कटुवा पेस्तोलसहित वीरगंजबाट एक जना पक्राउ
                            
                            
                                                        
                                                    
                                                            पर्सा - कटुवा पेस्तोल सहित एक जना पक्राउ परेका छन् ।
वीरगंज महानगरपालिका-१६ ईनर्वा गाउँबाट कटुवा पेस्तोल १ थान सहित सोही ठाउँ बस्ने ४० वर्षीय साहेव खाँ लाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी ईनर्वा गाउँबाट खटिएको प्रहरीले उनलाई उक्त पेस्तोल सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: सोमबार, साउन १९, २०८२  २२:३२
                                                    
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रिय
        
    
