गाडीमा १ सय ३३ किलो गाँजा बरामद, कारमा सवार व्यक्तिहरू फरार
मंगलबार, साउन ६, २०८२
इलाका प्रहरी कार्यालय गरुडाका डिएसपी राजन कार्कीका अनुसार प्रहरी टोलीले मंगलवार बिहान चेकजाँच गर्ने क्रममा कार रोक्न खोज्दा चालकले तीव्र गतिमा गुडाएर भागेको थियो ।
कोशीमा विजय र सुवास बने ‘सर्वोत्कृष्ट प्रहरी’
मंगलबार, साउन ६, २०८२
यता, नायव निरीक्षक सुवास अधिकारीले मोरङको कटहरी गाउँपालिका–३ मा ज्यान मारी फरार रहेका एक अभियुक्तलाई पक्राउ गरेका थिए। त्यस्तै, जन्मकैदको सजाय पाएका र अन्य विभिन्न मुद्दामा फरार रहेका २१ जना प्रतिवादीलाई पक्राउ गर्न सफल भएका थिए। लागूऔषध दुव्र्यसन नियन्त्रणमा पनि उनले उल्लेखनीय भूमिका खेलेको प्रहरीले जनाएको छ ।
एयरपोर्टबाट गाँजासहित भारतीय नागरिक पक्राउ
सोमबार, साउन ५, २०८२
थाई एयरलाइन्सको उडानद्वारा बैङ्ककबाट काठमाडौं आएका उनलाई जाँच गर्ने क्रममा उनको सुटकेशबाट उक्त वस्तु फेला पारी पक्राउ गरेको हो ।
करिब ३८८ किलो गाँजा सहित रेखा पक्राउ
सोमबार, साउन ५, २०८२
इलाका प्रहरी कार्यालय कल्याणपुर समेतबाट खटिएको प्रहरीले उनको घर तलासी गर्ने क्रममा निर्माणाधीन शौचालय, गोठ र घर नजिकैको बाँसको झ्याङबाट गरी १२ वटा बोरामा रहेको उक्त परिमाणको पदार्थ फेला पारी पक्राउ गरेको हो ।
युवकलाई छुरा प्रहार गरी हत्या गर्ने युवती पक्राउ
सोमबार, साउन ५, २०८२
सोही राती करिब ३ बजे मृतक यादव नग्न अवस्थामा होटलको पहिलो तल्लाबाट शरीर भरि काटिएर रगत निस्किरहेको अवस्थामा तल झरेको सिसिटिभी फुटेजमा देखिएको धनुषा प्रहरीको भनाइ छ । त्यस्को केही मिनेटपछि अभियुक्त झा होटलको पछाडि गेटबाट भागेकोसमेत सीसीटिभी फुटेजमा देखिएको जनाइएको छ ।
बलात्कार आरोपमा मधेस प्रदेशका पूर्वप्रमुख राजेश झा पक्राउ
आइतबार, साउन ४, २०८२
बलात्कार आरोपमा उनलाई आइतबार काठमाडौंबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधकिारीले बताए ।
मकवानपुर लागूऔषध ट्रान्जिट बन्दै: ६.४ ग्राम खैरो हेरोइनसहित ७ जना पक्राउ
आइतबार, साउन ४, २०८२
बरामद भएका लागूऔषधसहित सबै व्यक्तिहरूलाई जिल्ला अदालत मकवानपुरबाट म्याद थप अनुमती लिई थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
डेढ लाख नगदसहित जुवातास खेलिरहेका ९ जना बाराबाट पक्राउ
आइतबार, साउन ४, २०८२
इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ५४ हजार ६ सय ८० रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
सुनसरीबाट लागू औषधसहित पाँच जना पक्राउ
शनिबार, साउन ३, २०८२
यस्तै, इनरुवा नगरपालिका–४ बाट बराहक्षेत्र नगरपालिका–९ का १९ वर्षीय प्रवीण विष्ट र मोरङ बेलवारी नगरपालिका–९ का अमृत तामाङलाई ट्रामाडोल र एन्टिकफ गरी जम्मा ३०५ थान लागू औषधसहित जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी पोस्ट बसपार्कले नियन्त्रणमा लिएको छ।
श्रीमतीलाई हँसिया प्रहार गरी हत्या गर्ने डिल पक्राउ
शुक्रबार, साउन २, २०८२
आफ्नै श्रीमती ४० वर्षीया खिमा देवी भुलको हत्या गरेको अभियोगमा गन्यापधुरा गाउँपालिका-३ डिल बस्ने ५४ वर्षीय करन भुललाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
स्रोत नखुलेको रकमसहित भारतीय पक्राउ
शुक्रबार, साउन २, २०८२
जिल्ला प्रहरी कार्यालय रौतहट र अस्थायी प्रहरी पोष्ट महादेवपट्टीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त नगदसहित फेला पारी पक्राउ गरेको हो ।
सिरहाको मेदीको घरबाट ७१७ किलो गाँजा बरामद, घरधनी फरार
शुक्रबार, साउन २, २०८२
गोप्य सूचनाको आधारमा २०८२ साल साउन २ गते बिहान ६ बजे प्रहरी चौकी सिलौर्वा पछवारीका प्रमुख प्रहरी सहायक निरीक्षक नन्दु राउतको कमाण्डमा चार जना प्रहरी र सशस्त्र प्रहरी बल बेसक्याम्प सुखीपुरका सशस्त्र प्रहरी नायब निरीक्षक अनिल कुमार यादवको कमाण्डमा चार गरी आठ जनाको संयुक्त टोली खटिएको थियो ।
बलात्कार मुद्दामा फरार महिला पक्राउ
बिहीबार, साउन १, २०८२
जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पुतलीबजार नगरपालिका-१३ बस्ने ५४ वर्षीया खुमा भन्ने खुम कुमारी दर्जीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
साताको लोकप्रिय

