Harsamaya
प्रहरीलाई सबल र सुविधा सम्पन्न बनाउन प्रदेश सरकार प्रतिबद्ध : मन्त्री लामिछाने [भिडियो]
प्रहरीलाई सबल र सुविधा सम्पन्न बनाउन प्रदेश सरकार प्रतिबद्ध : मन्त्री लामिछाने [भिडियो] कूल ३ करोड ८ लाख रुपैयाँको लागतमा बनेको कार्यालयमा भुईँ तलासहित चारवटा तला रहेका छन् । त्यस्तै प्रतीक्षालय समेत निर्माण भएको छ । भवन निर्माणको लागि ब्रम्हायणी–विरुपाक्ष–बिजी जेभीले २०८० साल असोज ८ गते ठेक्का सम्झौता गरेको थियो । 
२६ हजार किलो बढी गाँजा बरामद, १७ लाख बढी बोट नष्ट
२६ हजार किलो बढी गाँजा बरामद, १७ लाख बढी बोट नष्ट कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले आर्थिक वर्ष २०८१/०८२ मा लागूऔषध गाँजाविरुद्ध आक्रामक अभियान चलाउँदै २६ हजार ७०५ किलोभन्दा बढी गाँजा बरामद गरेको छ ।
मकवानपुर प्रहरीले गर्यो १६ करोडभन्दा बढीको अवैध सामान नियन्त्रण
मकवानपुर प्रहरीले गर्यो १६ करोडभन्दा बढीको अवैध सामान नियन्त्रण चालु आर्थिक वर्ष २०८१/८२ मा जिल्ला प्रहरी कार्यालय मकवानपुर र मातहतका प्रहरी इकाइहरूले अपराध नियन्त्रण, लागुऔषध रोकथाम, भन्सार छलि नियन्त्रण र ट्राफिक व्यवस्थापनमा उल्लेखनीय कार्यसम्पादन गरेका छन् ।
कटुवा पेस्तोल सहित सर्लाहीबाट दुई जना पक्राउ
कटुवा पेस्तोल सहित सर्लाहीबाट दुई जना पक्राउ सर्लाहीमा कटुवा पेस्तोलसहित एक जना पक्राउ परेका छन् ।
गृह मन्त्रालयको कर्मचारी हुँ भन्दै ठगी गर्ने गंगा हरि पक्राउ
गृह मन्त्रालयको कर्मचारी हुँ भन्दै ठगी गर्ने गंगा हरि पक्राउ गृह मन्त्रालयको कर्मचारी हुँ भन्दै ठगी गरेको अभियोगमा काठमाडौं महानगरपलिका-३१ नयाँबानेश्वर बस्ने सिन्धुली कमलामाई नगरपालिका-१३ घर भएका ४६ वर्षीय गंगा हरि न्यौपानेलाई प्रहरीले पक्राउ गरेको छ । 
अवैध लागूऔषधसहित १५ जना पक्राउ
अवैध लागूऔषधसहित १५ जना पक्राउ अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १५ जना पक्राउ पक्राउ परेका छन् ।
भक्तपुरको बोडेमा दुई युवतीको शव फेला
भक्तपुरको बोडेमा दुई युवतीको शव फेला भक्तपुरको मध्यपुर ठिमी नगरपालिका ८ बोडे सन्टीटारमा आज बिहान एकै ठाउँमा दुई युवतीको शव फेला परेको छ ।
बुवालाई छुरा हानेर हत्या गरेको अभियोगमा छोरा पक्राउ
बुवालाई छुरा हानेर हत्या गरेको अभियोगमा छोरा पक्राउ देवानगंज गाउँपालिका-३ बस्ने ४० वर्षीय मोहम्मद रियाज अंसारीलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो । 
बलात्कार आरोपमा चार जना पक्राउ 
बलात्कार आरोपमा चार जना पक्राउ  कैलाली, २३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा  लम्कीचुहा नगरपालिका-७ खरौलाड बस्ने २५ वर्षीय तपेन्द्र भुललाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । तपेन्द्रले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
हनी ट्रयापमा पारी १४ लाख ‘एक्सटर्सन’ लिएको आरोपमा २१ वर्षीय युवती पक्राउ
हनी ट्रयापमा पारी १४ लाख ‘एक्सटर्सन’ लिएको आरोपमा २१ वर्षीय युवती पक्राउ दैलेख नौमुले गाउँपालिका-८ घर भई हाल सुर्खेत वीरेन्द्रनगर नगरपालिका -९ बस्ने २१ वर्षीय शिन्दु चन्दलाई प्रहरीले पक्राउ गरेको हो । 
विपद् व्यवस्थापनका लागि ड्रोन प्रयोग गर्ने सम्बन्धी सम्झौता (भिडियोसहित)
विपद् व्यवस्थापनका लागि ड्रोन प्रयोग गर्ने सम्बन्धी सम्झौता (भिडियोसहित) गृह मन्त्रालय, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल मानवरहित विमान (ड्रोन) संघ बीच विपद्मा परेका व्यक्तिहरूको खोज तथा उद्धार र विपद् व्यवस्थापनका क्षेत्रमा तत्काल मानवरहित हवाई उपकरण (ड्रोन) प्रयोग गर्ने सम्बन्धी सम्झौता भएको छ । 
दुई किलो सुनसहित दुई जना चिनियाँ नागरिक पक्राउ
दुई किलो सुनसहित दुई जना चिनियाँ नागरिक पक्राउ प्रहरीले उनीहरूबाट २४ लाख नगद पनि बरामद गरेको छ।  सुन बरामद भएपछि प्रहरीले मंगलबार बिहान परीक्षण समेत गरेको थियो। सुन पुष्टि समेत भइसकेको प्रहरीले जनाएको छ।
Weather Update