Harsamaya
सिङ्गापुर, माल्टा र अमेरिका पठाइदिन्छु भन्दै लाखौं ठगी, तीन जना पक्राउ
सिङ्गापुर, माल्टा र अमेरिका पठाइदिन्छु भन्दै लाखौं ठगी, तीन जना पक्राउ पक्राउ पर्नेहरूमा टोखा नगरपालिका-८ बस्ने नुवाकोट म्यागङ गाउँपालिका-२ घर भएका ४२ वर्षीय हेम बहादुर तामाङ, काठमाडौं टोखा नगरपालिका-१० बस्ने स्याङ्जा फेदीखोला गाउँपालिका-२ घर भएका ३५ वर्षीया ईश्वरी थापा र काठमाडौं चन्द्रागिरी नगरपालिका-५ बस्ने काभ्रेपलाञ्चोक रोशी गाउँपालिका-७ घर भएका ६१ वर्षीया मैया देबी उप्रेती रहेका छन् । 
ओभरलोड नियन्त्रणमा कडाई गर्न महानिरीक्षक थापालाई आग्रह
ओभरलोड नियन्त्रणमा कडाई गर्न महानिरीक्षक थापालाई आग्रह महासंघका महासचिव राजेन्द्र बिक्रम बानियाँका अनुसार सवारी तथा यातायातसम्बन्धी ऐन, नियम र मालवाहक सवारीको भारवहन नियमन सम्बन्धी निर्देशिका २०७४ को प्रभावकारी कार्यान्वयन हुन नसक्दा ओभरलोड प्रवृत्ति बढिरहेको छ ।
जबरजस्ती करणी गरेको अभियोगमा खगेन्द्र र गजेन्द्र पक्राउ
जबरजस्ती करणी गरेको अभियोगमा खगेन्द्र र गजेन्द्र पक्राउ यस्तै उदयपुर, २४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा चौदण्डीगढी नगरपालिका-९ हडिया बस्ने ४८ वर्षीय गजेन्द्र गिरीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । 
 श्रीमतीलाई  काठ प्रहार गरी हत्या गरेको आरोपमा दानसिंह पक्राउ
 श्रीमतीलाई  काठ प्रहार गरी हत्या गरेको आरोपमा दानसिंह पक्राउ दानसिंहले काठ प्रहार गर्दा रबिनाको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी बिट कहरेखोला समेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
अवैध विदेशी मुद्रा सटही गर्दै आएका तीन जना सार्वजनिक [भिडियोसहित]
अवैध विदेशी मुद्रा सटही गर्दै आएका तीन जना सार्वजनिक [भिडियोसहित] पक्राउ परेकामध्ये दुई जना मनी एक्सचेन्ज सञ्चालक तथा एक जना रेष्टुरेन्ट व्यवसायी रहेको खुलेको छ । उनीहरू वर्षौंदेखि बिना अनुमति विदेशी विनिमय कारोबारमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ
क्यानडा पठाइदिन्छु भन्दै ६६ लाख ठगी गर्ने रविन पक्राउ
क्यानडा पठाइदिन्छु भन्दै ६६ लाख ठगी गर्ने रविन पक्राउ वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा कागेश्वरी मनोहरा नगरपालिका-५ बस्ने गोरखा पालुङटार नगरपालिका-२ घर भएका ३७ वर्षीय रविन आचार्यलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । 
करिब ६७१ किलो गाँजासहित भारतीय ट्रक चालक पक्राउ
करिब ६७१ किलो गाँजासहित भारतीय ट्रक चालक पक्राउ राप्ती नगरपालिका-१ स्थित लोथर पुल नजिकैबाट करिब ६ सय ७१ किलो ६ सय ग्राम गाजासहित भारत बिहार पूर्वी चम्पारण तुर्कालिया घर भएका ३७ वर्षीय शेख सविलअख्तरलाई शनिबार प्रहरीले पक्राउ गरेको छ । 
गोली प्रहार गरी सिरहामा प्रहरीले समात्यो लागूऔषध कारोबारी
गोली प्रहार गरी सिरहामा प्रहरीले समात्यो लागूऔषध कारोबारी गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय झाझपट्टी, जिल्ला प्रहरी कार्यालय सिराहा र लागु औषध नियन्त्रण ब्युरो गोल बजारबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको बिआर ३२ एम् ७३३८ नम्बरको मोटरसाइकललाई रोक्ने प्रयास गरेको थियो ।
स्रोत नखुलेको १० लाखसहित भारतीय नागरिक पक्राउ
स्रोत नखुलेको १० लाखसहित भारतीय नागरिक पक्राउ लहान–३ अस्पताल चोकबाट  सशस्त्र प्रहरीले स्रोत नखुलेको १० लाख एक हजार ६९५ नगदसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने पाँच जना पक्राउ
विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने पाँच जना पक्राउ वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । 
हत्या आरोपमा फरार के बहादुर पक्राउ
हत्या आरोपमा फरार के बहादुर पक्राउ कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी रघुगंगा गाउँपालिका-४ दग्नाम बस्ने के बहादुर गर्बुजालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
भरूवा बन्दुकसहित कैलालीबाट दुई जना पक्राउ
भरूवा बन्दुकसहित कैलालीबाट दुई जना पक्राउ इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले राजुको घर तलासी गर्दा भरूवा बन्दुक १ थान, चित्तलको सिंङ, चित्तलको खुट्टाको आधा भाग र चन्द्र बहादुरको घर तलासी गर्दा भरूवा बन्दुक १ थान फेला पारी दुबै जनालाई पक्राउ गरेको हो ।  
Weather Update