Harsamaya
प्रेम सम्बन्धमा पारी प्रेमिकालाई भारतमा बेच्न लगेका हिरा माझी पक्राउ
प्रेम सम्बन्धमा पारी प्रेमिकालाई भारतमा बेच्न लगेका हिरा माझी पक्राउ उनी उपर मानव बेचबिखन तथा ओसार पसार सम्बन्धी कसूरमा जिल्ला अदालत पर्साबाट ७ दिन म्याद  थप  अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
करिब ४७० किलो गाँजासहित ट्रक चालक मान बहादुर पक्राउ
करिब ४७० किलो गाँजासहित ट्रक चालक मान बहादुर पक्राउ रामगोपालपुर नगरपालिका-५ रामगोपालपुर चोकबाट अवैध लागूऔषध गाँजा करिब ४ सय ७० किलो ९ सय ६० ग्राम सहित मकवानपुर राक्सिराङ गाउँपालिका-४ बस्ने २६ वर्षीय मान बहादुर मुक्तानलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । 
लागूऔषध मुद्दाका फरार प्रतिवादी रामचन्द्र पौडेल पक्राउ
लागूऔषध मुद्दाका फरार प्रतिवादी रामचन्द्र पौडेल पक्राउ जिल्ला अदालत कास्कीबाट २०५९ वैशाख २३ गतेको फैसलाले लागूऔषध मुद्दामा १० महिना १८ दिन कैद तथा  ५ हजार रूपैयाँ जरिवाना सजाय ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । 
पोखरामा जुवातास खेलिरहेका १७ जना पक्राउ
पोखरामा जुवातास खेलिरहेका १७ जना पक्राउ जिल्ला प्रहरी कार्यालय कास्की समेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ३३ हजार ७ सय ७० रूपैयाँ र ८ बुक तास सहित पक्राउ गरेको हो । 
बालिकालाई बलात्कार गरेको आरोपमा छोटेलाल र भरत पक्राउ 
बालिकालाई बलात्कार गरेको आरोपमा छोटेलाल र भरत पक्राउ  बारामा ९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सिम्रौनगढ नगरपालिका-१० देवापुर टेटा टोल बस्ने ३१ वर्षीय छोटेलाल प्रसाद यादवलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 
श्रीमतीको हत्या आरोपमा निरोज र जितन पक्राउ  
श्रीमतीको हत्या आरोपमा निरोज र जितन पक्राउ   ललितपुरमा आफ्नै श्रीमती ३४ वर्षीया कमलामाया खड्कीको हत्या गरेको अभियोगमा गोदावरी नगरपालिका-१४ ठैव बस्ने काठमाडौं चन्द्रागिरी नगरपालिका-८ घर भएका ४६ वर्षीय निरोज कुमार खड्कीलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
१७ वर्षीया याचनालाई चक्कु प्रहार गरी हत्या गर्ने निरज साउद पक्राउ
१७ वर्षीया याचनालाई चक्कु प्रहार गरी हत्या गर्ने निरज साउद पक्राउ निरजले चक्कु प्रहार गर्दा याचना गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय सडकपुर र इलाका प्रहरी कार्यालय सुक्खडबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 
खुकुरी प्रहार गरी आफ्नै भाइको हत्या गर्ने रोशन पक्राउ
खुकुरी प्रहार गरी आफ्नै भाइको हत्या गर्ने रोशन पक्राउ ताप्लेजुङमा आफ्नै भाइ २० वर्षीय रोशन विकको हत्या गरेको अभियोगमा आठराई त्रिवेणी गाउँपालिका-४ आहाले बस्ने २२ वर्षीय मन कुमार विकलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । 
बलात्कार आरोपमा सन्तोष वली पक्राउ
बलात्कार आरोपमा सन्तोष वली पक्राउ १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा घोराही उपमहानगरपालिका-१८ नवलपुर बस्ने २३ वर्षीय सन्तोष वलीलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । 
जुवातास खेलिरहेको अवस्थामा काठमाडौं र कञ्चनपुरबाट १३ जना पक्राउ
जुवातास खेलिरहेको अवस्थामा काठमाडौं र कञ्चनपुरबाट १३ जना पक्राउ प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९३ हजार ७ सय ६० रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो । 
बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ पक्राउ पर्नेहरूमा कागेश्वरी मनोहरा नगरपालिका-६ खहरे बस्ने संखुवासभा चिचिला गाउँपालिका-१ घर भएकी ५१ वर्षीया दुर्गा देवी गुरूङ र काठमाडौं महानगरपालिका-१४ कुलेश्वर बस्ने पर्सा वीरगंज महानगरपालिका-१५ घर भएका ६० वर्षीय महमद जौवाद अंसारी रहेका छन् । 
हत्यामा संलग्न रहेको आरोपमा ककनीका श्याम कालीकोटे पक्राउ
हत्यामा संलग्न रहेको आरोपमा ककनीका श्याम कालीकोटे पक्राउ हत्यामा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका-२६ गोल्कुपाखा बस्ने नुवाकोट ककनी गाउँपालिका-८ मात्रागाउँ घर भएका ४२ वर्षीय श्याम कालीकोटेलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । 
Weather Update