कटुवा पेस्तोल सहित सर्लाहीबाट दुई जना पक्राउ
                            
                            
                                                        
                                                    
                                                            सर्लाही - सर्लाहीमा कटुवा पेस्तोलसहित एक जना पक्राउ परेका छन् । मलंगवा नगरपालिका-६ सुखनिया टोलबाट कटुवा पेस्तोल १ थान सहित सोही ठाउँ बस्ने २३ वर्षीय हुलास पासवान सहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पेस्तोल सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: बिहीबार, साउन ८, २०८२  १३:५७
                                                    
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रिय
        
    
