Harsamaya
पोर्चुगल र हंगेरी पठाइदिन्छु भन्दै ठगी गर्ने राम बहादुर र चन्द्र बहादुर पक्राउ
पोर्चुगल र हंगेरी पठाइदिन्छु भन्दै ठगी गर्ने राम बहादुर र चन्द्र बहादुर पक्राउ उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 
५० वर्षीया महिलालाई बलात्कार गरेको अभियोगमा ४२ वर्षीय दिनेश पक्राउ
५० वर्षीया महिलालाई बलात्कार गरेको अभियोगमा ४२ वर्षीय दिनेश पक्राउ थारूले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 
कटुवा पेस्तोलसहित सिराहाबाट तीन जना पक्राउ
कटुवा पेस्तोलसहित सिराहाबाट तीन जना पक्राउ नरहा गाउँपालिका-३ खोरियाटोलबाट कटुवा पेस्तोल १ थानसहित ३ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 
सुनसरीमा नक्कली नोटसहित दुई जना पक्राउ
सुनसरीमा नक्कली नोटसहित दुई जना पक्राउ सुनसरीको कोशी गाउँपालिका–८ स्थित भाण्टाबारी क्षेत्रबाट नेपाली रुपैयाँ १ हजार दरका नक्कली नोट ३८ थानसहित दुई जना पक्राउ परेका छन् ।
सप्तरी घटना अपडेटः  निष्पक्ष छानबिनको माग गर्दै प्रदर्शन
सप्तरी घटना अपडेटः  निष्पक्ष छानबिनको माग गर्दै प्रदर्शन सप्तरीको कमलपुरमा गएराती भएको घटनाको निष्पक्ष छानबिनको माग गर्दै राजविराजमा प्रदर्शन भइरहेको छ ।
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने मिना पक्राउ
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने मिना पक्राउ मिनाले अमेरिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट ९ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई ललितपुर सातदोबाटोबाट पक्राउ गरेको हो । 
घरमा लुटपाट गरी कन्तलालको गोली हानी हत्या गर्ने नौ जना पक्राउ
घरमा लुटपाट गरी कन्तलालको गोली हानी हत्या गर्ने नौ जना पक्राउ सुरूङ्गा नगरपालिका-८ मलहनमा टोल बस्ने कन्तलाल चौधरीको घरमा २०८२ जेठ २३ गते धनमाल लुटपाट गरी कन्तलालको गोली हानी हत्या गरेको घटनामा संलग्न उनीहरूलाई जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । 
कोशी प्रदेशमा ट्रान्सफर्मर चोरी गर्नेको लहर, दुई करोडको नोक्सानी
कोशी प्रदेशमा ट्रान्सफर्मर चोरी गर्नेको लहर, दुई करोडको नोक्सानी हाल पक्राउ परेकाहरूलाई अदालतमार्फत कानुनी प्रक्रिया अगाडि बढाइएको छ भने, अन्य सम्भावित संलग्नहरूको खोजी जारी रहेको प्रहरीको भनाइ रहेको छ ।
कटुवा पेस्तोलसहित वीरगंजबाट एक जना पक्राउ
कटुवा पेस्तोलसहित वीरगंजबाट एक जना पक्राउ प्रहरी चौकी ईनर्वा गाउँबाट खटिएको प्रहरीले उनलाई उक्त पेस्तोल सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
जुवातास खेलिरहेका ६ जना पक्राउ
जुवातास खेलिरहेका ६ जना पक्राउ भानु नगरपालिका-१ बस्ने ५८ वर्षीय कर्ण बहादुर गुरूङको घरमा जुवातास खेलिरहेको अवस्थामा कर्ण बहादुर समेत ६ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
क्रिप्टोकरेन्सीको कारोबारमा संलग्न  सुसान्त दाहाल पक्राउ
क्रिप्टोकरेन्सीको कारोबारमा संलग्न  सुसान्त दाहाल पक्राउ उनले अभौतिक मुद्राको प्रयोग गरी नगद ७८ लाख ३० हजार ३ सय ८८ रूपैयाँ भन्दा बढी रकमको कारोबार गरेको अनुसन्धानको क्रममा खुल्न आएको छ ।  
जरायोको सिङसहित दुई जना पक्राउ
जरायोको सिङसहित दुई जना पक्राउ पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३१ वर्षीय निरज गुरूङ र २४ वर्षीय विजय राई रहेका छन् । 
Weather Update