बन्धी कार्य पूरा गर्ने निर्णय पनि गरिएको छ ।
कांग्रेस संस्थापन पक्षको भेला : विशेष समय सान्दर्भिक छैन नियमित महाधिवेशन गरौं
बिहीबार, कात्तिक २०, २०८२
कांग्रेस इतर पक्षले विशेष महाधिवेशनको माग गरिरहेका बेला संस्थापन पक्षले नियमित महाधिवेशनका लागि दबाब दिँदै आएको छ ।
संस्थापन पक्षको भेला बत्तीसपुतलिमा सुरू
बिहीबार, कात्तिक २०, २०८२
वत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा भेला सुरू भएको हो । वडा देखि केन्देर सम्म सातै तहमा समयमै नियमित महाधिवेशनका लागि दबाव दिन पार्टी संस्थापन पक्षले आयोजना गरेको हो ।
पौडेलले गरे जनसम्पर्क समितिको अधिवेशनको मिति प्रस्ताव
शनिबार, असार २१, २०८२
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा जनसम्पर्क समिति समन्वय विभागका प्रमुख किरणराज शर्मा पौडेलले नेपाली जनसम्पर्क समितिहरूको अधिवेशन अत्यावश्यक रहेको बताएका छन्।
कांग्रेसमा शक्ति सन्तुलन फेरबदलले देउवा खेमामा हलचल : खाँण बने शेखरका सारथी!
आइतबार, फागुन १८, २०८१
विशेषगरी देउवाका विश्वासपात्र मानिने नेताहरू कोइराला खेमामा ओइरिन थालेपछि सत्ता समीकरण चकित पार्ने मोडतर्फ उन्मुख भएको छ। एनपी साउद, बालकृष्ण खाँण, मोहन बस्नेत, डिला संग्रौला, पुष्पा भुषालजस्ता देउवा खेमाका मुख्य अनुहारहरू कोइरालासँग देखिनुले पार्टीभित्र गहिरो तरंग ल्याएको छ। पछिल्लो समय देउवाकै गृह जिल्ला डडेल्धुराका प्रभावशाली युवा नेता नैनसिंह महर समेत...
प्रकाशमान सिंह फेरि पनि कांग्रेसको सभापतिमा उठ्ने
आइतबार, फागुन १८, २०८१
कांग्रेसमा सिंहसहित शशांक कोइराला र विमलेन्द्र निधिलाई विरासत बोकेका नेता मानिन्छ । तीनैजनाले एक वर्षअघिदेखि १५औं महाधिवेशनलाई लक्षित गर्दै लञ्च मिटिङ गर्दै आएका छन् । तीनैजनाको सभापति पदमा उठ्ने चाहना देखिन्छ । तर निधिले अहिलेसम्म सार्वजनिक गरेका छैनन् । शशांक र सिंहले सभापतिमा उठ्ने चाहना सार्वजनिक गरिसकेका छन् ।
साताको लोकप्रिय

