Harsamaya
पाँचथरमा कोदालोको पासोले हानेर श्रीमतीको हत्या
पाँचथरमा कोदालोको पासोले हानेर श्रीमतीको हत्या उनले फिदिम नगरपालिका– २ स्थित माइती घरमा रहेकी २२ वर्षीया श्रीमती अनु राईको कोदालोको पासो प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
ठमेल र महाराजगन्ज क्षेत्रबाट  गुन्डा नाइके चक्रे मिलनसहित ४७ जना  पक्राउ
ठमेल र महाराजगन्ज क्षेत्रबाट गुन्डा नाइके चक्रे मिलनसहित ४७ जना पक्राउ रेस्टुरेन्ट र रात्रि क्लबमा बसेर झैझगडा गर्ने र हप्ता असुल्ने गरेको गुनासो आएपछि गए राति गुण्डागर्दीविरुद्ध उपत्यका अपराध अनुसन्धान कार्यालय र काठमाडौं प्रहरीले गुण्डागर्दीविरुद्ध अपरेसन चलाएको थियो ।
अन्जलीको हत्या गर्ने अभियुक्त श्रीमतीका हत्यारा, यस्तो छ घटनाको कारण [भिडियो]
अन्जलीको हत्या गर्ने अभियुक्त श्रीमतीका हत्यारा, यस्तो छ घटनाको कारण [भिडियो] अहिले आशा यादवको उपचार जनकपुरधाममा सम्भव नभएपछि धरान रेफर गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ । पक्राउ परेका साहलाई थप अनसन्धान पश्चात हदैसम्मको कारवाही गर्नेगरी अदालतमा हाजिर गर्ने धनुषा प्रहरीको भनाइ छ ।
ईन्दावती क्रसर उद्योगबाट चोरी भएको सामान फिर्ता
ईन्दावती क्रसर उद्योगबाट चोरी भएको सामान फिर्ता गत असार ८ गते मेलम्ची नगरपालिका–१३ का विनोद श्रेष्ठले क्रसर उद्योगबाट चोरी गरेको कोन बेल्ट ईन्दावती गाउँपालिका–१० मा रहेको एस.के. बालुवा उद्योग प्रालिमा फेला परेको हो।
वैदेशिक रोजगारीको पठाइदिन्छु भन्दै लाखौं ठग्ने चार जना पक्राउ
वैदेशिक रोजगारीको पठाइदिन्छु भन्दै लाखौं ठग्ने चार जना पक्राउ पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-४ बस्ने ३५ वर्षीय सुजन विक, ललितपुर महालक्ष्मी नगरपालिका-२ बस्ने सर्लाही चक्रघट्टा गाउँपालिका-४ घर भएका ३४ वर्षीय सतेन्द्र अधिकारी, काठमाडौं महानगरपालिका-६ बस्ने सोलुखुम्बु थुलुङ दुधकोशी गाउँपालिका-१ घर भएका २६ वर्षीय नविन खड्का र सर्लाही विष्णु गाउँपालिका-७ घर भएका ४१ वर्षीय राज नारायण महतो रहेका छन् । 
सालको गोलिया काठ सहित स्कारपियो गाडी गस्ती टोलीको नियन्त्रणमा
सालको गोलिया काठ सहित स्कारपियो गाडी गस्ती टोलीको नियन्त्रणमा डिभिजन वन कार्यालय रौतहटका वन अधिकृत बिनोद जेठराका अनुसार कटहरिया नगरपालिका वडा नम्बर १ को  भसेढवा नजिकबाट सालको गोलिया काठ सहित स्कारपियो गाडी नियन्त्रणमा लिइएको हो । गुजरा नगरपालिकाको सिम्री बन क्षेत्रबाट सब डिभिजन बन कार्यालय जगलसैयाको सडक  हुदै लैजादै गरेको अवस्थामा नियन्त्रणमा लिएको उनले जानकारी दिए ।
नक्कली सुन र विदेशी मुद्रा देखाई ठगी तथा लुटपाटमा संलग्न व्यक्तिहरू पक्राउ
नक्कली सुन र विदेशी मुद्रा देखाई ठगी तथा लुटपाटमा संलग्न व्यक्तिहरू पक्राउ साथै उनीहरूले आफूसँग साउदी रियाल तथा अन्य देशका मुद्राहरू छ भनि बजार मूल्य भन्दा धेरै कम मूल्यमा दिन्छु भनि विभिन्न प्रलोभन देखाई झुक्यानमा पारी पीडितले सटही गर्न भनि लिएर आएको नेपाली रूपैयाँ लुटपाट गरेको समेत अनुसन्धानको क्रममा खुल्न आएको छ । 
मधेस प्रदेशका पूर्वप्रमुख राजेश झाविरुद्ध मुद्दा दर्ता
मधेस प्रदेशका पूर्वप्रमुख राजेश झाविरुद्ध मुद्दा दर्ता उनीविरुद्ध मुलुकी फौजदारी अपराध संहिता २०७४ दफा २१९ को उपदफा २ को कसुर गरेको भन्दै खण्ड (ङ) बमोजिम ७ वर्षदेखि १० वर्षसम्मको सजाय माग दाबी गरिएको छ ।
कम्बोडिया पठाइदिन्छु भन्दै १० लाख लिएर फरार भएका बुद्धी बहादुर पक्राउ
कम्बोडिया पठाइदिन्छु भन्दै १० लाख लिएर फरार भएका बुद्धी बहादुर पक्राउ तामाङले कम्बोडिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट १० लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई ललितपुर गोदावरी नगरपालिका-१० बाट पक्राउ गरेको हो । 
फोहोर मैलाको कर्मचारी हुँ भन्दै ठगी गर्ने दोलखाका राजु पक्राउ
फोहोर मैलाको कर्मचारी हुँ भन्दै ठगी गर्ने दोलखाका राजु पक्राउ राजुले काठमाडौं महनागरपलिका-३१ स्थित वडा एरियामा आफू काठमाडौं महानगरपालिकाको फोहोर मैलाको कर्मचारी हुँ भनि रकम उठाउने गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
जनकपुरको कटैयाचौरी नजिक एक किशोरीको हत्या, दुई जना घाइते
जनकपुरको कटैयाचौरी नजिक एक किशोरीको हत्या, दुई जना घाइते मधेश प्रदेश प्रहरी प्रमुख उमा चतुर्वेदीका अनुसार घटना राति करिब ११ बजेतिर भएको हो । अज्ञात व्यक्तिले धारिलो हतियार प्रहार गरी फरार भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । अहिले घटनाको अनुसन्धान तीव्र पारिएको र फरार व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
नक्कली सुन देखाई ठगी गर्ने बुद्धी बहादुर र सुमन पक्राउ
नक्कली सुन देखाई ठगी गर्ने बुद्धी बहादुर र सुमन पक्राउ उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागी जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको छ ।
Weather Update