Harsamaya
सर्लाहीमा अचानक बेहोस भएका मतदान अधिकृतको मृत्यु
सर्लाहीमा अचानक बेहोस भएका मतदान अधिकृतको मृत्यु मंगलबार दिउँसो २ बजे ड्युटीमा रहेका बेला महतो अचानक बेहोस भएका थिए। बेहोस भएपछि तत्काल उपचारका लागि उनलाई जिल्ला सदरमुकाम मलंगवास्थित प्रादेशिक अस्पतालमा लगिएको थियो ।
सर्लाहीमा तस्करी र लागूऔषध नियन्त्रणमा एसपी खड्काको दृढ अभियान
सर्लाहीमा तस्करी र लागूऔषध नियन्त्रणमा एसपी खड्काको दृढ अभियान ‘सर्लाहीलाई अपराधरहित र तस्करीमुक्त जिल्ला बनाउने हाम्रो लक्ष्य हो,’ एसपी खड्काले बताएका छन् । उनका अनुसार सानो मात्रामा पनि अवैध कारोबारमा संलग्न पाइएकाहरूमाथि कठोर कानुनी कारबाही गरिनेछ ।
कटुवा पेस्तोल सहित सर्लाहीबाट दुई जना पक्राउ
कटुवा पेस्तोल सहित सर्लाहीबाट दुई जना पक्राउ सर्लाहीमा कटुवा पेस्तोलसहित एक जना पक्राउ परेका छन् ।
Weather Update